Advertisement
SKIP THIS

तपाईं अहिले अर्थ / कृषि सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

कोरियाबाट फर्केका मध्ये ६३ प्रतिशत उद्योग व्यवसायमा संलग्न

सोल–रोजगार अनुमति प्रणाली (ईपीएस) को कार्यअवधि पूूरा गरेर कोरियाबाट फर्केका नेपाली कामदार मध्ये ६३ प्रतिशत भन्दा बढिले नेपालमा उद्योग ब्यबसाय संचालन गरेर बसेको अध्ययनले देखाएको छ ।     कोरियाबाट फर्केका ९ सय ५० जना कामदारमा गरिएको अध्ययन अनुसार यहाँबाट नेपाल फर्केका ६३.१५ प्रतिशत कामदारले बिभिन्न स्थानमा उद्योग ब्यबसाय संचालन गरेर बसेका हुन् । उनीहरु मध्ये सामाजिक कार्यमा ५.७८ प्रतिशत , कृषि तथा पशुपालन क्षेत्रमा ५.२६ प्रतिशत, पर्यटन क्षेत्रमा २.१०फुर्सदमा

कोरियाका नेपालीलाई खारे खोला जलबिद्युत आयोजनामा लगानीको अवसर

सोल-क्लिन इनर्जी डेभलपमेन्ट बैंकद्धारा प्रवर्धित कम्पनी सि.ई.डि.बी हाइड्रो फण्ड अन्तर्गत रहेको युनीभर्सल पावर कम्पनीले कोरियामा रहेका नेपालीहरुका लागि तल्लो खारे खोला जलबिधुत आयोजनाको अग्राधिकार शेयर खुला गर्ने भएको छ | कम्पनीले   साना लगानीकर्तालाई समावेश गर्ने गरि करीब ८७ लाख कित्ता अग्राधिकार शेयर (रु १०० सय प्रति कित्ता दरको ) बिक्री गरी आवश्यक रहेको लगानी रकम जुटाउने लक्ष राखेको हो |     सि.ई.डि.बी हाइड्रो फण्डकै नेतृत्वमा निर्माण हुन लागेको ११फुर्सदमा

अलैचीबाट बार्षिक लाखौं आम्दानी

काठमाडौं-माईमझुवा १ याङमाका तोया दाहाल शिक्षक हुन् । उनका दाइ नेत्र व्यापारी । उनीहरू मुख्य पेसाबाट बचेको समयमा करेसाबारीमा लगाएको अलैंची स्याहार्छन् । बिहान बेलुकाको समयमा उनीहरूले थोरै मेहनत गर्दा प्राप्त आम्दानी मुख्य पेसाको भन्दा धेरै छ । कुनै बेला अलैंचीको आम्दानीले राम्रै प्रगति गरेका दाहालभाइलाई रोगका कारण खेती मासिएपछि निकै चिन्तित बनायो ।   पाखाबारीमा मासिँदै गएको बिरुवा ल्याएर उनीहरूले स्थानीय पाराले जगाए अनि खेती विस्तार गरे । अहिलेफुर्सदमा

सेयर एकै दिन १ अर्ब ३० करोडको कारोबार

काठमाडौं-सेयर बजारमा सोमबार एकै दिन १ अर्ब ३० करोड रुपैयाँ बराबरको कारोबार भयो । जुन एकै दिनमा भएको हालसम्मकै उच्च कारोबार रकम हो । यसअघि २०७१ साउन ५ मा एकै दिन १ अर्ब २० करोड रुपैयाँको कारोबार भएको थियो । त्यसयता बजारमा उतारचढाव आएर सोमबार कारोबार मापक परिसूचक नेप्स १ हजार ४६ अंकमा पुगेको छ । मौद्रिक नीतिमा वित्तीय संस्थाको चुक्ता पुँजी चार गुणा बढाउनुपर्ने निर्णय भएपछि बिहीबारदेखि बजार दुईफुर्सदमा

कतार छोडेर गाउँमै कृषि फर्म

काठमाडौं-कतारमा पसिना बगाउँदा उनको कमाइ राम्रै थियो । मासिक लाख रुपैयाँभन्दा बढी कमाउँथे यहाँको कोलेली गाउँका युवा कृष्ण दवाडीले । यतिको कमाइ भए पनि उनमा सन्तुष्टिचाहिँ कत्ति पनि भएन । गाउँ र परिवार छाडेर तातो घाम खाँदै काम गर्नुको पीडाले उनलाई गलायो ।   ‘विदेशको राम्रो कमाइ छाडेर गाउँमै केही गर्न आइपुगेका यिनले आफ्नो मात्र नभई समग्र गाउँको उत्पादन संकलन गरी बजारसम्म पुर्‍याइदिने काम गर्दै आएका छन्,’ स्थानीय राम गुरुङलेफुर्सदमा

