तपाईं अहिले ईपिएस सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

आप्रवासी कामदारमाथि हुने भेदभाव उन्मूलनको पहिलो वर्ष रहोस् भन्दै प्रेस विज्ञप्ति घोषणा

एक अटोमोबाइल पार्टपुर्जा निमार्ण कम्पनीमा काम गर्ने दुई जना आप्रवासी कामदारहरूले विगत धेरै वर्षदेखि लगभग हरेक दिन १ घण्टा ३० मिनेट मात्र ब्रेक लिएर बेलुकी ६ बजेदेखि अर्को दिन बिहान ८:३० सम्म काम गरे। त्यस्तै अर्को कम्पनीमा काम गर्ने विदेशी कामदारले न साप्ताहिक बिदा पाए, न बिसाउने फुर्सद नै पाए लगातार ७ महिनासम्म कडा परिश्रम गरी रहे तर पनि उचित तलब समयमा पाउन सकेनन् । यो त एउटा उदाहरण मात्रफुर्सदमा

दक्षिण कोरियाको जहाज निर्माण कम्पनीमा १२१० जनाको माग, ईपिएस् अन्तर्गत आवेदन फाराम परिवर्तन गरी आउन पाउने

ईपिएस् मार्फत दक्षिण कोरियाको जहाज निर्माण कम्पनीमा सिधै आउन पाउने भएको छ । दक्षिण कोरिया आउने पर्खाइमा बसेका इपिएस् कामदारहरुले आवेदन फाराम परिवर्तन गरी जहाज निर्माण कम्पनीमा सिधै आउन पाउने भएको सुचना इपिएस् शाखा ग्वार्खोले जारी गरेको छ । HRD Service of Korea ले फाराम भर्न पाउने ५ हजार भन्दा बढीको नामवली समेत सार्वजनिक गरेको छ ।

स्थगित कोरियन भाषा परीक्षा (EPS-TOPIK, UBT) आज

गत मागमा स्थगित भएको कोरियन भाषाको परिक्षा आज सञ्चालन हुने भएको छ ।   रोजगार अनुमती प्रणाली (EPS ) अन्तर्गत कोरिया जान चाहने नेपाली कामदारहरुको मिति २०७९।१०।१८ (तदानुसार ०१ फेब्रुवरी, २०२३) गते देखि सञ्चालन भैरहेको दोश्रो चरणको कृषि तथा पशुपालन क्षेत्र तर्फको कोरियन भाषा (EPS-TOPIK, UBT-2023 ) परीक्षाको मिति २०८०।०१।११ (तदानुसार २४ अप्रिल २०२३) गतेको तेश्रो र चौथो चरण (3rd and 4th Session) को भाषा परीक्षा प्राबिधिक कारणले सो समयमाफुर्सदमा

प्रतिबद्ध कामदारहरुलाई नयाँ नियम

दक्षिण कोरियाको पहिलो कार्यकाल सकेर नेपाल पुगेर पु:न कोरिया प्रवेश गर्ने प्रतिबद्ध  कामदार (Committed Workers) का लागि नयाँ नियम लागु हुने भएको छ ।   नयाँ नियम अनुसार नेपाल पुगिसकेपछि प्रतिबद्ध कामदारले एक महिना भित्र इपिस् नेपाल कार्यालय ग्वार्खोमा नेपाल आइपुगेको रिपोर्ट (Arrival Report) पेश गर्नुपर्ने छ । त्यस्तै CCVI जारी भएको दुई हप्ता भित्रमा फर्म भरी सक्नुपर्ने छ ।   कसैले एक महिना भित्रमा आइपुगेको रिपोर्ट (Arrival रिपोर्ट) पेशफुर्सदमा

जहाज निर्माण कम्पनीका कामदारहरु अप्रिल ३० भित्र कोरिया प्रवेश गरिसक्नुपर्ने (नामावली सहित)

जहाज निर्माण कम्पनी (Ship Building) का नियमित तथा प्रतिबद्ध कामदारहरु (CW) अप्रिल ३० भित्र  कोरिया प्रवेश गरिसक्नुपर्ने  भएको छ । त्यसैले यसका लागि आवश्यक  सम्पूर्ण तायारी पुरा गर्न भन्दै इपिएस कार्यालय ग्वार्खोले सूचना प्रकाशन गरेको हो । सूचनामा जहाज निर्माण कम्पनी प्रतिबद्ध तथा नियमित कामदारहरुले 2023 April 30 सम्म द. कोरिया प्रवेश गरिसक्नु पर्ने भनि HRD Service of Korea बाट जानकारी प्राप्त भएकोले सम्वन्धित कामदारहरुले तालिम नलिएको भए तालिम लिनफुर्सदमा

कोरियामा श्रम नियम संसोधनको तयारी : हप्तामा ६९ घन्टासम्म काम गर्न पाइने

कोरियाली सरकारले हप्तामा ५२ घण्टा भन्दा बढि कार्य गर्न नपाउने नियमलाई परिवर्तन गर्ने भएको छ । सोमबार प्रस्तुत गरिएको नयाँ नियम अनुसार कम्पनीले चाहे बढि समय पनि काम लगाउन सक्ने भएको छ । सन् २०१८ मा शुरू गरिएको हप्तामा ५२ घन्टा मात्रै काम गराउन पाउने प्रणाली धेरै रोजगारदाताहरुको विरोधका कारण ठूला कम्पनीहरुमा लागु भए पनि सन् २०२१ देखि मात्रै सबै कम्पनीहरुमा लागु भएको थियो । नयाँ नियम अनुसार कम्पनीहरूले साप्ताहिकफुर्सदमा

