Advertisement
SKIP THIS

तपाईं अहिले अर्थ / कृषि सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

कोरियाबाट संकलित रकम ब्यबस्थापन र भुकम्प पिडित राहत वितरण समिति गठन

उमेश सेरालुङ्ग- दक्षिण कोरिया- बिगत लामो समय देखि कोरियामा रहेका विभिन्न नेपाली संघ संस्थ्मामा निस्वार्थ भावनाले सामाजिक सेवामा काम गरेका व्यक्तिहरु कोरियाबाट नेपाल फर्कनु भएर सामाजिक कार्यमा निरन्तरता दिदै खोलिएको नेपाली आधिकारिक संस्था नेपाल योङ्ग स्टार फाउनडेसन र एसियन ह्युम्यान राइट संस्थाको संयुक्त भेला बसी सिद्दि चन्द्र बरालको संयोजकत्वमा 13 सदसिय भुकम्प पिडित उद्दार तथा राहत बितरण ब्यबाथापन समिति गठन भएकोछl नेपाल र कोरियामा एकताको भाब, सहकार्य र समन्वयन गर्दैफुर्सदमा

महाभुकम्पलाई रहात उठाउदै स्याङ्जा परिवार

नोमराज गुरुङ् सोल-बैशाख १२ गते नेपालमा गएको महा–भुकम्पले घर, परिवार र आफन्तहरु गुमाएका पीडितहरुको लागि स्याङ्जा परिवार दक्षिण कोरियाले रहात सङ्कलन गरिरहेको छ । भुकम्प गएको दोस्रो दिनदेखि नै कोरियामा आई मजदुरी गरीरहेका नेपालीहरुसाग उसले ‘दु:ख र आपतमा सहयोग गरौं, सच्चा मानवताको परिचय दिउा’ भन्ने नारा सहति महा–भुकम्पबाट पीडित बनेका नेपालीहरुलाई रहात सङ्कलन सुरु गरेको थियो । परिवारले संस्थाका उपाध्यक्ष याम गुरुङ्को संयोजकत्वमा कोषाध्यक्ष टेक राना, सह–सचिव मित्रबन्धु कफ्ले, भलिबलफुर्सदमा

दूताबासको राहत कोषमा २५ करोड ३० लाख जम्मा

फोनिज कोरिया संवाददाता सोल-गत शनिबार गएको भूकम्पबाट पिडित परिवारलाई कोरियाबाट सहयोग गर्ने क्रम बढेको छ | सोलस्थित नेपाली दूताबासले जनाए अनुसार बिहिबार सम्म २५ करोड ५३ लाख वन (करिब २ करोड ५५ लाख रुपैयाँ) सहयोग प्राप्त भएको छ | सरकारी स्तरमा यसअघि नै सहयोग १० लाख अमेरिकी डलर सहयोग प्राप्त भइ सकेको छ | स्थितिलाई मुल्यांकन गरेर पुन सहयोग थप्ने सरकारी योजना छ | भूकम्पबाट अकल्पनीय क्षति भएपछि कोरियाका लागिफुर्सदमा

मिल्ती आयोजनाको रकम बुझाउने म्याद २ हप्ता थपियो

फोनिज कोरिया संवाददाता सोल-सानो मिल्ती खोला जल बिद्युत आयोजनामा लगानी गर्ने उद्धेश्यले स्थापना भएको सानो मिल्ती (एसएम ) इन्भेस्टमेन्ट कम्पनिको शेयर रकम जम्मा गर्ने म्याद १५ दिन थपिएको छ | गत शनिबार गएको बिनाशकारी भूकम्पका कारण बैंकिङ क्षेत्रमा परेको प्रभावलाई मध्यनजर गर्दै रकम जम्मा गर्ने समय अरु १५ दिन थप गरिएको हो | यसअघि शेयर आवेदकले अप्रिल अन्तिमसम्मामा शेयर रकमको प्रथम ५० प्रतिशत बुझाउने समय सीमा तोकेको भए पनि महाभूकम्पफुर्सदमा

नेपाली दूताबासले बैंक खाता खोल्यो

फोनिज कोरिया संवाददाता सोल-सोल स्थित नेपाली दूताबासले भूकम्प पिडित उद्धार कोषका लागि बैंक खाता सोमबार खोलेको छ | कोरियन एक्सचेन्ज बैंकमा खोलिएको दूताबासले बिज्ञप्ति निकालेर जनाएको छ | सो खातामा इच्छुक महानुभाबले सहयोग रकम जम्मा गर्न सक्नुहुने छ | प्रेस विज्ञप्तिको पूर्ण पाठ

