तपाईं अहिले अर्थ / कृषि सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
बजेटकै हाराहारीमा रेमिटेन्स
विष्णु बेल्वासे काठमाडौं-चालु आर्थिक वर्षको अन्त्यसम्म औपचारिक माध्यमबाटै बजेटकै हाराहारीमा रेमिटेन्स आउने अनुमान गरिएको छ। चालु आर्थिक वर्षका लागि सरकारले ६ खर्ब १८ अर्बको बजेट ल्याएको थियो। वैशाखसम्ममा ४ खर्ब ४४ अर्ब रुपैयाँ बराबरको रेमिटेन्स नेपाल भित्रिएको राष्ट्र बैंकले जनाएको छ। चालु आर्थिक वर्षको बाँकी दुई महिनामा १ खर्ब ७४ अर्ब रेमिटेन्स थापिने अनुमान उसको छ। भूकम्पपछि रेमिटेन्स आप्रवाहमा उल्लेख्य रुपमा वृद्धि भएकाले पनि औपचारिक माध्यमबाटै चालु आर्थिक वर्षकोफुर्सदमा
नेपाल गएर के गर्ने ?
निश्चल काउचा मसंग नेपालमा हुने र अरु देशमा हुने साथीभाईहरुले फोनमा र सामाजिक संजालमा कुराकानी हुदा प्राय सबैले सोध्छन घर घडेरी कता जोडियो ? मैले हास्दै भन्छु ” कतै जोडेको छैन र जोडने सोचाई पनि छैन |” फेरी सोध्छन ”माथिल्लो घरको त्यसले त पोखरामा घर बनायो रे | तल्लो घरको यसले त काठमाडौँमा घडेरी जोड्यो रे तैले चाहि किन नजोडेको ? सायद उनीहरुले सोच्दा हुन् | जाडरक्सी , जुवातास याफुर्सदमा
च्याउ खेतीमा चम्किए पाँचथरे किसान
भीमकुमार बाँस्कोटा फिदिम- एकतीनका सातजना कृषकले चार रोपनी जमिनमा सामूहिक रूपमा च्याउ खेती गरिरहेका छन् । उनीहरूले २० वटा टनेलमा चार हजार पोकामा च्याउ लगाएका छन् । एउटा टनेलमा दुई सय पोका च्याउको खेती गरिएको छ । आफूहरूले जम्मा चार हजार पोका च्याउखेती गरेको उनीहरू बताउँछन् । कृषि विकास कार्यालयबाट युवा लक्षित व्यावसायीक च्याउ उत्पादन कार्यक्रम अन्तर्गत दुई लाख ८० हजार अनुदान पाएपछि उनीहरूले सामूहिक रूपमा च्याउखेती सुरु गरेकाफुर्सदमा
फ्री टिकट र भिसाले कामदारको ५० अर्ब बचत हुने
नवराज ढकाल काठमाडौं-वैदेशिक रोजगारीमा टिकट र भिसा नि:शुल्कको व्यवस्था कार्यान्वयन हुन सकेमा जाने कामदारको वार्षिक करिब ५० अर्ब रुपैयाँ बचत हुने देखिएको छ। अहिले खाडी मुलुक र मलेसियामा जाने कामदारले म्यानपावर कम्पनीलाई औसतमा प्रतिव्यक्ति एक लाख २० हजार रुपैयाँ तिर्ने गरेका छन्। टिकट र भिसा नि:शुल्कको निर्णय कार्यान्वयन भएमा एक जना कामदारले औसतमा २० हजार रुपैयाँमात्र तिरे पुग्नेछ। बाँकी एक लाख रुपैयाँ प्रत्येक जाने कामदारको जोगिनेछ। वार्षिक पाँचफुर्सदमा
एउटै रूखबाट करोडसम्म आम्दानी
टीकाप्रसाद भट्ट रामेछाप – छ्याक्रयाक्क परेको रूखमा पातलो फलेका ससना दाना । खान नहुने ती साना दाना हिरा जत्तिकै महंगोमा जोखिँदै छन् । जति सानो भयो उति ज्यादा दाम आउने फल बोधिचित्तको किनबेच रामेछापमा हरेक वर्ष बढ्दो छ । बोधिचित्त लगाउनेले यति धेरै पैसा आउला भनेर सोचेका पनि थिएनन् । आफैंले पनि पत्याउन नसक्ने सपनामाजस्तो जति भन्यो त्यति पैसा दिने व्यवसायी निस्किएपछि बोधिचित्त रुखधनी रातारात लखपति हुँदै छन् । ‘मैलेफुर्सदमा
