तपाईं अहिले Breaking News सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
बुद्धी गुरुङले जिते एनआरएनए कोरियाको अध्यक्ष, पार्वती मोक्तान वरिष्ठ उपाध्यक्षमा

गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाको निर्वाचन सम्पन्न भएको छ । आइतवार अनलाईन मार्फत भएको मतदानमा अध्यक्षमा बुद्धि गुरुङले जीतेका छन् । आइतबार वेलुकी सार्वजनिक मत परिणामअनुसार अध्यक्षमा दुई प्रतिद्वन्द्वीहरुलाई हराउँदै बुद्धी गुरुङ निर्वाचित भएका हुन् । गुरुङले १५२१ मत ल्याएर निर्वाचित भएका छन् भने उनका प्रतिद्वन्द्वी विपिनकुमार गुरुङले १२५७ र सञ्जीव कुमार राईले ९८८ मत ल्याएका थिए । जम्मा ३७६८ मत खसेका थिए । त्यस्तैफुर्सदमा
भाषा परीक्षा रोकिए नेपालीले अवसर गुमाउँछन् : एचआरडी कोरिया

दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) को भाषा परीक्षा रोकिए नेपालीले अवसर गुमाउने चेतावनी दिएको छ । कोरियाबाट फर्केर परीक्षामा उत्तीर्ण भएका ‘रिटर्नी’ हरूले आफूहरूलाई छनोट नगरे भाषा परीक्षा हुन नदिने धम्की दिएपछि कोरिया सरकारले यस्तो चेतावनी दिएको हो । यसबारे कोरियाले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई लिखित जानकारीसमेत दिएको छ । ईपीएस सेन्टर नेपालका प्रमुख किमउन दकद्वारा आइतबार जारी विज्ञप्तिमा रोजगार अनुमति प्रणाली १६ वटै मुलुकका लागि समान र पारदर्शी रूपमाफुर्सदमा
मनमा काम गर्ने हुटहुटी छ । त्यसैले एनआरएनको अध्यक्षमा मेरो उम्मेद्वारी : विपिन गुरुङ

बाग्लुङ गल्कोटका धेरै जापान जाने चलन थियो । तर विपिन गुरुङ कोरिया आए । ‘दाइ यतै थिए । त्यसैले म पनि यतै आएँ ।’ उनले दुई दशक अघिका कुरा सुनाए । नेपालमा उनी खुबै भलिबल खेल्थे । विभिन्न क्लवहरुमा खेल्दै गर्दा नेसनल टिममा छनोटमा पर्ने पक्का जस्तै थियो । तर त्यही बेला कोरिया आउन पर्यो । सन् २००१ मा यता आएका उनी त्यस पछि यतै भए । हेर्दा हेर्र्दै कोरियाफुर्सदमा
आगामी बर्षका लागि कोरियामा बढ्यो तलब, अझै पुगेन प्रति घण्टा १० हजार वन

दक्षिण कोरियामा अर्को बर्ष अर्थात् सन् २०२४ का लागि न्युनतम ज्याला बढेको छ । यो बर्षको न्युनतम ज्याला ९६२० वन मा २४० वन अर्थात २.५ प्रतिशत प्रति घण्टा थप भएर ९८६० वोन हुने भएको हो । ज्याला निर्धारण समितिको हिजो बसेको बैठकले मतदान मार्फत ज्याला निर्धारण गरेको हो । यस सँगै निवर्तमान राष्ट्रपती मुन जे इनले सन् २०२० सम्ममा नै न्युनतम पारिश्रमिक प्रति घण्टा १० हजार वोन पुर्याउने भनेर गरेकोफुर्सदमा
अनुभव र परिपक्कता नै मेरो उम्मेदवारीको मुख्य कारण हो – बुद्धि गुरुङ

सन् १९९० ताका नेपालबाट दक्षिण कोरिया आउन अहिलेको जस्तो गाह्रो थिएन । नेपालबाट प्लेन चढेर कोरियाको एयरपोर्ट आइपुगेपछि एराइभल भिसा पाइन्थ्यो । त्यसैले पासपोर्ट बोक्यो टिकट काट्यो लाग्यो कोरिया । हो त्यस्तै समय अर्थात सन् १९९१ मा कास्कीबाट २२ बर्षको उमेरमै कोरिया आएका हुन बुद्धि गुरुङ । सुरुका वर्षहरूमा मजदुरी गरे । साहुको काम कति गर्ने भन्ने सोचले उनले आफैले सन् १९९९ मा राजधानी सउलको दोङ्देमुनमा नेपाली पसल खोले ।फुर्सदमा
मजदुर मैत्री एनआरएनका लागि मजदुर नै अध्यक्ष : सञ्जिव कुमार राई

