Advertisement
SKIP THIS

दूताबासको राहत कोषमा २५ करोड ३० लाख जम्मा


फोनिज कोरिया संवाददाता

सोल-गत शनिबार गएको भूकम्पबाट पिडित परिवारलाई कोरियाबाट सहयोग गर्ने क्रम बढेको छ | सोलस्थित नेपाली दूताबासले जनाए अनुसार बिहिबार सम्म २५ करोड ५३ लाख वन (करिब २ करोड ५५ लाख रुपैयाँ) सहयोग प्राप्त भएको छ | सरकारी स्तरमा यसअघि नै सहयोग १० लाख अमेरिकी डलर सहयोग प्राप्त भइ सकेको छ | स्थितिलाई मुल्यांकन गरेर पुन सहयोग थप्ने सरकारी योजना छ |

भूकम्पबाट अकल्पनीय क्षति भएपछि कोरियाका लागि नेपाली राजदूत कमानसिंह लामाले उपनियोग प्रमुख राजाराम बर्तौलाको संयोजकत्वमा महाभूकम्प उद्धार राहत कोष स्थापना गरेका थिए | सो कोषमा कोरियाका बिभिन्न कम्पनि तथा सस्थाहरुले सहयोग रकम जम्मा गर्ने क्रम जारि रहेको छ |

दूताबास श्रोतका अनुसार कोरियन एक्जिम बैंकबाट ५ करोड, थेगुस्थित अवैतनिक कन्सुलर डा यूनको सकृयतामा संकलित ५ करोड वन,कोरिया हाइड्रो तथा न्युक्लियर कम्पनि १० करोड वन र अन्यबाट ५ करोड ३० लाख वन प्राप्त भएको छ | त्यस्तै शुक्रबार सुवनका मेयर योम थे यङ सहयोग रकम बुझाउन दूताबास जादै छन् |

राहत कोषका संयोजक बर्तौलाले कोरियाको बिभिन्न सस्थाबाट सहयोग आउने क्रम जारी रहेको बताए | प्राप्त रकमलाई पारदर्शी रुपमा नेपाल पठाइने पनि उनले खुलाए | यसैक्रममा यहाँ कार्यरत व्यक्ति तथा बिभिन्न सस्थाहरु सहयोग संकलनमा लागेका छन् |

त्यसैगरि दुताबासले राखेको शोक पुस्तिकामा कोरियाको सरकारी अधिकारीहरु, बिभिन्न नगरपालिकाका मेयर र सर्बसाधारणले हस्ताक्षर गरेका छन् |

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • डिसेम्बर २८ तारिक कोरियाको थेगुमा कलाकार ममता र पवित्रा गुरुङसँगै तमु ल्होसार भव्य मनाइने
  • युबिन श्रेष्ठको नेतृत्वमा प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको नयाँ समिति गठन
  • कोरियामा ‘नवयुगकि सुम्निमा’ कविता संग्रह माथि चर्चा कार्यक्रम सम्पन्न
  • गैर आवासिय नेपाली संघ र सोनसिकद्वारा ‘वृहत अन्तरक्रिया कार्यक्रम ‘ गरिने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...