Advertisement
SKIP THIS

तपाईं अहिले अर्थ / कृषि सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

मिल्ती आयोजनाको सिभिल डिजाइन ८० प्रतिशत सम्पन्न

फोनिज कोरिया संवाददाता सोल-सानो मिल्ती खोला जलबिद्युत आयोजनाको सिभिल डिजाइनसग सम्बन्धित काम ८० प्रतिशत पुरा भएको जनाइएको छ | तीन महिनाको अवधिमा वेर,डीसेनडीङ बेसिन , क्यानल डिजाइन सहित ८० प्रतिशत सिभिल डिजाइनसंग सम्बन्धित काम पुरा भएको हो | आउदो २ महिनाभित्र जेनरेटिङ मेशिनको छनौट हुनसाथ पावर हाउस र फोर वेको डिजाइन गरिने आयोजना प्रमुख तेन्जी शेर्पाले बताए | त्यस्तै कानुनी,प्रशासनिक र वातावारण सम्बन्धि प्रकृया पुराहुने क्रममा रहेको शेर्पाले बताए |फुर्सदमा

फेन्थेकका नेपालीहरुद्वारा संकलित भूकम्प राहत रकम सार्बजनिक

फोनिज कोरिया संवाददाता सोल-कोरियामा रोजगार तथा बिभिन्न पेसामा रहेका नेपालीहरु मिलेर नेपालमा यहि बैसाख १२ गते गएको विनासकारी महा भूकम्पका पिडितलाई राहत सहयोग गर्ने क्रम चलिरहेको छ l यसै क्रममा फेरी बैसाख २९ गते नेपालमा बिभिन्न भागमा गएको भुकम्पले धेरै धनजनको क्षति पुर्याइरहेको छ l कोरियाको फेन्थेक माईग्रेन्ट सेन्टर- नेपाली समितीले पनि गत बैसाख १३ गतेदेखि नै नेपालको भूकम्प पिडितहरुलाई सहयोग पुर्याउने उदेश्यले कोरियामा राहत संकलन गरी हालसम्म जम्मा गरेकोफुर्सदमा

कोरियाबाट राहत कोषमा ६ करोड रुपैयां जम्मा

फोनिज कोरिया सम्वादद सोल, सोलस्थित नेपाली राजदूताबासले दोश्रो चरणको आर्थिक सहयोग रकम नेपाल पठाएको छ । गत बैशाख १२ गते गएको भूकम्पबाट पीडित परिवारको सहयोगका लागि कोरियन सहयोगदाता र कोरियामा बिभिन्न पेशा र ब्यवसाय गरेर बसेका नेपालीहरुबाट प्राप्त ५ करोड १० लाख रुपैयां रुपैयां मंगलबार प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा जम्मा गरेको हो । दोश्रो चरणको रकम कोरियका सरकारी निकाय,नगरपालिका, उद्योग, परोकारी संस्था तथा समुदायबाट ४ करोड रुपैयां र नेपाली समुदायबाटफुर्सदमा

हुन्डाई मोटर्सद्वारा ३ करोड सहयोग

फोनिज कोरिया संवाददाता सोल-हुन्डाई मोटर्स कोरियाले भूकम्प पीडितहरुको राहतका लागि तीन लाख अमेरिकी डलर (करिव ३ करोड रुपैयाँ) सहयोग गरेको छ । कम्पनीले उक्त सहयोग रकम सोमबार नेपाल रेडक्रस सोसाइटीलाई हस्तान्तरण गर्‍यो । रेडक्रस भूकम्प गएको दिनदेखि नै पीडितहरुको राहत तथा पुर्नस्थापनामा लागिपरेको छ । हुन्डाई मोटर्सका एशिया एन्ड प्यासिफिक रिजनल हेडक्वार्टरका निर्देशक साङ मिन पार्कले ‘मुभिङ द वर्ल्ड टुगेदर’को भावनासहित कम्पनीको ग्लोबल सिएसआर कार्यक्रमअन्तर्गत सहयोग गरेको बताए । हुन्डाईलेफुर्सदमा

मिल्ती आयोजनामा ४ करोड रुपैयाँ जम्मा

फोनिज कोरिया संवाददाता सोल- सानो मिल्ती खोला जलबिद्युत आयोजनाको शेयर आवेदकले आइतबार अपरान्हसम्ममा ४ करोड १० लाख रुपैयाँ जम्मा गरेका छन् | शेयर आवेदनकर्ताले पहिलो किस्ता स्वरूप सो रकम कम्पनीको बैंक खातामा जम्मा गरेका हुन् | पहिलो किस्ता बुझाउने समय मे १५ सम्म कम्पनीले तोकेको छ |पहिलो किस्ता बुझाउने समय ४ मात्र बाँकि रहेकाले आवेदकहरुले दैनिक औसत ८० लाख रुपैयाँ जम्मा भैरहेको एक कर्मचारीले बताए | त्यस्तै दोश्रो किस्ता जुनफुर्सदमा

