Advertisement
SKIP THIS

तपाईं अहिले महिला / बालबालिका सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, ” म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन पनि तिरेको छैन । यहाँ बस्यो भने मलाई पागल नै बनाउछ । म इलिगल भएपनि काम गर्छु । म पर्सी आउछु है म्याम । म इलिगल बसेर काम गर्दा साहुले पक्रेर नेपाल पठाई दिन्छ की । ” यी माथिका भनाइफुर्सदमा

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । आइतबार सउलमा जुम भर्चुयल मार्फत आयोजित छैटौ अधिबेशनले मोक्तानलाई नेतृत्व सुम्पेका हुन् । कार्यक्रमका प्रमुख अतिथि सउल राजदूताबासका श्रम काउनसीलर रमा भट्टराईले महिलाप्रतिको नकरात्मक मान्यतालाई हटाउन महिला नै सक्रिय हुनुपर्ने आग्रह गर्नुभयो । त्यसैगरी आगामी कार्यक्रमहरुमा सहकार्य गर्दै अघि बड्न सउल राजदूताबास तयार रहेको जानकारी पनि गारउनुभयो । साथै विषेशफुर्सदमा

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको रहेछ । मनमा चिसो पस्यो । कतै आमालाई पो केही भयो कि ? नभन्दै बहिनीहरुले फेसबुक म्यासेन्जरबाट भिडियो कल गरेका रहेछन् । नेपालमा त अहिले मध्ये रात नै छ पक्कै आमालाई केही, भयो एकैचोटी मनमा धेरै कुराहरु खेल्न थाल्यो । मुटुको धड्कन एक्कासी बढ्न थाल्यो । काँपीरहेको हातलेफुर्सदमा

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा तिजले महिला सशक्तीकरणमा खेल्ने भुमिका विषयक अन्तरक्रिया कार्यक्रम गरी मनाएका हुन् । कार्यक्रमाम अष्ट्रेलियाबाट एनआरएन केन्द्रिय महिला संयोजक भोमा लिम्बुको प्रमुख आतिथ्य र हइ०कइ०बाट हाल एनआरएन आइसीसी सचिवमा उम्मेदारी घोषणा गरेकी टिका गुरुइ०को विषेश आतिथ्य रहेको थियो । महिला संयोजक लिम्बुले यसरी विभिन्न देशबाट सहभागिता जनाउदै सांस्कृतीक पर्वकोफुर्सदमा

कोरियमा तिजको सान्दर्भिकता

मञ्जु गुरुइ० नेपाली महिलाहरुको एक मुख्य धार्मिक तथा सांस्कृतीक पर्व तीजको आज दरखाने दिन । स्वादेशमा हुने महिलाहरु धेरै जना प्रत्यक्ष मनाइ रहेका छन् भने कतिजना दर्शक बनेर अप्रत्यक्ष सहभागि भइ नै रहेका छन् । यसपाली कोरोना महामारीका कारण विगतमा जस्तो सामूहिक जमघटको ठूलठूलो चहल पहल नभएपनि घर घरमा तीज सलबलाई रहेको छ । सामाजिक संजालमा महिलाहरु रातै पहिरण र गहनाले रंगीन थालेको छ । प्रदेशमा बस्ने नेपाली पनि केफुर्सदमा

काेरियालीसँग विवाह

नेपालमा हुँदा बाला राई व्यस्त पत्रकार थिइन् । झण्डै एक दशक मुलधारको पत्रकारिता गरेकी उनी राम्रो फिचर लेख्थिन् । उनको रुची कला र रंगमञ्च थियो । उनले रंगमञ्चका अनेक पात्रका फिचर स्टोरी लेखिन् । धेरै कलाकारका अभिनय हेरिन् । नवरसका भावहरु बुझ्ने प्रयास गरिन् । क्यानभासका रंगहरु नियालिन् । सन् २०११ मा उनकै जीवन रंगमञ्च झै भयो । जब उनले कोरियन नागरिकसँग विवाह गरिन् । स्टेजमा मञ्चन भैरहेको नाट्य पात्रको जीवनमाफुर्सदमा

