तपाईं अहिले Breaking News सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
नोभेम्बर २६ मा सलनालको कार्यक्रम बाँडफाँड हुने

नेपाली सम्पर्क समिती(NCC) ले कोरियाको नया बर्ष( सलनाल) को अबसरमा बिभिन्न नेपाली संघ सस्थाले आयोजना गर्ने सांस्कृतिक कार्यक्रम बाँडफाड गर्ने भएकाे छ । नोभेम्बर २६ आईतवार विहान ११.३० बजे दाेङदेमुनकाे निक ट्राभल्सको सभाहलमा कार्यक्रम हुन लागेकाे आयोजकले बताएको छ । कोरियामा रहेका विभन्न संघसंस्थाले आयोजना गर्ने कार्यक्रम एनसीसीले बाँडफाँड गर्दै आएको छ । सन् १९९१ मा स्थापना कोरियाको पुरानो संस्थाका रूपमा रहेको एनसीसी यहाँ रहेका नेपाली संघ संस्थाहरूको छाता संस्थाकाफुर्सदमा
दक्षिण कोरियामा १५ वर्षमा २५० नेपालीले गुमाए ज्यान, आत्महत्या गर्ने धेरै

पारिश्रमिकका हिसाबले आकर्षक मानिएको दक्षिण कोरियामा पछिल्लो १५ वर्षमा २५० जना नेपालीले ज्यान गुमाएका छन्। रोजगार अनुमति प्रणाली (इपिएस) शाखाका अनुसार सन् २००८ देखि २०२३ सम्म इपिएस प्रणालीअन्तर्गत कोरिया पुगेका २५० जना नेपालीले ज्यान गुमाएका हुन्। यस अवधिमा ६८ जनाले आत्महत्या गरेका छन् भने ६२ जनाको मृत्युको कारण खुलेको छैन। कार्यस्थलमा दुर्घटनाबाट ज्यान गुमाउनेको संख्या ३० छ। त्यस्तै, सडक दुर्घटनाबाट २९ जना, विभिन्न किसिमको बिरामी भएर २२ जना, पानीमा डुबेर ४ जना र अन्य विभिन्न कारणबाटफुर्सदमा
छुसकको एक फन्को

‘छुसक’को छुट्टी ६ दिन लगतार हुने भयो । सेप्टेम्बर २८ देखि अक्टोबर ३ सम्म । पहिलेका वर्षहरु छुसकमा ३ दिन मात्र छुट्टी हुन्थ्यो । यो बर्ष अक्टोबर २ सोमबार विदा थिएन । १ गते आइतबार आर्मी दिवस, आइतबार सार्वजनिक विदा भएकोले २ गते पनि सार्वजानिक विदा दिने निर्णय कोरियन सरकारले गर्यो । ३ गते राष्ट्रिय दिवसको विदा थियो । धेरै पछि होला यति लामो विदा पाएको । हिडियो कम्पनी छाडेरफुर्सदमा
एउटा देश टुक्रिएर दुइटा

पाँच वर्ष अगाडि शिक्षण पेशामा आवद्व हुँदाहुँदै छोडेर वैदेशिक रोजगारीको लागि दक्षिण कोरिया आइयो । हामीलाई थाहै छ पछिल्लो समय त झन् आफ्नो देश, परिवार सबैथोक छोडेर परदेशिनु पर्ने नेपालीहरुको लागि नियति नै बनिसकेको छ । विदेशमा समय र नियम कानुनको अति नै ख्याल गरिन्छ । सुरुसुरुमा हामीलाई तिनै कुराहरु सङ्ग अभ्यस्त हुन समय लाग्छ । मानिसहरु काम गर्ने समयमा काम र त्यसबाहेक बिदाको समयमा मनोरञ्जन गर्ने, साथिभाइ आफन्त सङ्गफुर्सदमा
इन्वाङ्सानबाट सौल सहरलाई एक नजर

यो बर्षको छुसकको बिदा अघिल्लो बर्ष भन्दा फरक तरिकाले बिताउने मन थियो । सधै दोङ्देमुनमा गयो संस्थाहरुले विभिन्न बहानामा गरिने सांगितिक कार्यक्रमहरुमा दौडियो । कति हेर्नु कन्सर्ट कति सुन्नु गीत ? मनमा कुनै अग्लो डाँडामा गएर सौल शहरलाई राम्ररी नियाल्ने मन थियो । मानौ म प्रेममा छु । अनि प्रेमिकाको अनुहार नियाल्न चाहन्छु । छुसकको दोश्रो दिन दोङ्देमुन नै पुगियो । काठमाडौको असन बजारमा बरु अली सहज होला तर योफुर्सदमा
कोरियाली अनुभव – आवाज एउटै सुनाई फरक

