Advertisement
SKIP THIS

तपाईं अहिले अर्थ / कृषि सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

जलविद्युत कम्पनीको २ अर्बको सेयर २ महिनाभित्र जारी हुने

  काठमाडौं- जलविद्युत लगानी तथा विकास कम्पनीले आउँदो २ महिनाभित्र २ अर्ब रुपैयाँको साधारण सेयर जारी गर्ने भएको छ। नेपाल धितोपत्र बोर्डबाट स्वीकृत पाएकाले कम्पनीले सेयर जारी गर्ने तयारी गरेको हो। सेयर जारी भएपछि कम्पनीको चुक्ता पुँजी १० अर्ब रुपैयाँ पुग्नेछ। कम्पनी स्थापना हुँदा चुक्ता पुँजीको ५ प्रतिशत साधारण सेयर जारी गर्ने प्रावधान राखिएको थियो।       प्रतिकित्ता एक सय रुपैयाँ कायम गरी कम्पनीले २ करोड थान सेयर जारीफुर्सदमा

बुद्धचित्तको रुखबाट ३० लाख रुपैयाँसम्म आम्दानी

प्रकाश सुन्दास काभ्रे– बौद्ध गुरु पद्मसम्भव (गुरु रेमपोछे)ले काभ्रे तिमालको पोखरी नारायणस्थान–९ तोङसाम कुन्ड, याङमेल घाङमा तपस्या सकेर आफ्नो ठाउँ फर्कने बेला स्थानीयलाई दिएको उपहार अहिले बरदान सावित भएको छ । पद्मसम्भवले आठौं शताब्दीमा आशीर्वादस्वरूप रोप्न दिएको एउटा वनस्पती (बुद्धचित्त)को माला बेचेर अहिले तिमालबासी लखपति बनेका छन् । कृषकहरूले एउटै बोटबाट २ देखि २५–३० लाख रुपैयाँसम्म आम्दानी गरिरहेका छन् । लामो समयसम्म कुहिएर खेर गइरहेको बुद्धचित्त मालाको व्यावसायिक कारोबार हुनफुर्सदमा

सेयरमा लगानी गर्दा हुने अबसर र जोखिम

गत भाद्र ३ गते नेपाल सेयर बजारको ईतिहासमा १२२१ अंकलाई छोए र१२००.९२ अंकमा बन्द हुदा समेत केही राम्रा बाणिज्य बैकहरुको मात्र उच्च दर सेयर बढयो | मध्यम स्तरका बाणिज्य बैक, बिकाश , हाइड्रो र फाइनान्सका सेयर उल्लेखीय रुपमा बढेन |     आज भाद्र २० गते बजार झरेर ११६६.६९ अंकमा झरी सकेको छ | अझै पनि राम्रा बाणिज्य बैकहरुमा लगानीकर्ताहरु झुम्मिरहेका छन् | भुकम्प पछि एभरेष्ट बैकको प्रति कित्ता सेयरफुर्सदमा

कृषि फारम छिर्न पांच सयको टिकट

काठमाडौं-नेपालमा कृषि पर्यटनको सम्भावना देख्नुभएको छैन भने ताथली आउनुहोस् । यहाँ यस्तो व्यावसायिक कृषि फारम छ, जहाँ छिर्न टिकट काट्नुपर्छ । गेटमै बोर्ड राखेर यसको सूचना झुन्ड्याइएको छ । शुल्क छ– व्यक्तिगत सय, समूहगत ५ सय रुपैयाँ |   यसमा कृषिसम्बन्धी अवलोकनकर्ता, विद्यार्थी र अनुसन्धानकर्ताहरू प्राय: आइरहन्छन् । प्राय: शनिबार विद्यार्थीको भीड लाग्छ । सत्तरी रोपनी जग्गामा तीन वर्षअघि खुलेको पौरखी कृषि फारमले आगन्तुकलाई यसरी लोभ्याउन केही नयाँ काम गरेकोफुर्सदमा

विदेशमा बस्ने नेपालीका लागि रेमिट हाइड्रोको शेयर आउदै

काठमाडौँ – विदेशमा बस्ने नेपालीले शेयर लगानी गर्न पाउने गरी स्थापना गरिएको रेमिट हाइड्रो लिमिटेडले वैधानिकता प्राप्त गरेपछि आयोजना छनौटको चरण शुरु भएको छ । सरकारी स्वामित्वको जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेड (एचआईडीसीएल) को सहायक कम्पनीको रुपमा रेमिट हाइड्रोले १२५ देखि १३० मेगावाट क्षमताको जलविद्युत आयोजनामा २० अर्ब रुपैयाँ सम्म लगानी गर्ने योजना बनाएको छ । जलविद्युत् लगानी तथा विकास कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिपक रौनियारले रेमिट हाइड्रो लिमिटेडफुर्सदमा

पैसा कमाउने ९ मन्त्र !

