तपाईं अहिले अर्थ / कृषि सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
मिल्ती खोला जलबिद्युत आयोजनमा दोश्रो दिन ६ करोडको आवेदन
ख्यंगीदो ख्वाङजुम शेयर भर्दै महिला आवेदकहरु | फोनिज कोरिया संवाददाता सोल-सानो मिल्ती खोला जलबिद्युत आयोजनामा लगानी गर्न एसएम इन्भेस्टमेन्टको शेयर ६ करोड ८९ लाख रुपैयाँ बराबरको आवेदन प्राप्त भएको छ |प्रति कित्ता १ सय रुपैयाँको शेयरका लागि दोश्रो दिन ६ लाख ८९ हजार कित्ता मुल्यको आवेदन आएको हो |यो सहित दुइ हप्तामा ११ करोड ३९ लाख रुपैयाँ बराबरको आवेदन प्राप्त भएको जनाइएको छ | आइतबार सबैभन्दा धेरैफुर्सदमा
सेयरमा लगानी किन गर्ने ?
निश्चल काउचा नेपालमा वि.स. १९९३ मा बिराटनगर जुट मिल्स र नेपाल बैक लिले सेयर निष्काशन गरेर सर्वसाधारणवाट पुजी संकलन गर्ने काम सुरु भएको थियो | हाल नेपाल स्टक एक्सचेन्जमा २२७ वटा कम्पनीहरु सुचिकृत भएर कारोबार गरिरहेका छन् | सेयर बजार भनेको थोरै पैसा भएका व्यक्तिलाई पनि धेरै नाफा कमाउने र ठूला कंपनीमा लगानी गर्ने वातावरण बनाउने संयन्त्र हो। अर्थात् सेयर बजारमा सूचीकृत गरिएका कम्पनीमा लगानी गरेर सानोफुर्सदमा
सानो मिल्ती खोला जलबिद्युत आयोजनाको शेयर आवेदन धमाधम प्राप्त
फोनिज कोरिया संवाददाता सोल-सानो मिल्ती खोला जलबिद्युत आयोजनामा लगानी गर्न एसएम इन्भेस्टमेन्टको शेयर आवेदन धमाधम प्राप्त भैरहेको जनाइएको छ | गत आइतबार ४ करोड ५० लाख रुपैयाँ बराबरको आवेदन कम्पनीले लिएको थियो | प्रति कित्ता १ सय रुपैयाँको शेयरका आवेदन भोलि १२ तारिख र आउदो १९ तारिख पनि कोरियाको बिभिन्न स्थानमा लिइने जनाइएको छ | न्युनतम १ लाखदेखि १० लाख रुपैयाँसम्मको शेयर जारी हुने र ५०/५० प्रतिशतका दरले २ किस्तामाफुर्सदमा