विमल सिं लामा

 
Dudha Lopchan db EPS अत्रस्त यात्री समीप अशोक पोख्रेल एईडेन छन्त्याल ऐश्वर्य श्रेष्ठ कृष्ण कुमार राई खिम बहादुर बुढाथोकी खेम कार्की गोकुल थोकर ङिमा पाख्रिन जीवन खत्री ठगेन्द्र न्यौपाने धन गुरुङ धिरज चौधरी निर्मल महर्जन नोगेन नेम्बाङ् फोनिज कोरिया संवाददाता फोनिज कोरिया सम्बाददाता फोनिज कोरिया सम्वाददाता बाला राई बिद्यानन्द चौधरी बिधानन्द चाैधरी बिमल सिं लामा बोम्जन गुरुङ मच्छे गुरुङ मञ्जु गुरुइ० मञ्जु गुरुङ मधुसुदन ओझा मिलनकान्छा किराती मीरा राजभण्डारी अमात्य यम श्रीस मगर यामदास घायल 'सन्तलाल' रमेश खावाजु रमेश परियार राजु श्री लिलु डुम्रे लेसन गुरुङ विमल सिं लामा शेर साङबो शेर्पा श्रमदिप चौलागाई सज्जन कुमार सिंह समिर बमजन सिमा लामा सेर साङबो शेर्पा
 

घेदुङ कोरियाको ल्होछार समिक्षा कार्यक्रम सम्पन्न, १० लाख रुपैयाको दीर्घकालीन शैक्षिक कोष स्थापना गर्ने

नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले सोनाम ल्होछार कार्यक्रमको समिक्षा कार्यक्रम सम्पन्न गरेको छ ।  ‘दीर्घकालिन तामाङ शैक्षिक कोष’ स्थापना गर्ने उदेश्य सहित घेदुङले मञ्जुश्री सम्वद २८५९औं ह्योइ ल्हो (विरालो वर्ग) को अवसर पारेर गत जनवरी २१ मा ल्होछार साँझ मनाएको थियो । उक्त कार्यक्रमको समिक्षा आईतबार जूममार्फत भएको हो ।  कार्यक्रममा संघले गरेको ल्होछार साँझको आर्थिक विवरण सार्वजनिक गरेको थियो ।  प्रस्तुत आर्थिक विवरण अनुसान संघले झण्डै तीन कारोड वन आर्थिक संकलन गरेको छ । त्यस्तै खर्च साँढे एक कारोड वन भन्दा बढी भएको छ ।  आर्थिक विवरणमा टिकट विक्रीबाटफुर्सदमा


जहाज निर्माण कम्पनीका कामदारहरु अप्रिल ३० भित्र कोरिया प्रवेश गरिसक्नुपर्ने (नामावली सहित)

जहाज निर्माण कम्पनी (Ship Building) का नियमित तथा प्रतिबद्ध कामदारहरु (CW) अप्रिल ३० भित्र  कोरिया प्रवेश गरिसक्नुपर्ने  भएको छ । त्यसैले यसका लागि आवश्यक  सम्पूर्ण तायारी पुरा गर्न भन्दै इपिएस कार्यालय ग्वार्खोले सूचना प्रकाशन गरेको हो । सूचनामा जहाज निर्माण कम्पनी प्रतिबद्ध तथा नियमित कामदारहरुले 2023 April 30 सम्म द. कोरिया प्रवेश गरिसक्नु पर्ने भनि HRD Service of Korea बाट जानकारी प्राप्त भएकोले सम्वन्धित कामदारहरुले तालिम नलिएको भए तालिम लिन र CCVI फारम नभरेको भए यथाशिघ्र भरी कार्यलयमा पेश गर्न भनिएको छ ।   समयमा प्रकृया पुरा नगरेको कारणले उडानफुर्सदमा


याम मगरको कथाः द्वन्द्व पीडित देखि कोरियाको अग्नि नियन्त्रण कार्यालयको सम्मान सम्म

करिब १२ वर्ष अगाडी सुर्खेतबाट स्नातकोत्तरको अध्ययन गर्न काठमाडौं छिरेका याम सरु मगर त्रिभुवन विश्वविद्यालयमा भर्ना भएकै वर्ष कोरियाली भाषा पास गरे । त्यसपछि औपचारिक पढाईका कुरा सकिए । सुरु भयो जिन्दगीको खुल्ला विश्वविद्यालयको पढाई कुरा । कोरियाली भाषा पास भए । पैसा कमाउने राम्रो जिन्दगी चलाउने आशा पलायो । लटका लट साथी भाइ कोरिया पुगे । कतिले उनलाई म्यासेज गरे । कतिले कहिले हो फ्लाईट भने । घर गाउँका आफन्तको ताल पनि उस्तैथ्यो । कोरियाली भाषा पास गरेको मान्छे कहिले जान्छस् कोरिया ? जिन्दगीमा सोचे जस्तो रहनेछ । उनलेफुर्सदमा


