नेपाली दूताबासले बैंक खाता खोल्यो
फोनिज कोरिया संवाददाता
सोल-सोल स्थित नेपाली दूताबासले भूकम्प पिडित उद्धार कोषका लागि बैंक खाता सोमबार खोलेको छ | कोरियन एक्सचेन्ज बैंकमा खोलिएको दूताबासले बिज्ञप्ति निकालेर जनाएको छ | सो खातामा इच्छुक महानुभाबले सहयोग रकम जम्मा गर्न सक्नुहुने छ |