कोरियाबाट संकलित रकम ब्यबस्थापन र भुकम्प पिडित राहत वितरण समिति गठन


उमेश सेरालुङ्ग- दक्षिण कोरिया- बिगत लामो समय देखि कोरियामा रहेका विभिन्न नेपाली संघ संस्थ्मामा निस्वार्थ भावनाले सामाजिक सेवामा काम गरेका व्यक्तिहरु कोरियाबाट नेपाल फर्कनु भएर सामाजिक कार्यमा निरन्तरता दिदै खोलिएको नेपाली आधिकारिक संस्था नेपाल योङ्ग स्टार फाउनडेसन र एसियन ह्युम्यान राइट संस्थाको संयुक्त भेला बसी सिद्दि चन्द्र बरालको संयोजकत्वमा 13 सदसिय भुकम्प पिडित उद्दार तथा राहत बितरण ब्यबाथापन समिति गठन भएकोछl

नेपाल र कोरियामा एकताको भाब, सहकार्य र समन्वयन गर्दै अन्य संघ संस्थाहरु संग हातेमालो गर्दै संयुक्त अभियानमा जुट्दै जाने कुरा नेपाल योङ्ग स्टार फाउनडेसनका अध्यक्ष तथा सपोर्ट नेपाल फाउनडेसन का सदस्य यम श्रेष्ठले जानकारी दिनु भएकोछl

कोरियामा सपोर्ट नेपाल फाउनडेसन लगाएत अन्य नेपाली समुदायको संघ संस्थाहरुको पहलमा नेपालमा राहत बितरण ब्यबस्थापन र कोरियाबाट उदारको निम्ति गएका कोरियन स्वयम् सेवकहरुलाई सहयोग गर्नको निम्ति यस टिमले सक्रिय भूमिका निर्वाह गर्ने कुरा बताउनु भयोl

कोरियाबाट फर्कनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा यस बिपत्कालिन अबस्थामा तल उल्लेखित सम्पर्कमा सम्पर्क गर्नुभई एकजुट भएर साथ र सहयोग गरिदिन टोलीका संयोजक ले हार्दिक अनुरोध गर्नु भएकोछl

आज देखिनै पहिलो चरणको राहत वितरणको निम्ति खाधान्न सामाग्री दाल,चामल,पानी,चाउचाउ,नुन तेल आदि वितरण गर्ने कार्यक्रम रहेको हुँदा सबैले आ आफ्नो ठाउँबाट सहयोग र समन्वयन गरिदिन आग्रह गर्नु भएकोछl कोरियामा संकलित रकम,लता कपडा,कोरियन उदार टोलि , मेडिकल क्याम्प आदि सकेजति नेपालमा आवश्यक राहत पठाउनको निम्ति कोरियामा नेपालीहरुको आधिकारिक संस्था सपोर्ट नेपाल फाउनडेसनले पहल तथा संयोजन गर्ने कुरा फाउन्डेशनका अध्यक्ष विनोद कुवर, कार्यलय प्रमुख यज्ञराज सुवदी ले बताउनु भएकोछl

यसै गरि कोरियामा रहेका विभिन्न संघ संस्थाले भुकम्प पिडित राहत संकलन गर्दै आएकोमा भ्यु अफ नेप्लिज ग्रुप गुन्सान, हाम्रो जीवन हाम्रो सोच, ई.पी. एस. युथ नेपाल, नेपाल वेब टि. भी., काभ्रे सम्पर्क समिति दक्षिण कोरिया, नेपाल योङ्ग स्टार ग्रुप, परदेशी लाईफ़ डट कम लगायतका संघ संस्थाले नेपालको टोलि संग सहकार्य गर्ने भएकोछl कोरियामा रहेका अन्य संघ संस्था लगायत व्यक्तिहरु लाई पनि यस अभियानमा सहकार्य गरिदिनुहुन नेपाल योङ्ग स्टार फाउनडेसनका अध्यक्ष यम श्रेष्ठले अनुरोध गर्नु भएकोछl

१.संयोजक:- सिद्दि चन्द्र बराल: ९८५१०००९४८
२. सदस्य:- अक्कल तामांग- ९८४९५१५५७९
३. सदस्य:- आभिक श्रेष्ठ- ९८५१००९४११
४. सदस्य:- लोक लामा- ९८६०४३१६५१
५. सदस्य:- भक्त राम लामिछाने- ९८४१८२२८६०
६.सदस्य:- सायना बानिया – ९८४३५०१८५३
७. सदस्य:- अनिता भण्डारी- ९८१८४००९९२
८. सदस्य:- प्रदिप कुमार खड्का- ९८४१६३०२८३
९. सदस्य:- संजय कुमार पन्त-९८५११४९२४३
१०. सदस्य:- महेश्वर बज्राचार्य-९८४१९७९४७०
११. सदस्य:- राजेन्द्र लामा – ९८५११८६०३९
१२. सदस्य: चन्द्र शाक्य- ९८४००२३२०८
१३. सदस्य:- अशोक प्रसाद मैनाली-९८६०८४७१८६
१४. सदस्य:- जीवन बुढाथोकी-९८४९०५८३९०

कोरियाको लागि सम्पर्क:
१. नेपाल योङ्ग स्टार ग्रुप:- यम श्रेष्ठ- ०१०४३७५९२२२
२. भ्यु अफ नेप्लिज ग्रुप:- उमेश राई- ०१०५९५०२८७५
३. हाम्रो जीवन हाम्रो सोच:- राज संसार श्रेष्ठ:- ०१०७३१५०५६१
४. ई.पी. एस. युथ नेपाल:- अरुण श्रेष्ठ:- ०१०६८५३२९५२
५. नेपाली वेब टि. भी. :- ऐश्वर्य श्रेष्ठ:- ०१०५९३४५४२३
६. काभ्रे सम्पर्क समिति:- गणेश तिमल्सिना- ०१०४२६३८०२२
७. परदेशी लाईफ़ डट कम- खेम कार्की- ०१०६४५३३०५०

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • छुसकमा शेर्पा संघले “हिमालयन सांगितिक धमाका” आयोजना गर्ने
  • ‘छ्योर्तेन राम्रो..’मा गौतम र मिनुको अभिनय (भिडियो)
  • गौतम गोलेको दोस्रो म्युजिक भिडियो ‘छ्योर्तेन राम्रो’को पोस्टर सार्वजानिक
  • गौतम गोलेको दोस्रो म्युजिक भिडियो ‘छ्योर्तेन राम्रो’को पोस्टर सार्वजानिक
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...