कृषि तर्फको कोरियन भाषा परिक्षाको नतिजा सार्वजनिक, सीप परीक्षण फागुन ०८ देखी १० सम्म

कृषि र पशुपालन क्षेत्र तर्फको कोरियाली भाषा परीक्षा (EPS-TOPIK-2023, UBT) नतिजा प्रकाशन भएक छ । नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरियाको श्रम तथा रोजगार मन्त्रालयबीच भएको समझदारी पत्र अनुसार कोरियाको मानव संसाधन विकास सेवाले जनवरी २०७९ मा उम्मेदवार छनोट गरेको हो । रोजगार अनुमति प्रणाली (EPS) अन्तर्गत नेपाली कामदारलाई कोरियाले लैजाँदै आएको छ । कोरियन भाषा (EPS-TOPIK-2023, UBT) को कृषि र पशुपालन क्षेत्रको फेब्रुअरी 18, 2023 देखि मार्च 17, 2023 सम्मको परीक्षामा सहभागी हुने 10,398 परीक्षार्थीहरूमध्ये 3453 ले भाषा उत्तिर्न भएको छ । कोरियाको मानवफुर्सदमा


काेरियामा १४ औं शताब्दीकाे हानाेक घरकाे आकर्षण, दशक भित्र साैलमा १० थप हानोक गाउँहरू निर्माण गरिने

दक्षिण कोरियाको राजधानी सौलमा आगामी १० वर्ष भित्र १० नयाँ हानोक गाउँहरू निर्माण गर्ने भएको छ । पर्यटक तथा शहरका बासिन्दाहरूको आनन्दको लागि आकर्षक सम्पदाको रुपमा हानोक गाउँहरू निर्माण गरिने सौल महानगरले जनाएको छ । साैल महानगर सरकारले मंगलबार(१४ फेब्रवारी) कोरियाली परम्परागत वास्तुकलाको व्यवस्थापन र विकास गर्न आफ्नो नयाँ गुरु योजना “सियोल हानोक मनोरञ्जन ४.०” सार्वजनिक गरेकाे हाे । मानगरका अनुसार बन्ने हानोक गाउँको स्थान भने तय हुन बाँकी छ। तर गाउँ मुख्यतया हरित बेल्ट वा विकास प्रतिबन्ध क्षेत्रहरूमा हुनेछन् । हानाेक गाउँमा सेनेटोरियम, वृद्धवृद्धाका लागि सुविधा र कला ग्यालरीहरूफुर्सदमा


दक्षिण कोरियामा मानसिक स्वास्थ्य सम्बन्धी कार्यक्रम सम्पन्न

दक्षिण कोरियामा रहेका नेपालीहरुलाई लक्षित गर्दै मानसिक स्वास्थ्य सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । गैर आवासीय समन्वय परिषद (NRNA) ख्यङ्साङ्नाम्दो बुसान साखाको सहकार्यमा धैर्य क्यान्सर फाउन्डेसनले आइतवार (जनवरी ५) उक्त मानसिक स्वास्थ्य सम्बन्धी कार्यक्रमको आयोजना गरेको थियाे । अन्लाइन माध्यम जूम मार्फत भएको कार्यक्रममा काउनसिलिङको कार्य धैर्य क्यान्सर फाउन्डेसनकी फाउन्डर तथा अध्यक्ष टेरिसा तामाङ्ले गरेका थिए । कार्यकमलाई प्रभावकारी बनाउने उद्देश्यले थोरै जनालाई मात्र सहभागी गराएको थियो । सबैको सकृय अन्तर्कृयात्मक सहभागितामा कार्यक्रम सम्पन्न भएको हो । काउन्सिलर तामाङले कार्यक्रमको अन्त्यमा यस्तो थोरै सहभागितामा पनि कोरियामा मानसिक स्वास्थ्य सम्बन्धी कतिफुर्सदमा


