Advertisement
SKIP THIS

घेदुङ कोरियाको ल्होछार समिक्षा कार्यक्रम सम्पन्न, १० लाख रुपैयाको दीर्घकालीन शैक्षिक कोष स्थापना गर्ने


नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले सोनाम ल्होछार कार्यक्रमको समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । 

‘दीर्घकालिन तामाङ शैक्षिक कोष’ स्थापना गर्ने उदेश्य सहित घेदुङले मञ्जुश्री सम्वद २८५९औं ह्योइ ल्हो (विरालो वर्ग) को अवसर पारेर गत जनवरी २१ मा ल्होछार साँझ मनाएको थियो । उक्त कार्यक्रमको समिक्षा आईतबार जूममार्फत भएको हो । 

कार्यक्रममा संघले गरेको ल्होछार साँझको आर्थिक विवरण सार्वजनिक गरेको थियो । 

प्रस्तुत आर्थिक विवरण अनुसान संघले झण्डै तीन कारोड वन आर्थिक संकलन गरेको छ । त्यस्तै खर्च साँढे एक कारोड वन भन्दा बढी भएको छ । 

आर्थिक विवरणमा टिकट विक्रीबाट एक करोड उनान्साठी लाख एक हजार (१,५९,६१,०००) वन संकलन भएको छ । त्यस्तै अग्रिम सहयोग संकलनबाट एक करोड बाईस लाख चौबिस हजार दुई सय एक्काईस (१,२२,२४,२२१) वन भएको छ । संस्थागत सहयोगबाट पनि चौध लाख चौतिस हजार (१४,३४,०००) वन भएको छ । यसरी आम्दानी दुई करोड छयानब्बे लाख उन्नाईस हजार दुई सय एक्काईस (२,९६,१९,२२१) वन भएको छ । खर्च एक करोड एकहत्तर लाख तीन हजार पाँच सय चालिस (१,७१,०३,५४०) वन भएको छ ।

कार्यक्रमबाट एक करोड पच्चिस लाख पन्ध्र हजार छ सय एकासी (१,२५,१५,६८१) वन नाफा भएको जनाएको छ ।

नाफा भएको उक्त रकम मध्येबाट एक करोड वन बरावरको ‘दीर्घकालिन तामाङ शैक्षिक कोष’ स्थापना गर्ने कार्य अगाडी बढाएको संघले जनाएको छ । यसको लागि संघकै वर्तमान अध्यक्ष रवि लामाको अध्यक्षतामा १३ सदसिय ‘दीर्घकालिन तामाङ शैक्षिक कोष’ सञ्चालक समिति गठन गरेको छ । समितिले कार्यविधि बनाएर छिट्टै कोषको कार्यन्वयनको कार्य अगाडी बनाउने जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...