उदयपुरमा जन्मिएका सञ्जिव कुमार राईका ठूला सपना थिएनन् । त्रिभुवन विश्वविद्यालयबाट जुलोजीमा मास्टर गर्दै गर्दा उनले धेरै खर्च नगरि राम्रो आम्दानी हुने कोरियाली भाषा र कोरियाका बारेमा सुने । घरैमा बसेर उनले भाषा परिक्षा दिए र पास गरे । त्यस्तैमा उनको मास्टर डिग्रीको पढाई पनि सकियो । औपचारिक पढाई सकिएको केही समय पछि नै उनी ईपिएस मार्फत कोरिया उडे । सन् २०१३ मा कोरिया आएका उनले पहिलो कार्यअवधि सकाए ।फुर्सदमा
नेपालबाट आएका करातेका खेलाडीले बुसानमा ८ स्वर्ण सहित ९ पदक जिते ः खेलाडीहरुलाई सम्मान तथा बधाई कार्यक्रम सम्पन्न

दक्षिण कोरियाको वुसान शहरमा जुन २९ देखि जुलाई ३ सम्म भएको १५आंै कोरिया खुल्ला अन्तर्राष्ट्रिय वादोकाई कराते प्रतियोगितामा नेपालबाट आएका खेलाडीले ८ स्वर्ण सहित ९ पदक जितेका छन् । सोल देखि ३ सय ४० किलोमिटर टाढा पर्ने बुसानमा भएको खेलमा नेपाल, कोरिया, हङकङ, सिंगापुर लगाएत ११ देशका खेलाडीले भाग लिएका थिए । नेपालबाट आएका खेलाडीले विभिन्न देशका प्रतिनिधिसँग प्रतिस्पर्धा गरेका थिए । भेटे«ेन तर्फ नेपालका ४५ बर्षिय चित्र श्रेष्ठले सिंगापुरकाफुर्सदमा
तमू धीं दक्षिण कोरियाको दशौं केन्द्रीय महाधिवेशनको बन्द सत्र कार्यक्रम जूलाई ०९ मा हुने

दक्षिण कोरिया स्थित गुरुङ (तमू) हरुको गौरवमय संस्था तमू धीं दक्षिण कोरियाको ऐतिहासिक दशौं केन्द्रीय महाधिवेशनको दोश्रो चरण अन्तर्गतको बन्द सत्र कार्यक्रम र नयाँ कार्यसमिति चयन जूलाई ०९ तारिक हुने भएको छ । संस्थाले गत ०२ तारिक महाधिवेशन गर्ने सम्पूर्ण तयारी पूरा गर्दै गर्दा सोही दिनमा संस्थाको विधान संशोधन गर्ने कार्यक्रमले समय लम्बिन गएकोले बन्द सत्र र नयाँ कार्यसमिति चयन प्रक्रिया सोही स्थान सउल दोङ्देमुन स्थित नेपाल थाई रेष्टुरेन्टको सभाफुर्सदमा
एकै साता दुई नेपालीको मृत्यु, शव नेपाल पठाउन पैसा उठाउनु नपर्ने

रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया आएका दुई नेपालीको मृत्यु भएको छ । गत शनिबार पर्वतका विनोद जिसीको हृदयघातका कारण मृत्यु भएको थियो । उनी बिहान मर्निङवाक गर्दै गर्दा एक्कासी बेहोस भएर लडेपछि उपचारका क्रममा मृत्यु भएको थियो । उनी तीन वर्षअघि कोरिया आएर राजधानी सोल नजिकैको ख्याङ्गीदोको वाईजम्बुमा काम गर्दै आएका थिए । त्यस्तै शुक्रबार झापाका अनान राईको सुतेको अवस्थामा मृत्यु भएको छ । राजधानी सोलदेखि ३ सयफुर्सदमा
हर्क साम्पाङ श्रम अभियानका लागि १ करोड १३ लाख वन संकलन

दक्षिण कोरियामा रहेका नेपालीहरुले धरानका मेयर हर्क साम्पाङ श्रम अभियानका लागि सहयोग रकम संकलन गरेका छन् । एक करोड १३ लाख ९२ हजार ६ सय ६६ वन जम्मा भएको छ । सोलमा आइतबार पत्रकार सम्मेलन गरेर सहयोग रकम बारे जानकारी दिएका हो । पुर्वाञ्चल सरोकार समाज दक्षिण कोरियाले आयोजना गरेको सहयोग रकम संकलन अभियानमा यहाँ रहेका एक सय भन्दा बढि नेपाली सहभागि भएका थिए । धरान नगर र नगर प्रमुखलेफुर्सदमा