भूकम्प पीडितलाई कोरियाबाट लाखौ डलर सहयोग

फोनिज कोरिया संवादाता सोल -नेपालमा बैशाख १२ गते शनिबार गएको महाभूकम्पका पीडितहरुको तत्काल राहतको लागि दक्षिण कोरियन सरकारले १० लाख डलर सहयो गर्ने भएको छ । आइतबार कोरियाको विदेश मन्त्रातलयले सो जानकारी गराएको हो । साथै कोरियन रेडक्रसले पनि भूकम्प प्रभावित क्षेत्रमा एक लाख डलर सहित हजारौ व्लान्केट र आवश्यक सामग्री सहयोग गर्ने छुट्टै घोषणा गरेको छ । नेपालमा शनिबार ७.८ रेक्टरको शक्तिशाली भूकम्प गएपछि राजधानी काठमाण्डौ लगायत देशै भरीफुर्सदमा

नेपाली दूतावासको पहलमा महाभूकम्प उद्धार राहत कोष

नेपाली दूतावासको पहलमा महाभूकम्प उद्धार राहत कोष फोनिज कोरिया सम्वादाता सोल ः शनिबार नेपालमा गएको विनाशकारी महाभूकम्पले पुर्याएको जनधनको क्षतिबाट नेपाली राजदूतलगायत नेपाली राजदूताबास मर्माहत भएको छ । नेपाली राजदूतावासले एक विज्ञप्ती जारी गर्दै राजदूतावासको परिवार, कोरियामा रहेका नेपाली जनसमुदाय र नेपालप्रति सद्भाव राख्नुहुने कोरियन तथा अन्य विदेशी सबै यतिखेर मर्माहित भएको बताउदै यस दुखद घडीमा भूकम्पबाट प्रभावित सम्पूर्ण नेपालीहरुसँग एकवद्धता राख्दै भूकम्पबाट ज्यान गुमाउन पुगेका व्यक्तिहरुका परिवार तथा स्वजनहरुप्रतिफुर्सदमा

ग्वाङजुबाट मिल्ती आयोजनामा ५१ लाख आबेदन

राजु श्री ख्वान्ग्जु-सानो मिल्ती खोला बिद्युत आयोजनामा लगानी गर्ने उदेश्यले स्थापना भएको सानो मिल्ती (एस एम ) इन्भेस्टमेन्ट कम्पनिले शेयर आह्वान गरेको  अन्तिम दिन आइतबार छल्लानाम्दो ग्वाङजुबाट ५१ लाख रुपैयाको शेयर आबेदन परेको छ |   यहि अप्रिल १९ तारिक आइतबारका दिन ख्वान्ग्जुमा अनौपचारिक रुपमा आयोजना गरिएको नयाँ बर्ष शुभकामना आदान प्रदान  तथा मनोरन्जनात्मक कार्यक्रममा उपस्थित नेपाली युवा युबतीहरुबाट उक्त रकम बराबरको शेयर आबेदन माग गरिएको हो |   कार्यक्रममाफुर्सदमा

मिल्ती जलबिद्युत आयोजनामा लक्ष्य भन्दा बढि आवेदन

लिलु डुम्रे सोल-सानो मिल्ती खोला बिद्युत आयोजनामा लगानी गर्ने उद्धेश्यले स्थापना भएको सानो  मिल्ती (एसएम ) इन्भेस्टमेन्ट कम्पनिले खुला गरेको  शेयर आवेदनमा तेस्रो हप्ता  अप्रिल १९ तारिक आइतबार कुल  ७  करोड २८  लाख रुपौयाको आवेदन परेको छ |   बिभिन्न स्थानहरुमा लिइएको आवेदनमा सबैभन्दा बढी सुवन केन्द्रबाट दुइ करोड  सात लाख बराबरको आवेदन  परेको  कम्पनीले जनाएको छ |   त्यस्तै थेगुबाट एक करोड २० लाख ,तोंग्देमुनबाट ८६ लाख ५० हजार,फ्यांथेकबाट ८३ लाखफुर्सदमा

मिल्ती आयोजनाको शेयर आवेदन अप्रिल १९ मा पनि लिइने

फोनिज कोरिया संवाददाता सोल-सानो मिल्ती खोला बिद्युत आयोजनामा लगानी गर्ने उद्धेश्यले स्थापना भएको सानो मिल्ती (एसएम ) इन्भेस्टमेन्ट कम्पनिको शेयर आवेदन अप्रिल १९ तारिक आइतबार पनि बिभिन्न स्थानहरुमा लिइने कम्पनीले जनाएको छ |   कोरियामा रहेका नेपालीहरुलाई लगानीको अवसर प्रदान गर्ने उद्धेश्य  लिएको कम्पनीले यस अघिका  दुई हप्तामा ११ करोड ८९ लाख रुपैयाँ मूल्य बराबरको आवेदन प्राप्त गरिसकेको छ | उसले १५ करोड रुपैयाँसम्मको आवेदन लिने लक्ष लिएको छ |फुर्सदमा

ताजा अपडेट

ईपिएस

आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

  २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...