ताप्लेजुङ अग्निपिडितलाई ईलाम सुर्योदय कोरियाद्धारा सहयोग हस्तान्तराण

फोनिज कोरिया संवाददाता सोल-ईलाम सुर्योदय सेवा समाज दक्षिण कोरियाले ताप्लेजुङको आगोलागी पिडितलाई आर्थिक सहयोग प्रदान गरेको छ ।दक्षिण कोरियामा कार्यरत ईलामेली युवाहरुको सक्रियतामा संकलित रकम रु ८५ हजार शुक्रबार हस्तान्तरण गरेका छन् । सो रकम ताप्लेजुङ उधोग वाणिज्य संघका अध्यक्ष तारानाथ घिमिरेलाई ईलाम सुर्योदय सेवा समाज सम्पर्क व्यक्ति गाविन्दप्रसाद लामिछानेले हस्तान्तराण गरेका हुन् ।ईलाम सुर्योदय सेवा समाजका अध्यक्ष हरि खनालको नेतृत्वमा रकम संकलन गरी नेपाल पठाएको हो ।डेढ महिना अघिफुर्सदमा

दूताबासले ९ टन सामग्री र १ लाख डलर पठायो

फोनिज कोरिया संवाददाता सोल-सोलस्थित नेपाली राजदूताबासले भूकम्प पिडितको सहयोगका लागि ९ टन सामग्री शुक्रबार नेपाल पठाएको छ | नेपालमा विनाशकारी भूकम्प गएपछि राजदूताबासले राहत सामग्री संकलन गरेको थियो | राजदूताबासले जनाए अनुसार सामग्री मध्ये टेन्ट २ सय थान,९ सय थान कम्बल र चाउचाउ तथा औषधि पठाएको हो | त्यसैगरी दूताबासले ‘महभूकम्प उद्धार कोष’मा जम्मा भएको १ लाख ८२ हजार २ सय २९ अमेरिकी डलर प्रधान मन्त्री दैबी प्रकोप राहत कोषमाफुर्सदमा

ताप्लेजुङ आगलागीको रकम कहा गयो?सहयोग रकमको पारदर्शी आधार के हो ?

ऐश्वर्य श्रेष्ठ,सोल- हाम्रो शरीरमा लागेको चोटहरुको खाटा समय बित्दैं जांदा बस्दैं जाला,ढलेका ती धराहरा अनि हजारौं सांस्कृतिक धरोहर पनि हामी ठडाउन सकौंला । बाटोघाटो,पुलपुलेसोहरु बनाउन सकिन्छ,बस्तीहरु नयां निर्माण गर्न सकिन्छ । पिडाको घाउले विक्षिप्ति भएका हाम्रा मनहरुलाई कसैंले एकछिन मलम लगाउदैंमा केहीबेर त सहज होला । बगीरहेको आंशु कसैंले पुछिदिंदा केहीबेर त आंशु रोकिएला तर हामीले गुमाएका ती कलकलाउदा हाम्रा छोराछोरी,माया गर्ने आफन्त,भोक लाग्दा मिठो-मसिनो बनाएर दिने आमा,विधालय,क्याम्पसको फिस तिरिदिनेफुर्सदमा

नवौं दिनसम्म स्याङ्जाले एक करोड बढि रहात सङ्कलन गर्यो

नोमराज गुरुङ सोल–बैशाख १२ गते नेपालमा गएको महा–भुकम्पले घर, परिवार र आफन्तहरु गुमाएका पीडितहरुको लागि स्याङ्जा परिवार दक्षिण कोरियाले रहात सङ्कलन गरिरहेको छ । रहात सङ्कलनको आज नवौं दिनसम्म १ करोड ५ लाख चालिस हजार कोरियन वन (झण्डै नेपाली दश लाख रुपैयाँ) सङ्कलन भएको परिवारका उपाध्यक्ष रहात सङ्कलन समितिका संयोजक याम गुरुङ्ले जानकारी दिनुभयो । सुरुवात देखिनै कोरियामा रहेका प्रवासी नेपालीहरुले न्यूनतम ५० हजार देखि २ लाख वनसम्म परिवारको रहातफुर्सदमा

कोरियाबाट करोडौं रुपैयाँ सहयोग जुट्दै

देवेन्द्र सम्बाहाम्फे सोल–नेपालमा गतहप्ता गएको विनाशकारी भूकम्पमा परेर घरबारबिहिन भएका नेपालीहरुलाई सहयोग गर्न कोरियन उधोगपति,कालाकार,राजनीतिज्ञ,परोपकारी सस्था र सर्वसाधारणले करोडौं रुपैयाँ जम्मा गरेका छन् । सोलस्थित नेपाली राजदूताबासले जनाए अनुसार सोमबार केबिएस टेलिभिजनले २ करोड रुपैयाँ हस्तान्तरण गरेको छ । सहयोग रकम टेलिभिजनका प्रमुख छो दे ह्यन र छोरोक उसान चिल्ड्रेन फाउन्डेसन निर्देशक लि छे हुनले संयुक्त रुपमा कोरियाका लागि नेपाली राजदूत कमानसिंह लामालाई हस्तान्तरण गरेका थिए । रकम मध्ये १फुर्सदमा

ताजा अपडेट

ईपिएस

आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

  २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...