कोरिया आई पुगेको दुईहप्ता भएको थियो । छुट्टिको दिनको साँझपख दाइहरूसँगै घुम्न निस्किएँ । हामी बसेको कोठा नजिकै सडक पार गरिसके पछि एउटा खोल्ची आइपुग्दो रहेछ । खोल्ची हानाम् सिटीको वीचमा पर्दो रहेछ । हामी सबै साईकल लिएर त्यहि खोल्ची हुँदै निस्क्यौँ । खोल्चीमा कञ्चन पानी कलकल बगिरहेको थियो । माछाहरू पानी भित्र कत्ला फिजाउदै उडिरहेको देखिन्थ्यो । खोल्चीको दुबै किनारामा मान्छे हिँड्ने सानो बाटो थियो भने एक साईडमा साईकल मात्रफुर्सदमा
क्यान्सर रोगीहरूको मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्न नेपालमा बस्न चाहान्छु – टेरिसा तामाङ

नेपाल हिमालयको काखमा अवस्थित सुन्दर देश हो । यो देश मनोरम दृष्य र जीवन्त संस्कृतिको लागि सुप्रसिद्ध छ । यति हुँदाहुँदै पनि नेपालीहरुमा लुकेको धेरै समस्या र बेथाहरु छन् । यस मध्ये एउटा जटिल र गम्भिर समस्या हो “क्यान्सर रोगीहरूको मानसिक स्वास्थ्य” । एक अध्ययनले क्यान्सर बिरामीहरूमा आत्महत्याबाट मृत्यु हुने दर सामान्य जनसंख्याको तुलनामा ८५ प्रतिशतले बढी रहेको देखाएको छ । यसै कुरालाई मध्यनजर गर्दै विगत लामो समयदखी क्यान्सर रोगीहरूकोफुर्सदमा
कोरियन एयरको उडान प्रतिबन्ध ल्याउने तयारी

नेपाल उड्डायन प्राधिकरणले कोरियन एयरको उडानमा प्रतिबन्ध लगाउने तयारी गरेको छ। राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले कोरियामा नियमित उडानको लागि प्रक्रिया थालेको महिनौ बितिसक्दा पनि विभिन्न बाहाना गरेर ढिलासुस्ती गरेको कारण कोरियन एयरलाई उडानमा प्रतिबन्ध लगाउने तयारी गरेको प्राधिकरणले जनाएको छ । नागरिक उड्डयान निकायले अनेक बहानाबाजी गरेर बर्षौसम्म निगमको जहाजका लागि उडान अनुमति नदिएको कारण प्रतिबन्ध लगाउने तयारी गरेको बताउँदै प्राधिकरणका एक कर्मचारिले ‘हाम्रो देशको जहाज कोरिया उडानको लागिफुर्सदमा
कोरियाको छाङ्वनमा माम्फ हुदै, नेपालबाट गायक छेवाङ लामा आउने

कोरियाको छाङ्वन शहरमा हरेक वर्ष हुदै आएको बहुसाँस्कृतिक कार्यक्रम ‘माइग्रेन्ट आरिराङ् मल्टिकल्चरल फेस्टिभल’(माम्फ) यहि अक्टोबर २०, २१ र २२ तारिख हुने भएको छ। ख्याङनाम माइग्रेन्ट सेन्टर र माम्फ आयोजक कमिटिले आयोजना गर्दै आएको १८ औं माम्फमा नेपाल, चीन, जापान, म्यानमार, मंगोल, भियतनाम, थाइल्याण्ड, उजबेकिस्तान, पाकिस्तान, कम्बोडिया, फिलिपिन, श्रीलंका, बंगलादेश, इन्डोनेसिया, जापान र दक्षिण कोरिया गरी १६ मुलुकहरुले सहभागिता जनाएका छन्। विभिन्न मुलुकको कला, संस्कृति र भेषभूषालाई एकै स्थलमा प्रस्तुत गरिनेफुर्सदमा
बा

बा गीत उधुम गाउँथे । फावारे गीत । भाषा तामाङ हुन सक्थ्यो । नेपाली हुन सक्थ्यो । बा गीत गाउँथे । उनलाई नजिकको हाट जात्रा मात्र होइन टाढाको सिम्बु(स्वयम्भू) बौद्धको जात्रा नगई हुदैनथ्यो । पुग्थे । गीत गाउँथे । उनका दौतरी थिए । केटा दौतरी । केटी दौतरी । उनलाई फावारे गीत गाउन पाए सबै कुरा भुल्थे । विर्सिन्थे । तीन दिन तीन रात गाउँथे रे । हाम्रो भेगमा उनकाफुर्सदमा