कोरियामा जन्मदै १ बर्ष हुने नियम खारेज, आगामी बर्षको जुन बाट लागु हुने

दक्षिण कोरियामा प्रचलनमा रहेको जन्मदै १ बर्ष हुने नियम अब सरकारी कामकाजमा लागु नहुने भएको छ । राष्ट्रिय सभाले बिहीबार सबै न्यायिक र प्रशासनिक क्षेत्रमा अन्तर्राष्ट्रिय उमेर गणना प्रणाली प्रयोग गर्न आवश्यक पर्ने विधेयक पारित गरेको छ । अहिले सम्म कोरियाले आफ्नै उमेर गणना प्रणाली प्रयोग गर्दै आएको छ । समाचार एजेन्सी योनहापका अनुसार सिभिल ऐन र जनप्रशासनसम्बन्धी सामान्य ऐनमा संशोधन भएको छ । यो जुनबाट लागू हुने भनिएको छ । अब दक्षिण कोरियाको बहु-उमेर प्रणालीलाई अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त प्रणाली जन्म मितिमा आधारित प्रणालीमा प्रतिस्थापन गरिनेछ । दक्षिण कोरियामा तीनफुर्सदमा


कोरियामा १४ दिन देखी जारी मालबहाक गाडी मजदुरको आन्दोल अझै जारी, मंगलबार १५ ठाउँमा प्रदर्शन

दक्षिण कोरियामा बिगत १३ दिन देखि जारी रहेको मालबाहक गाडिको डाइभरहरुले गरेको आन्दोलन आज पनि जारी रहेको छ। युनियनमा आबद्ध मजदुरहरुले गरेको उक्त आन्दोलनलाई बेवास्ता गर्दै सरकारले काममा फर्कन आदेश दिएपछि मंगलबार देशको १५ स्थानमा प्रदर्शन समेत गरेको छ। प्रदर्शनमा हजारौ मजदुरहरुको सहभागिता रहेको समाचार एजेन्सी योन्हापले जानेको छ । कोरियन कन्फेडेरेसन अफ ट्रेड युनियन (केसीटीयू) का सदस्यहरूले मंगलबार १३ औं दिनमा प्रवेश गरेको मालबाहक ट्रक चालकको आम हड्ताललाई समर्थन गर्न देशका १५ स्थानमा एकैसाथ र्‍याली निकालेका हुन्। मालबाहक ट्रकहरू द्वारा राष्ट्रव्यापी आन्दोलनले स्टील, सिमेन्ट र अटोमोबाइलहरू सहित पाँच प्रमुखफुर्सदमा


काेरियामा जाडाेकाे चेतावनी, बुधबार देखि माइनस १० भन्दा कम तापक्रम हुन सक्ने

भाेली(बुधबार) दक्षिण कोरियाका अधिकांश भागमा शीत लहरको चेतावनी जारी गरिएकाे छ । मौसम एजेन्सीका अनुसार सियोल र राष्ट्रको लगभग सबै भागहरूमा बुधबार जाडाे हुनेबारे सल्लाह जारी गरिएकाे हाे । नाेभेम्बर महिना असामान्य रूपमा तातो रह्याे तर डिसेम्बरकाे सूरूवात संगै काेरियालार्इ चिसो स्न्यापले समात्ने पूर्वानुमान गरिएको छ । कोरिया मौसम विज्ञान प्रशासन (केएमए)का अनुसार चिसाेले दक्षिणी रिसोर्ट टापु जेजु बाहेक सियोल र अन्य धेरै प्रमुख शहर र क्षेत्रहरूमा प्रभाव पार्ने बताएको छ। बिहानको न्यूनतम तापक्रम एक दिनमा -१० डिग्री वा सोभन्दा बढी ३ डिग्री सेल्सियससम्म हुँदा यसरी सल्लाह जारी गरिन्छ। बिहानकोफुर्सदमा


निर्माणस्थलमा खसेर बिदेशी २ जना मजदुरको मृत्यु, ३ जना घाइते

सियोल, अक्टोबर २२ सियोलको दक्षिणी भागमा रहेको अन्साङमा शुक्रबार एउटा गोदाम निर्माण स्थलमा खसेर दुई कामदारको मृत्यु भएको छ भने अन्य तीन जना कामदार घाइते भएका छन् । राजधानीबाट करिब ८० किलोमिटर दक्षिणमा रहेको अन्साङ वोंगोक जिल्लामा रहेको कम तापक्रमको गोदामको निर्माण स्थलमा दिउँसो १ तिर दुर्घटना भएको हो । कोरियन समाचार एजेन्सी योन्हाप का अनुसार ख्यङगी (Gyeonggi) फायर एण्ड डिजास्टर डिपार्टमेन्ट द्वारा प्रदान गरिएको यो तस्बिरले सियोलको दक्षिणी भागमा Anseong मा कम-तापमान गोदामको निर्माण स्थल देखाउँछ। (फोटो बिक्रीको लागि छैन) (योनहाप) सबै विदेशी कामदारहरू चौथो तल्लामा सिमेन्ट खन्याउदै गर्दाफुर्सदमा


ताजा अपडेट

ईपिएस

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...