मोबाइलबाटै कृषि सूचना पाउन्छन काभ्रेका किसान

काभ्रे- कुनै समय थियो, खेती किसानीका कुराको जानकारी लिन कि त कृषि कार्यालयमै पुग्नु पर्थ्यो, नभए रेडियो नेपालबाट बज्ने ‘जेटिए र बूढीआमै’ कार्यक्रम सुन्नु पर्थ्यो।प्रविधिमा आएको परिवर्तनसँगै आजकल काभ्रेपलाञ्चोक जिल्लाका ५ सयभन्दा बढी किसानहरुको हातहातै (मोबाइल) मा सूचनाहरु आउन थालेको छ।   खेती प्रविधि, पशुपालन, रोग–कीरा, मौसम, बजारभाउ र उत्पादित कृषिवस्तुको खरीदकर्ताजस्ता अत्यावश्यक जानकारीहरु उपलब्ध हुन थालेपछि किसानको दैनिकी समेत सजिलो बन्दै गएको छ।यसरी मोबाइलमा कृषिका सूचनाहरु आउने क्रम चलेकोफुर्सदमा

सफ्टवेयर व्यापारबाट अर्बपति

काठमाडौं- कडा परिश्रम, सार्थक संघर्ष र लगनशीलता त्यसै खेर जाँदैन । एक न एक दिन मानिस सफलताको टाकुरोमा पुग्न सफल हुन्छन् । त्यस्तै सफलता हासिल गर्ने व्यक्तिहरूमध्येका एक हुन्, संयुक्त राज्य अमेरिकाका अलेक्सज्यान्डर कार्प । आफैंले खोलेको सफ्टवेयर कम्पनीले उनलाई सफलताको शिखरमा पुर्‍याएको हो । कम्पनी खोलेको १० वर्षमै उनी विश्वकै धनाढ्य दरिएका छन् । सुरुका दिनहरूमा उनको कम्पनी केही क्षेत्रमा मात्रै सीमित थियो, पछि सरकारी निकाय हुँदै निजी संस्थाहरूसम्मफुर्सदमा

सुन अझ सस्तियो, प्रतितोला रु. ४७ हजार २ सय

अन्तरराष्ट्रिय बजारमा नै लगातार ओरालो लागेको सुनको भाउ नेपाली बजारमा बुधबारसम्म आईपुग्दा ४ वर्षयताकै सस्तो भएर प्रतितोला छापावाल सुन रु. ४८ हजारमा झरेको थियो। बुधबार र शुक्रबार प्रतितोला ४८ हजारमै रहेको सुन शुक्रबार ८ सयले घटेर प्रतितोला ४७ हजार २ सयमा आएको हो। शुक्रबार तेजावी सुन ४६ हजार ९ सय ५० र चाँदी प्रतितोला ५ रुपैयाँले सस्तीय प्रतितोला ६ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ। नागरिकन्यूजबाट

कोरियामा अर्को बर्षका लागि ८.१ प्रतिशत तलब वृद्धि

फोनिज कोरिया संवाददाता सोल-२०१६ को जनवरी १ देखि लागु हुने गरि कोरियामा कार्यरत मजदूरहरुको तलब ८.१ प्रतिशतले बृद्दी भएकोछ | हिजो देखि बसेको ज्याला निर्धारण समितिको बैठकमा तीन पक्ष बिच समझदारी हुन नसके पछि राती मतदान भएको थियो |   नयाँ तलब अनुसार अर्को बर्ष देखि प्रतिघन्टा ६ हजार ३० वन पाउने छन् | बिस्तृत विवरणको लागि फोनिज कोरिया डटकम हेर्दै गर्नुहोला |

मजदूर ज्याला निर्धारण समितिमा रस्साकस्सी जारी नै, ७ देखि ८ प्रतिशत बढ्ने सम्भावना

फोनिज कोरिया संवाददाता सोल- २०१६ को जनवरी १ देखि लागु हुने गरि कोरियामा कार्यरत मजदूरहरुको तलब बढाउन हिजो देखि बसेको ज्याला निर्धारण समितिको बैठक बुधबार बेलिकीसम्म पनि जारी नै रहेको छ |   मजदूरहरुको ज्याला निर्धारणबारे सरकारि प्रतिनीधि, मजदूर प्रतिनीधि र कम्पनि ब्यबस्थापन प्रतिनीधिबीच आ-आफ्नो अडानमा रस्साकस्सी चलिरहेको एक मजदूर प्रतिनीधिले फोनिज कोरिया डटकमलाई बताए |   ‘७ देखि ८ प्रतिशत बढ्ने सम्भावना छ |’ ती प्रतिनीधिले भने | उनकाफुर्सदमा

ताजा अपडेट

ईपिएस

आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

  २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...