नेपाल मगर संघ कोरियाको १२ औँ अधिवेशन सम्पन्न, अध्यक्षमा अञ्जन थापा मगर

नेपाल मगर संघ, दक्षिण कोरियाको १२औं अधिवेशन सम्पन्न भएको छ। जुलाई २० तारिख दोङ्देमुन स्थित नेपाली थाईको हलमा सम्पन्न अधिवेशनले अञ्जन थापा मगरलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ। नबिन काला मगरको संयोजकत्वमा मिना थापा मगर, टेक पुन मगर, चन्द्र राना मगर र दयाराम राना मगर सद्स्य रहेको निर्वाचन मण्डलले ३१ सद्स्यीय कार्यसमिति गठन गरेको छ।
नेपाल आदिवासी जनजाति महासंघ कोरियाका अध्यक्ष विशन राईको प्रमुख आतिथ्य रहेको थियो। नयाँ समितीलाई निर्वाचन मण्डलका संयोजक नविन काला मगरले सपथ ग्रहण गराएका थिए। कार्यक्रममा विभिन्न सामजिक व्यक्तित्व, पत्रकार, खेलाडी लगायतलाई सम्मान पनि गरिएको थियो।
नव निर्वाचित १२औं कार्यसमिती
१) अध्यक्ष -अन्जन थापा मगर (गोर्खा)
१) वरिष्ठ उपाध्यक्ष-बिजय थापा मगर (स्याङ्जा)
११) महिला उपाध्यक्ष-गायत्री थापा मगर (धादिङ)
४) उपाध्यक्ष (क्षेत्रिय साखा) -दिप थापा मगर (रामेछाप)
५) भाषिक उपाध्यक्ष (ढुट)-दिल बलामि मगर (बाग्लुङ)
६) भाषिक उपाध्यक्ष (खाम)- कृष्ण पुन मगर (दाङ)
७) भाषिक उपाध्यक्ष (काईके)- विरेन्द्र राहुँ मगर ( प्यूठान)
८) महासचिव-पि.एम. ग्यामी मगर (पाँचथर)
९) सचिव-मिलन थापा मगर (पाल्पा)
१०) सचिव- पुर्ण बहादुर पुन मगर (रोल्पा)
११) सचिव-तिल्ता मगर (पाल्पा)
१२) कोषाध्यक्ष-दल बहादुर थापा मगर (बाग्लुङ)
११) सह-कोषाध्यक्ष-खिल बहादुर सारु मगर (पाल्पा)
१४) सदस्य -होम बहादुर थापा मगर (कपिलवस्तु)
१५) सदस्य-अमृत आले मगर (धादिङ)
१६) सदस्य – खगेन्द्र बहादुर चुहान मगर (सुर्खेत)
१७) सदस्य-निर्मल घर्ति मगर (दाङ)
१८) सदस्य-बल बहादुर थापा मगर (गुल्मी)
१९) सदस्य- सरला मगर (स्याङ्जा)
२०) सदस्य- क्षितिज सुस्लिङ मगर (बर्दिवास महोतरी )
२१) सदस्य – गिरि थापा मगर (पाल्पा)
२२) सदस्य- धिरज लुङ्गेली मगर (संखुवासभा )
२३) सदस्य-एस. बि राना मगर (स्याङ्जा)
२४) सदस्य – मीन आले मगर (महोतरी )
२५) सदस्य – मन बुढा मगर (रोल्पा)
२६) सदस्य- अन्जली आले मगर ( तनहुँ )
२७) सदस्य -सुर्य झेंडी मगर (तनहुँ )
२८) सदस्य- आकाश थापा मगर ( स्याङ्जा )
२९) सदस्य – यानु पुन मगर (म्याग्दी)
३०) सदस्य – उषा राना मगर (नवलपरासी)
३१) सदस्य – वसन्त थापा मगर (स्याङ्जा)