हरेक व्यक्ति छोटो समयमा नै धनी बन्न चाहन्छन् । यसको लागि फाइनान्शियल प्लानिङ्ग यस्तो हुन जरुरी छ, जुन लक्ष्य प्राप्तिका लागि महत्वपूर्ण भुमिका निभाउन जरुरी छ । हामी तपाँईलाई केहि यस्ता मन्त्र बताउँदैछौं कि, जसलाई अपनाएर तपाँईको धनी बन्ने सपना पुरा हुनसक्छ ।     नाफाको पछि लाग्नु नोक्सान हो :- सामान्यतया नाफा एकमात्र यस्तो कारण हुनसक्छ, जसका लागि मानिस लगानी गर्छ । यसकारण, लगानीकर्ताको मनमा यो प्रश्न अवस्य हुन्छफुर्सदमा

नेप्सेले कायम गर्यो ऐतिहासिक रेकर्ड

    काठमाडौ – नेपालको शेयर बजारमा नेप्से परिसुचकले सात बर्षपछि छलाङ मार्दै सर्वाधिक बिन्दु टेकेको छ । २०६५ साल भदौ १५ गते नेप्सेले पार गरेको ११७५ को बिन्दुलाई माथ गर्दै बुधबार ११९१.९२ को बिन्दुमा उक्लिएको हो । मंगलबारको तुलनामा ३१.९९ अंकले नेप्सेमा बढोत्तरी भएपछि नेप्सेले नयाँ रेकर्ड कायम गरेको हो । २०६५ सालमा संबिधानसभाको चुनाव भई नयाँ सरकार बनेको सन्दर्भले नेप्सेमा उछाल ल्याएको थियो ।   यसपटक नयाँ संबिधानफुर्सदमा

मिल्ती जलबिद्युत आयोजनाको प्रमाणपत्र अगस्ट २३ मा

सोल-सानो मिल्ती जलबिद्युत आयोजनाको शेयर प्रमाणपत्र अगस्ट २३ मा वितरण गरिने भएको छ | आयोजना प्रबर्द्धन गर्न स्थापना गरिएको सानो मिल्ती (एसएम) इन्भेस्टमेन्ट कम्पनीले शेयर होल्डरहरुलाई नगद रसिद सहित लगानीको प्रमाणपत्र वितरण गर्न लागेको हो |   कम्पनिका अनुसार प्रमाणपत्र अगस्ट २३ सोल ग्लोबल सेन्टरको चौथो तलामा वितरण गर्ने व्यवस्था मिलाइएको छ | प्रमाणपत्र लिन शेयर होल्डरले आवेदनसंग नाम ,थर र ठेगाना मिल्ने परिचय पत्र लिएर उपस्थित हुनु पर्ने जनाइएकोफुर्सदमा

सहकारी संस्थैपिच्छे फरकफरक ब्याजदर

काठमाडौं-राजधानीको न्युरोडस्थित सहकारीहरूमा फरकफरक ब्याजदर देखेर राष्ट्रिय व्यापार संघका सहसचिव बैकुण्ठ दाहाल वाक्‍क छन्।     न्युरोडमा व्यापार व्यवसाय चलाउँदै आएका उनी यहाँका सहरकारीपिच्छे फरकफरक ब्याजदरले अलमलमा परेका हुन्। सहकारीबाट ऋण लिँदा र बचत गर्दा कायम गरिने फरकफरक ब्याजदरले उनलाई हैरान पारेको हो।     ‘कारोबार गर्न सहकारीमा जान्छु, सहकारीपिच्छे फरकफरक ब्याजदर भेटिन्छ’, उनले भने, ‘यहाँ भएका सहकारीमध्ये कुनसँग कारोबार गर्दा फाइदा पुग्छ भन्ने पत्ता लगाउन सबै सहकारी चाहार्नुपर्ने भयो।’फुर्सदमा

इलाममा नगदे बालीबाट ७ अर्ब

विप्लव भट्टराई इलाम – नगदे बालीमा अग्रणी यो जिल्लामा गत आर्थिक वर्षमा कृषि बालीबाट पौने ७ अर्ब रुपैयाँ भित्रिएको छ। आलु, अलैंची, अकबरे खोर्सानी, अदुवा, तरकारी, किवी र सुन्तला बिक्री गरेर कृषकले ६ अर्ब ७६ करोड ५५ लाख रुपैयाँ आम्दानी गरेका हुन्।   यीबाहेक चिया, जडीबुटी, दूध, दुग्धजन्य उत्पादनबाट भएको आम्दानी पनि उल्लेख्य छ। व्यावसायिक नगदे बाली खेतीमा लागेका कृषकले सबैभन्दा धेरै अदुवा खेतीबाट आम्दानी गरेका हुन्। अदुवा उत्पादनमा मुलुकमैफुर्सदमा

ताजा अपडेट

ईपिएस

आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

  २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...