कोरियामा अर्को बर्षका लागि ८.१ प्रतिशत तलब वृद्धि
फोनिज कोरिया संवाददाता
सोल-२०१६ को जनवरी १ देखि लागु हुने गरि कोरियामा कार्यरत मजदूरहरुको तलब ८.१ प्रतिशतले बृद्दी भएकोछ | हिजो देखि बसेको ज्याला निर्धारण समितिको बैठकमा तीन पक्ष बिच समझदारी हुन नसके पछि राती मतदान भएको थियो |
नयाँ तलब अनुसार अर्को बर्ष देखि प्रतिघन्टा ६ हजार ३० वन पाउने छन् | बिस्तृत विवरणको लागि फोनिज कोरिया डटकम हेर्दै गर्नुहोला |