Advertisement
SKIP THIS

अक्टोबर ७ मा ‘टाशिडेलेक नाइट’


सोल, दक्षिण कोरियानेपाली प्रवासी समुदायको सक्रिय संस्था गोलोव गाईजले आफ्नो दशौंवार्षिकोत्सवको अवसरमा टाशिडेलेक नाइट डान्स पार्टी २०२५ आयोजना गर्ने भएको छ । आगामी अक्टोबर ७ मा  आयोजना गर्न लागेकोटाशिडेलेक नाइटको आधिकारिक पोस्टर आइतवार सार्वजनिक गरेका हुन यो कार्यक्रम कोरियाको चाड छुसकको अवसरमा प्रवासीमजदुर विद्यार्थीहरूका लागिआपतकालीन सहयोग कोषस्थापना गर्ने उद्देश्यले आयोजनागरिएको आयोजकले बताएको छ

पोस्टर सार्वजनिक कार्यक्रम राजधानी सोलस्थित दोङदेमुनको निक नेपाल ट्राभल हलमा सम्पन्नभएको हो । कार्यक्रमको सहजीकरण संखुवासभा सम्पर्क परिवारले गरेको हो भने पूर्वी नेपालसमाज दक्षिण कोरियासँग आबद्ध वटा जातीय संस्था १४ वटा जिल्लाका प्रतिनिधिहरूकोउपस्थिति रहेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि पूर्वी नेपाल समाज दक्षिण कोरियाका अध्यक्ष केदार निरौला रहेकाथिए सभाको अध्यक्षता संस्थाका वरिष्ठ सल्लाहकार निमा थिकेपाले गरेका थिए भने सचिवपेक्मा थिकेपाले कार्यक्रम सञ्चालन गरेका थिए

संस्थाका वर्तमान अध्यक्ष मिक्मा रिदार लामाले संस्थाको पृष्ठभूमि गतिविधिबारे जानकारी दिँदैसन् २०१५ मा स्थापना भएदेखि हालसम्म शिक्षा, स्वास्थ्य खेलकुद क्षेत्रमा कुल रु. २६ लाख हजार सय ११ रूपैयाँ बराबरको सामाजिक सेवा गरेको बताए । उनलेटाशिडेलेक नाइटकार्यक्रमको उद्देश्य महत्त्वबारे पनि स्पष्ट पारेका थिए

प्रमुख अतिथि केदार निरौलाले गोलोव गाईजले गरेका सामाजिक कार्यहरूको प्रशंसा गर्दैसंस्थालाई नजिकबाट चिन्न पाएकोमा खुसी व्यक्त गरेका थिए उनले आगामी दिनहरूमासंस्थाका सामाजिक क्रियाकलापहरूमा सकेसम्म सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

कार्यक्रमको अन्त्यमा अध्यक्ष निमा थिकेपाले उपस्थित सबैलाई धन्यवाद दिँदै यो कार्यक्रमलाईसफल बनाउन दक्षिण कोरियामा रहेका विभिन्न संघसंस्था तथा नेपाली दाजुभाइदिदीबहिनीहरूलाई हार्दिक अनुरोध गरेका छन्। पोस्टर सार्वजनिकपछि उपस्थित सबैलेसामूहिक फोटो खिचेका थिए

गोलोव गाईजले प्रवासी नेपालीहरूको हितमा विभिन्न सामाजिक कार्यहरू गर्दै आएका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • तमू धीं कोरियाको महाधिवेशन सम्पन्न, अध्यक्षमा तेज बहादुर गुरुङ सर्वसम्मत
  • एनआरएनए कोरियाको संरक्षकमा डा. प्रकाश धमला र लक्ष्मी गुरुङ चयन
  • सम्झनामा समर, समुद्र र सन क्रूज रिसोर्ट
  • कम्पनी मालिक र टोली प्रमुख दोषि ठहर, दुवैलाई जेल सजाय
  • ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...