केसीटियू र एमटियूको धर्ना

प्रवासी मजदुर युनियन (एमटियू) तथा कोरियाली मजदुर युनियन महासंघ (केसीटियु)ले कोरियामा रहेका मजदुरहरुको अधिकारको माग राख्दै धर्ना दिएको छ । शनिबार सउलको रोजगार र श्रम कार्यलय अघि मजदुर नेताहरुले धर्ना दिएका थिए । कोरियाका सबै विदेशी र कोरियाली मजदुरको समान अधिकारको माग राख्दै धर्ना बसेका हुन् । यहाँका मजदुरहरुलाई बस्नको लागि राम्रो व्यस्था गर्न मजदुर युनियनहरुले लामो समय दखि माग गर्दै आएका छन् । सरकारले कामदारलाई राम्रो ठाउँमा राख्न पर्नेफुर्सदमा

कोरियामा अवैधानिक बसोबास गर्ने विदेशीहरु माथी कडा धडपकड गर्ने

दक्षिण कोरियाको सरकारले २ महिना सम्म अबैधानिक बसोबास गरि रहेका विदेशी मजदुरहरु माथी संयुक्त रुपमा व्यापक धडपकड गर्ने योजना रहेको कोरियाली समाचारपत्रहरुले जनाएको छ । कोरियाको कानुन तथा न्याय मन्त्रालयले गत फेब्रुअरी २६ तारिख आगामी मार्च २ तारिख देखि अप्रिलको ३० तारिख सम्म अवैधानिक बसोबास गरि रहेको विदेशी माथि संयुक्त रुपमा धडपकड गर्ने घोषणा गरेको जनाएको छ । घोषणा पत्रमा प्रहरी, श्रम मन्त्रालय, भूमि, पूर्वाधार तथा यातायात मन्त्रालय र समुन्द्रीफुर्सदमा

कृषि तर्फको कोरियन भाषा परिक्षाको नतिजा सार्वजनिक, सीप परीक्षण फागुन ०८ देखी १० सम्म

कृषि र पशुपालन क्षेत्र तर्फको कोरियाली भाषा परीक्षा (EPS-TOPIK-2023, UBT) नतिजा प्रकाशन भएक छ । नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरियाको श्रम तथा रोजगार मन्त्रालयबीच भएको समझदारी पत्र अनुसार कोरियाको मानव संसाधन विकास सेवाले जनवरी २०७९ मा उम्मेदवार छनोट गरेको हो । रोजगार अनुमति प्रणाली (EPS) अन्तर्गत नेपाली कामदारलाई कोरियाले लैजाँदै आएको छ । कोरियन भाषा (EPS-TOPIK-2023, UBT) को कृषि र पशुपालन क्षेत्रको फेब्रुअरी 18,फुर्सदमा

कोरियामा एक नेपालीले झुन्डिएर आत्महत्या : तीन महिनामा ७ नेपालीको ज्यान गयो

रोजगार अनुमति प्रणाली (ईपिएस) मार्फत रोजगारीका लागि कोरिया आएकी २७ बर्षिय निर्मला तामाङले सोमबार आत्महत्या गरिकी छिन् । उनी सात महिना अघि मात्रै यहाँ आएकी थिइन् । कृषि कामदारको रुपमा आएकी तामाङले पहिलो कम्पनीमा काम गाह्रो भएकोले कम्पनी परिवर्तन गरेको कोरियामै रहेका काका अमृत तामाङले भने । ‘फिनेल हाउस (खेती गर्न बनाईको प्लास्टिकको घर) भित्र सागपातको खेतीमा काम गर्थिन् । फोनमा कुरा गर्दा काम गह्रो छ नेपाली पनि कोही छैनफुर्सदमा

ईपिएस

आप्रवासी कामदारमाथि हुने भेदभाव उन्मूलनको पहिलो वर्ष रहोस् भन्दै प्रेस विज्ञप्ति घोषणा

एक अटोमोबाइल पार्टपुर्जा निमार्ण कम्पनीमा काम गर्ने दुई जना आप्रवासी कामदारहरूले विगत धेरै वर्षदेखि लगभग हरेक दिन १ घण्टा ३० मिनेट मात्र ब्रेक लिएर बेलुकी ६ बजेदेखि अर्को दिन बिहान ८:३० सम्म काम गरे। त्यस्तै अर्को कम्पनीमा काम गर्ने विदेशी कामदारले न साप्ताहिक ...

दक्षिण कोरियाको जहाज निर्माण कम्पनीमा १२१० जनाको माग, ईपिएस् अन्तर्गत आवेदन फाराम परिवर्तन गरी आउन पाउने

ईपिएस् मार्फत दक्षिण कोरियाको जहाज निर्माण कम्पनीमा सिधै आउन पाउने भएको छ । दक्षिण कोरिया आउने पर्खाइमा बसेका इपिएस् कामदारहरुले आवेदन फाराम परिवर्तन गरी जहाज निर्माण कम्पनीमा सिधै आउन पाउने भएको सुचना इपिएस् शाखा ग्वार्खोले जारी गरेको छ । HRD Service of Korea ले फाराम ...

स्थगित कोरियन भाषा परीक्षा (EPS-TOPIK, UBT) आज

गत मागमा स्थगित भएको कोरियन भाषाको परिक्षा आज सञ्चालन हुने भएको छ ।   रोजगार अनुमती प्रणाली (EPS ) अन्तर्गत कोरिया जान चाहने नेपाली कामदारहरुको मिति २०७९।१०।१८ (तदानुसार ०१ फेब्रुवरी, २०२३) गते देखि सञ्चालन भैरहेको दोश्रो चरणको कृषि तथा पशुपालन क्षेत्र तर्फको ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...