Advertisement
SKIP THIS

मिल्ती आयोजनाको शेयर आवेदन अप्रिल १९ मा पनि लिइने


फोनिज कोरिया संवाददाता
सोल-सानो मिल्ती खोला बिद्युत आयोजनामा लगानी गर्ने उद्धेश्यले स्थापना भएको सानो मिल्ती (एसएम ) इन्भेस्टमेन्ट कम्पनिको शेयर आवेदन अप्रिल १९ तारिक आइतबार पनि बिभिन्न स्थानहरुमा लिइने कम्पनीले जनाएको छ |

 

कोरियामा रहेका नेपालीहरुलाई लगानीको अवसर प्रदान गर्ने उद्धेश्य  लिएको कम्पनीले यस अघिका  दुई हप्तामा ११ करोड ८९ लाख रुपैयाँ मूल्य बराबरको आवेदन प्राप्त गरिसकेको छ | उसले १५ करोड रुपैयाँसम्मको आवेदन लिने लक्ष लिएको छ |

 

१ लाखदेखि १० लाख रुपैयाँसम्मको अग्राधिकार शेयर आवेदन गर्न इच्छुकले नागरिकताको फोटोकपी, एकप्रति फोटो र नेपालमा आफ्नो नाममा रहेको बैक खाता नो सहित उपस्थित हुनुपर्ने जनाइएको छ |
आवेदन भर्ने स्थान र मिति निम्न अनुसार रहेको छ :-
१. सोल-अप्रिल १९ तारिख  -दुङदेमुन  लक्ष्मी रेस्टुरेन्ट -सम्पर्क व्यक्ति -काजी नेपाल-01064641511, दिल श्रेष्ठ -01023190269, लीलु डुम्रे -01048376430 रबिन तामाङ -01031708896,
२. सुवन-अप्रिल १९ तारिख  –माउन्ट एभरेस्ट रेस्टुरेन्ट -सम्पर्क व्यक्ति – कपिलदेव न्यौपाने   -01059347429, दिपेन्द्र अधिकारी-01046299563
३.दाङजीन,ससान -अप्रिल – १९ तारिख -दाङजीन- सम्पर्क व्यक्ति -यम श्रीस मगर -01076272730
४ .प्यान्थेक-अप्रिल – १९तारिख  -कान्तिपुर रेस्टुरेन्ट -सम्पर्क व्यक्ति -सुरेन्द्र आचार्य -01059491633 टंक  पौडेल -01059242572
५ . छोङगाक स्टेसन  – अप्रिल -१९ तारिख -चलचित्र कोहिनुर प्रदर्शन हुने जोगेसा हल-सम्पर्क व्यक्ति – यम श्रेष्ठ -01043759222
 ६..ख्यागीदो ख्वाङजु-अप्रिल- १९ – बहुसस्कृतिक परिवार ईम्मानुएल   चर्च – सम्पर्क व्यक्ति – प्रतीक राई 01059493128

 

७ .थेजन-अप्रिल -१९ तारिख -आइ एफसी हल -सम्पर्क व्यक्ति -शंकर बस्नेत -01040747227, परशुराम सापकोटा -01082775666

 

८.थेगु-अप्रिल -१९  तारिख – तारा रेस्टुरेन्ट -सम्पर्क व्यक्ति -हरि श्रेष्ठ -01048376525, नेत्र दुलाल -01064648357

 

९ .थेगु वाईगान -अप्रिल -१९  – नेपाली पसल -सम्पर्क व्यक्ति -बिजय राई -01024551633

 

१०   .किम्हे-अप्रिल -१९ तारिख  – किम्हे माइग्रेन्ट चर्च सेन्टर -सम्पर्क व्यक्ति -सुरेश सुब्बा -01073549629 ,यज्ञराज सुबेदी-01063000902, खेम कार्की 01064533050,रामचन्द्र ठकुरी -01047620396

 

११ .बुसान,याङसान-अप्रिल -१९ तारिख -बुसान,याङसान-बिएफसि हल -सम्पर्क व्यक्ति -एलबि बिष्ट 01068306852,खेम कार्की -01064533050

 

१२    छ्ल्लानाम्दो ग्वाङजु-अप्रिल -१९  तारिख -सुरेश लिम्बु  -01073549629 राजु श्री श्रेष्ठ -01059590957 , श्री खनाल ०१० ५९५८३७६६, शुभद्रा राई -01021756036, देवेन्द्र सम्बाहाम्फे-01083576667, नारायण श्रेष्ठ-01029692221
१३  . उल्सान -अप्रिल -१९ तारिख  – सम्पर्क व्यक्ति – बिनोद चापागाई -01051527805

 

१४   .खजेदो-अप्रिल -१९ तारिख – डीएसएमइ – सम्पर्क व्यक्ति -आइन्द्रबिक्रम सम्बाहाम्फे-01021639589, सुजन खनाल -01021503480

 

१५  .ख्यागीदो वाईजङबो-अप्रिल -१९  तारिख -न्यु लुम्बिनी रेस्टुरेन्ट -सम्पर्क व्यक्ति – रोशन भट्टराई , 01068755102,
१६  .आनसान –अप्रिल -१८ (शनिबार )  -आसियान रेस्टुरेन्ट -सम्पर्क व्यक्ति -काजी नेपाल-01064641511, दिपेन्द्र अधिकारी-01046299563

 

१७ पोहाङ -अप्रिल -१८ गते शनिबार बेलुका -सुरेश लिम्बु  -01073549629,देवेन्द्र सम्बाहाम्फे-01083576667
नोट :- सबै स्थान र मितिमा समय -बिहान ११  बजेदेखि बेलुका  ५ बजेसम्म हुनेछ |

 

बिस्तृत जानकारीको लागि :-
एसएम इन्भेस्टमेन्ट कम्पनि लिमिटेड
 केन्द्रीय कार्यालय बाँसबारी,काठमान्डौ |
फोन नो 07048427613 ( कोरियाबाट लोकल कल )
सुरेश लिम्बु  -01073549629,
कपिलदेव न्यौपाने  -01059347429
देवेन्द्र सम्बाहाम्फे-01083576667
हरि श्रेष्ठ -01048376525
यम श्रेष्ठ-01043759222

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियामा चासोक तङनाम मनाइयो, पालामको लयमा झुम्यो सौल
  • नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको ७ औँ महाधिवेशन जनवरी ४ मा
  • डिसेम्बर २८ तारिक कोरियाको थेगुमा कलाकार ममता र पवित्रा गुरुङसँगै तमु ल्होसार भव्य मनाइने
  • युबिन श्रेष्ठको नेतृत्वमा प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको नयाँ समिति गठन
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...