वार्षिक एक खर्बको कृषिजन्य बस्तु भारतबाट आयात
फोनिज कोरिया संवाददाता काठमाडौँ – नेपाललाई कृषि प्रधान देश भनिए पनि वार्षिक रु एक खर्ब बराबरको कृषिजन्य बस्तु भारतबाट आयात गर्ने गरिएको छ | नेपालले वार्षिक तरकारी फलफूल र मासुजन्य वस्तु गरी करिब रु ४५ अर्ब र चामल, गहुँ, तेल, दाललगायतका वस्तुसमेत गरी करिब रु ५५ अर्ब बराबरको कृषि उत्पादन आयात गर्ने गरेको हो । नेपालले कृषिको आयातलाई मात्र प्रतिस्थापन गर्ने हो भने भारतसँगको व्यापार घाटामा करिब ३८ प्रतिशतले कमीफुर्सदमा
नेपाललाई विश्व बैंकले ५० अर्ब रुपैयाँ दिने
फोनिज कोरिया संवाददाता काठमाडौं – भूकम्पपछिको पूननिर्माण र अन्य क्षेत्रमा लगानी गर्नका लागि विश्व बैंकले नेपाललाई ५० अर्ब रुपैयाँ सहयोग दिने भएको छ। बैंकले दिने रकममध्ये २० अर्ब ग्रामीण क्षेत्रमा घर बनाउन १० अर्ब रुपैयाँ सरकारी बजेटमा र बैंकिङ प्रणालीको सुधारमा र बाँकि रकम विश्व बैंकको नेपालमा सञ्चालन भइरहेका कार्यक्रमबाट जुटाई पूननिर्माणमा लगानी गरिनेछ। विश्व बैंक समूहका अध्यक्ष जिम योङ किमले विश्व बैंक नेपाललाई चाहिएका बेला सधैं साथमाफुर्सदमा
कोरियामा फोन कार्ड बेचेरै मासिक ढेड लाख कमाइ
लिलु डुम्रे सोल-रोजगारीका लागि दक्षिण कोरिया रहेका एक युवाले नेपाल टेलिकम र एनसेलको रिचार्ज कार्ड कोरियामा बिक्रि गरि आकर्षक कमाइ गरिराखेका छन् । सलांग ८ धार्दिंगका बलराम सिलवालले कार्ड बिक्रिबाट मासिक डेढ लाख रुपया भन्दा बढी आम्दानी गरिरहेका हुन् । सिलवालले कम्पनिको कमाइको अतिरिक्त कार्ड खरिद बिक्रिबाट उक्त रकम आर्जन गरिरहेका छन् । इपिएस मार्फत कामका लागि कोरिया आएका सिलवालले नेपाली युवाहरुलाइ रिचार्ज कार्ड बेच्दै आएका छन् । रिचार्जफुर्सदमा
बोडी खेतीले बनायो लखपति
लीला श्रेष्ठ भक्तपुर – केही वर्ष अघिसम्म लक्ष्मी श्रेष्ठलाई आफ्नो खेतमा धान लगाउँदा वर्षभरि खानसमेत पुग्दैनथ्यो । तर, त्यही खेतमा मौसमअनुसारको हरियो तरकारी फलाउने थालेपछि उनको आम्दानी मात्रै बढेको छैन दैनिकी नै फेरिएको छ । उनले बोडी खेतीबाट मनग्ये आम्दानी गर्छिन् । त्यो देखेर अरू पनि यसतर्फ हौसिएका छन् । हाल भक्तपुरमा यसका लागि प्रतिस्पर्धा नै चलेको छ । यो मौसम लहरे बालीअन्तर्गतको तने बोडीको समय हो । खेतभरि रहरैफुर्सदमा
भुकम्पपछि रेमिट्यान्स बढ्यो
फोनिज कोरिया संवाददाता काठमाडौ – बैशाख महिनाको भूकम्पले अर्थतन्त्रका धेरै सूचकमा नकारात्मक प्रभाव पारेपनि रेमिट्यान्स बढेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको बैशाख मसान्तसम्मको आर्थिक विवरण अनुसार रेमिट्यान्स गत बर्षको यसै अवधिभन्दा १० प्रतिशत बढेको छ । यस संगै १० महिनामा ४ खर्ब ८९ अर्ब रेमिट्यान्स भित्रिएको छ । राष्ट्र बैंकका अनुसार चैत महिनासंग तुलना गर्दा बैसाखमा १३ प्रतिशत बढि रेमिट्यान्स भित्रिएको छ । विपद पछि घरमा रकम पठाउनेफुर्सदमा