तपाईं अहिले Breaking News सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
ग्लोबल तेह्रथुम सेवा समाज दक्षिण कोरियामा शिव पंयाङ्गुको नेतृत्व

ग्लोबल तेह्रथुम सेवा समाज दक्षिण कोरियाको राजधानी सउलमा चौंथो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले पुन दोश्रो कार्यकालका लागि शिव पंयाङ्गुको नेतृत्वमा १० सदस्यीय कार्यसमिति गठन गरेको छ। यसैगरी वरिष्ठ उपाध्यक्ष: सन्तोष खेवा सचिब: मनोज मादेम्बा र सह-सचिब: बिक्रम तामाङ, चयन हुँदा कोषाध्यक्षमा दुर्गा प्रसाद कन्दङ्वालाई जिम्मेवारि दिइएको छ। सदस्यहरुमा दिपेन लिम्बू , जनम लिम्बू, राजन उप्रेती, गुमानसिं लिम्बू, र दिनेश लिम्बु रहेका छन्। पूर्वाञ्चल सरोकार समाजका महासचिव केदार निरौलाको प्रमुखफुर्सदमा
सलनालमा मंगोलियन हार्टसँग झुम्यो कोरिया

कोरियाको सौल स्थित छुङ्नो ओगामा मंगोलियन हार्टको लाइभ कन्सर्ट सम्पन्न भएको छ। कोरियन नयाँ वर्ष सलनालको अवसरमा आयोजित कार्यक्रममा राजु लामाले दर्जन बढि गीत पस्केर दर्शकहरुलाई भरपूर मनोरञ्जन दिलाएका थिए। “मेरो नेपाल …” गीतबाट सुरु गरेका राजु लामाले यो जाडो मौसममा दर्शकहरुलाई नचाएर गरमा गरम बनाएका थिए उनले आफ्ना चर्तित गीतहरु पर्खाइमा, ओ लाह्स्सो, तिमीलाई देखेर आदि गाउँदा दर्शकले वान्स मोर वान्स मोरको माग गरेका थिए। उनको प्रस्तुतिमा दर्शहरु चिसोफुर्सदमा
कवि शकुन आँसुले दोङ्देमून शहर साहित्यमय बनाइन्।

शकुन आँसुको एकल सृजना वाचन कार्यक्रम सम्पन्न भएको छ। फेब्रुअरी ९ मा सम्पन्न कार्यक्रममा कवि आँसुले आफ्ना एक दर्जन बढि कविता र आधा दर्जन गजलहरु सुनाएर दोङ्देमून शहरलाई साहित्यमय बनाएकि थिइन्। निकै नम्र स्वभाव र मलिन आवाज रहेकी कविको सृजना वाचनले माहोल मन्त्रमुग्ध भएको थियो। आफ्ना जीवनका किस्साहरु , कविता गीत गजल लेखन , प्रतियोगितामा सहभागिता आदि विगत सम्झदैँ कविता वाचन गरेकी कविको सृजना सँगै दर्शक स्रोता लयात्मक बगेका थिए।फुर्सदमा
राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित देखिन्छ । नेपाल कोरिया कल्चर एक्चेन्ज एशोशियन दक्षिण कोरियाको आजोजकत्वमा सिओलको छोङ्गनो ओगा स्थित रहेको पेकचुन्यन किन्यमग्ग्वान हलमा बेलुकीको ४ बजे देदि ९ बजे सम्म हुन गई रहेको उक्त मंगोलियन हार्टफुर्सदमा
मेरो पत्रकारिता र गोकुल दाइ

सन् २०१६ मा छुसकको लामो बिदा थियो । छुसक र सलनालको विदामा नै हो कोरियामा रहेका विभिन्न संघ संस्थाहरुले कार्यक्रमहरु गर्ने । विभिन्न कार्यक्रमहरु मध्ये नेपथ्य ब्याण्डको चर्चा व्यापक थियो । म आएको एक बर्ष पनि पुगेको थिएन । त्यसैले चिने जानेका साथीहरु खासै थिएनन् । संगै आएका एउटै कम्पनीमा काम गर्ने साथी अर्जुन र नेपालमा कोरियन भाषा पढ्दा भेटेका सन्तलाल(यामदास) थियो चिनजानको । दुबैजना अहिले मेरा घनिष्ठ मित्र भएकाफुर्सदमा
कोरियामा एक हप्तामा चार नेपालीको मृत्यू

