तपाईं अहिले Breaking News सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
फोनिज कोरियाद्वारा आधारभूत पत्रकारिता तालिम सम्पन्न

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ दक्षिण कोरिया (फोनिज कोरिया) द्वारा १ दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न गरेको छ । सेप्टेम्बर ९ तारिख शनिबार जूम मार्फत तलिम सञ्चालन भएको थियो । तालिममा फोनिज कोरिया र कोरियामा रहेका जातिय संस्थाहरुमा आबद्ध पत्रकारितामा रुचि राख्ने करिब ३० जनाको सहभागिता रहेका थिए । तालिममा बाला राईले पत्रकारिताका आधारभूत सिद्धान्तको बिषयमा प्रशिक्षण दिएकी थिइन्। राई फोनिज कोरिया डट नेटका प्रधान सम्पादक हुन् । पत्रकारितामा स्नातकफुर्सदमा
मकवानपुर म्युजिकल सो–२ को टिकट जिमनि ट्रान्सको एपमा पाइने

मकवानपुर म्युजिकल सो–२ को टिकट अब अनलाइनमा ‘जिमनि ट्रान्स’ को मोबाइल एपमा पाउने भएको छ । कोरियाबाट नेपाल लगायत धेरै देशहरूमा रेमिट्यान्स पठाउने कम्पनी जिमनि ट्रान्सको एपबाट अब सजिलै टिकट काट्न सक्ने भएको हो । शुक्रवार दोङ्देमुन प्रधान कार्यालयमा आयोजक संस्था मकवानपुर कोरिया मञ्चका अध्यक्ष सूर्य रुम्बा, महासचिव शुभराज भोम्जन र जिमनिका सिईओ किम जोङ मु, नेपाली प्रतिनिधि सन्जोक चौहान, आइटी इन्जिनियर भेस क्षेत्री र शुशिल खनालसँगको छलफलबाट सम्झौता भएकोफुर्सदमा
कोरियामा सर्वाधिक ठुलो धनराशिको फुटबल प्रतियोगिता हुँदै, प्रथम पुरस्कार ४० लाख वन

दक्षिण कोरियामा सर्वाधिक धनराशिको ‘तेस्रो बुढासुब्बा कप फुटबल प्रतियोगिता २०२३’ सेप्टेम्बर ३० मा हुने भएको छ । ख्याङगीदोको दोङ्दुजेन(Dongducheon) सिटी फुटबल स्टेडियममा हुने उक्त फुटबल प्रतियोगितामा बिजेताले ४० लाख वोन अर्थान कारीव नेपाली ४ लाख रुपैयाँ प्राप्त गर्ने छ । धरान फुटबल क्लबले आयोजना गर्न लागेको यस् फुटबल प्रतियोगिता कोरियामा नेपालीहरुले सञ्चालन गरेको अहिले सम्मकै सर्वाधिक धनराशीको हो । प्रतियोगिताको उपविजेताले २० लाख वोन प्राप्त गर्ने छ । साथै विजेताफुर्सदमा
राप्ती समाजको छुसक डान्स पार्टी सेप्टेम्बर २८ मा हुने

कोरियाको राजधानी सउलमा सेप्टेम्बर २८ तारिक अर्थात् छुसकको पहिलो दिन डान्स पार्टी २०२३ हुने भएको छ । राप्ती समाज दक्षिण कोरियाद्धारा सउल नजिकै सुविधा सम्पन्न हल (성동 나이트 클럽 (서울특별시 중구 흥인동 15 번) मा उक्त कार्यक्रम आयोजना गरिने भएको हो । कोरियाको DJ को क्षेत्रमा प्रख्यात सबैखाले मिक्स संगीत बजाउन माहिर DJ CMAN र DJ Tshering को फिचरिङ रहेको सो कार्यक्रम बेलुका ९ बजेदेखि रातभरि सञ्चालन हुने आयोजक संस्थाकाफुर्सदमा
मकवानपुर म्युजिकल शो–२ मा सुजन चापागाँईको ब्यान्डसँगै प्रिति आले र प्रकाश तितुङको प्रस्तुति हुने

कोरियाको लामो बिदा हुने समय छुसकको दोस्रो दिन मकवानपुर म्युजिकल शो–२ हुने भएको छ । म्युजिकल शोमा चर्चित गायक सुजन चापागाँईको ब्यान्डको प्रस्तुति हुने भएको छ । कार्यक्रममा लोकदोहोरी गायिका प्रिती आले र सेलो गायक प्रकाश तितुङको पनि प्रस्तुति हुनेछ । मकवानपुर सम्पर्क मञ्च, दक्षिण कोरियाले आयोजना गर्ने कार्यक्रम सेप्टेम्बर २९ मा हुनेछ । पहिलो पटक नेपालीले खुल्ला ठाउँमा साँगीतिक कार्यक्रम गर्न लागेको आयोजकले बताएका छन् । आठ हजारसम्म दर्शकलेफुर्सदमा
दक्षिण कोरियामा राष्ट्रव्यापी नागरिक रक्षा अभ्यास