काेरियाका नेपालीकाे लागि साहासिक सामाजिक नेतृ अञ्जु केसी

सन १९९३ मा कोरियामा स्थापना भएको सामाजिक संस्था नेपाली सम्पर्क समिति २६ बर्ष पुगि सक्यो। कोरियामा रहेका नेपालीहरुको दुख सुखमा हातेमालो गर्दै आएको एनसिसिमा धेरै नेतृत्वहरुले योगदान गर्दै आएका छन्। १७ औं महाधिबेशनबाट नयाँ नेतृत्व पनि आइसकेको अवस्थाछ। सन २०१५ देखि १५ औ कार्यसमितिको उपाध्यक्षबाट नेपाली सम्पर्क समितिको नेतृत्व तहमा प्रबेश गरेको अन्जु केसि एक सफल महिला नेतृको रुपमा कोरिया भरि परिचित छन्। १६ औ कार्यसमितिमा भारि मत सहित अध्यक्षफुर्सदमा

वमन फर वमन दक्षिण कोरियाको पाँचौ अधिवेशन सम्पन्न अध्यक्षमा रितु श्रेष्ठ

वमन फर वमन दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ । आइतबार भएको पाँचौ अधिवेशनबाट अध्यक्षमा रितु श्रेष्ठ निर्वाचित भएकी छिन् । अन्य पदाधिकारीमा बरिष्ठ उपाध्यक्षमा रुपा गुरुङ, उपाध्यक्षहरुमा कुसला क्षेत्री, मात्रृशोभा राई रहेका छन् । त्यस्तै सचिवमा शुस्मा थापा, सहसचिबमा मञ्जु गुरुङ, कोषाध्यक्षमा पार्वती मोक्तान, सहकोषाध्यक्षमा उर्मिला जोशी निर्वाचित भएका छन् । कार्यसमितिको सदस्यहरुमा डोल्मा ओमु ह्योल्मो र बिमला थापा रहेका छन् । औपचारिक कार्यक्रममा दक्षिण कोरियाका लागि कार्यवाहक राजदुतफुर्सदमा

कोरियामा वुमन फर वुमन संस्थाको कार्यलाई हेर्दा

सन २०१० मा केहि सचेत महिलाहरुको पहलमा महिलाको लागि महिला अर्थात वुमन फर वुमन काेरिया भन्ने संस्था खोलिएको थियो। महिला मात्र साधारण सदस्य हुने, महिला मात्र पदाधिकारी हुने, प्राय जसो महिलाको सेवाकै लागि खोलिएको संस्था। तत्कालिन समयमा कोरियामा रहेका मञ्जु थापाको संयोजकत्वमा वुमन फर वुमन गठन गएिको थियो। पहिलो संस्थापक अध्यक्ष कोपिला राइ थिए भने दोश्रो कार्यकालका अध्यक्ष जुनु गुरुङ, तेश्रो कार्यकालका अध्यक्ष मल्लिका थकाली रहेका थिए भने हाल चौथोफुर्सदमा

कोरियामा आयोजित एक प्रतिस्पर्धामा नेपाली चेलीले प्रथम स्थान हासिल गरी एक करोड वन जितिन

दक्षिण कोरियाको हाना बैंकद्धारा आयोजित कोरियनसंग विवाह गरेकी महिलाहरुको प्रतिस्पर्धात्मक कार्यक्रममा नेपाली चेलीले प्रथम स्थान हासिल गरी एक करोड वन करिब (रु.१० लाख ) पुरस्कार प्राप्त गरेकी छिन् । ग्यांगसाइ० नाम्दो हाम्यांग निवासी आशा गुरुइ०ले  ” उत्कृष्ठ बुहसांस्कृतीक परिवार पुरस्कार ” प्राप्त गरेकी हुन् । कोरियामा शैक्षिक तथा सामाजिक क्षेत्रमा पुराएको योगदानको आधारमा स्थानिय धामुन्ह्वा (बहुसांस्कृतिक) सेन्टरले सिफारिस गरेपछि प्रतिस्पर्धामा प्रवेश गर्न पाइने छ । विगत १३ वर्षदेखि कोरियामा रहदैफुर्सदमा

ताजा अपडेट

ईपिएस

आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

  २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...