नेपालमा धेरै नेपाली युवाहरु कोरिया आउनका भाषा परिक्षा दिनका लागि फर्म भरि रहँदा कोरियामा रहेका नेपालीले भने एक पछि अर्को दुःखद् समाचार सुनिरहेका छन् । यहाँ एक हप्तामा चार जना नेपालीले ज्यान गुमाएका छन् । दुई जनाको सुतेकै अवस्थामा मृत्यू भएको छ भने विरामी भएर उपचारको क्रममा र कम्पनीमा दुर्घटना भएर एक एक जनाले ज्यान गुमाएका छन् । सोल देखि तीन सय किलोमिटर टाढा गजेदोको पानी जहाज बनाउने कम्पनी हान्वाफुर्सदमा
विवाह र यौन शिक्षा आजको आवश्यकता

विवाह एउटा सामाजिक प्रक्रिया हो । यो मुख्यतः सामाजिक मूल्य मन्यतामा आधारित सम्झौतामा उमेर पुगेका महिला र पुरूष दुई व्यक्ति एकसाथ जीवन बिताउनका लागि गर्छन् । विवाह आफ्नो वशंको निरन्तरताको लागि पनि हो । नेपालमा सामन्य परिवार आर्थिक र खुशी पारिवार हुन निकै मुस्किल छ । सन्तान हुर्काउन लाग्ने आर्थिक भारको चापबाट पार लाग्न पनि गाह्रै छ । आफ्नै खुट्टामा उभिएर सन्तान प्राप्ति होला नहोला चिन्ता छ । सन्तानमा छोराफुर्सदमा
नेपालको गाउ विकासमा कोरियन कम्पनीको चासो

कोरियाको शोजेएम प्रालि कम्पनीले नेपालका विभिन्न गाउं पालिकाका अध्यक्षहरुसंग भगिनी सम्बन्ध कायम गर्दे गाउं विकासको कार्यमा सहकार्य गर्ने भएको छ । आज काठमाण्डौको धुम्बाराही स्थित आकामा होटलमा भेटघाट कार्यक्रम गर्दे शोजेएम कम्पनी कोरिया र पांचथर जिल्ला कुम्मयाक गाउपालिका, धादिङ्ग जिल्लाको दुई गाउपालिका ज्यालामुखी, त्रिपुरासुन्दरी गाउपालिका र धनकुटा जिल्लाको छथर गाउं पालिकासंग भगिनी सम्बन्ध कायम भएको छ । भेटघाट कार्यक्रममा नेपालको तर्फबाट पांचथर जिल्ला कुम्मयाक गाउपालिकाका अध्यक्ष बम प्रसाद लावती, धादिङ्गफुर्सदमा
सन् २०२४ का लागि प्रवासी श्रमिकको कोटा निर्धारण, 16 देश बाट १ लाख ६५ हजार

दक्षिण कोरियाले सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (ईपिएस) मार्फत १ लाख ६५ हजार कामदार कोरिया ल्याउने भएको छ । मंगलबार बसेको प्रवासी मजदुर नीति निर्धारण समितिको बैठकले सो निर्णय गरेको हो । कोरियामा भएको मजदुर अभाबलाई कम गर्नका लागि अहिलेसम्मकै बढि विदेशी कामदारलाई ल्याउन लागेको हो । नेपाल, पाकिस्तात, श्रीलङ्का, बंगलादेश, भियतनाम, फिलिपिन्स, उज्बेकस्थान, कम्बोडिया सहित १६ वटा देशबाट विदेशी कामदार ल्याउने गर्छ । कोरियाली सरकारले हरेकफुर्सदमा