उत्तर कोरियासँग बढ्दो तनावको वीचमा दक्षिण कोरियाले बुधबार ६ बर्ष पछि पहिलो राष्ट्रव्यापी नागरिक रक्षा अभ्यास गरेको छ । भारि बर्षाका कारण प्रभावित भएको अभ्यास उत्तर कोरियाले आक्रमण गरे कसरी बच्न सकिन्छ भनेर गर्ने गरिएको छ । कोरियाली समय दिउँसो २ बजेको सुरु भएको अभ्यास २० मिनेटको चलेको थियो । अभ्यास मानिसहरुले आपातकालीन समयमा प्रयोग गर्न तोकिएको आश्रय वा भूमिगत सुरक्षित ठाउँहरूमा गएका थिए । कोरियाले देशै भरि १७ हजारफुर्सदमा
नेफिन कोरियाले मनायो आदिवासी दिवस, हेर्नुस् फोटोमा

नेपाल आदिवासी जनजाती महासंघ(नेफिन) दक्षिण कोरियाले २९औँ विश्व आदिवासी दिवस मनाएको छ । आईतवार राजधानी सौलको एमटियुको सभाहलमा जातीय पहिचान झल्कने सांस्कृतिक तथा सांगितिक प्रस्तुति सहित दिवस मनाएको हो । नेफिन कोरियाका अध्यक्ष बिशन राईकोे सभापतित्वमा भएको औपचारिक कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाल राजदुतावास सौलका द्वितीय सचिव सुर्य बहादुर थापा रहेका थिए । बिशिस्ट अतिथीहरुमा आदिवासी जनजाती अन्तरास्ट्रिय महांसंघ उपाध्यक्ष लोचन राई, ल्च्ल्ब् दक्षिण कोरियाको अध्यक्ष बुद्धी गुरुङ र नेफिनफुर्सदमा
आज 광복절 अर्थात कोरियाको ७८ औँ राष्ट्रिय स्वतन्त्रता दिवस

आज ग्वाङ्बोकजल(광복절) अर्थात कोरियको स्वतन्त्रता दिवस हो । जापानी साम्राज्यबाट कोरियाली प्रायद्वीप स्वतन्त्र भएको दिनको सम्झना गर्दै दुबै कोरिया(उत्तर कोरियाले पनि) ले ग्वाङ्बोकजल मनाउने गर्दछन् । दोश्रो विश्व युद्धको अन्त्य सँगै सन् १९४५ को अगष्ट १५ बाट जापानी औपनिवेशिक शासनबाट कोरियन प्रायदिप मुक्त भएको थियो । यसै दिनलाई कोरियामा राष्ट्रिय सतन्त्रता दिवसको रुपमा मनाउने गरेको छ । दक्षिण कोरियले सन् १९४९ अक्टोवार १ मा यस दिनलाई राष्ट्रिय पर्व स्वीकार्दै सार्वजनिकफुर्सदमा
विश्व स्काउट ज्याम्बोरी : कोरियालाई इज्जत धान्न हम्मे

सोलको वर्ल्डकप रंगाशालामा शुक्रबार ‘केपप कन्सर्ट’ भएसँगै २५ औं विश्व स्काउट ज्याम्बोरी सकिनेछ । कोरियाली समय बेलुकी ७ बजेबाट दुई घन्टा भन्दा बढी समय गीतसंगीत प्रस्तुत हुनेछन् । नेपाल लगायत विश्वका १ सय ५५ देशका ४० हजार युवा भेला भएको स्काउट ज्याम्बोरीको व्यवस्थापनमा कमजोरी भएपछि कोरियालीहरूको लागि इज्जत धान्न हम्मे परेको छ । राजधानी सोलदेखि २ सय ६० किलोमिटर दक्षिणको छल्लाबुक्दो सेमानगुममा अगष्ट १ मा कोरियाली राष्ट्रपति युन सुक यलले भव्य समारोहका विचमाफुर्सदमा
कोरियामा २९औँ विश्व आदिवासी दिवस अगष्ट २० मा मनाउने

नेपाल आदिवासी जनजाती महासंघ(नेफिन) दक्षिण कोरियाले २९औँ विश्व आदिवासी दिवस मनाउने भएको छ । आगामि अगष्ट २० तारिख सौलमा आदिवासी दिवस मनाउन लागेको महासंघले जनाएको छ । “रैथाने ज्ञान, सीप, कला, साहित्य एवं मौलिक खाद्य परम्पराहरुलाई संरक्षण प्रबर्द्धन र बिकास गर्दै, पहिचान र अधिकार प्राप्तिको सांस्कृतिक आन्दोलनमा एकाकार बनौं” भन्ने मुल नाराका साथमा नेपाल आदिवासी जनजाति महासंघ द.कोरियाको मुल आयोजनामा विश्व आदिवासी दिवस मनाउन लागेको हो । उक्त कार्यक्रम नेफिनफुर्सदमा