Advertisement
SKIP THIS

विमल सिं लामा

 
Dudha Lopchan db EPS अत्रस्त यात्री समीप अशोक पोख्रेल एईडेन छन्त्याल ऐश्वर्य श्रेष्ठ कृष्ण कुमार राई खिम बहादुर बुढाथोकी खेम कार्की गोकुल थोकर ङिमा पाख्रिन जीवन खत्री ठगेन्द्र न्यौपाने धन गुरुङ धिरज चौधरी निर्मल महर्जन नोगेन नेम्बाङ् फोनिज कोरिया संवाददाता फोनिज कोरिया सम्बाददाता फोनिज कोरिया सम्वाददाता बाला राई बिद्यानन्द चौधरी बिधानन्द चाैधरी बिमल सिं लामा बोम्जन गुरुङ मच्छे गुरुङ मञ्जु गुरुइ० मञ्जु गुरुङ मधुसुदन ओझा मिलनकान्छा किराती मीरा राजभण्डारी अमात्य यम श्रीस मगर यामदास घायल 'सन्तलाल' रमेश खावाजु रमेश परियार राजु श्री लिलु डुम्रे लेसन गुरुङ विमल सिं लामा शेर साङबो शेर्पा श्रमदिप चौलागाई सज्जन कुमार सिंह समिर बमजन सिमा लामा सेर साङबो शेर्पा
 

कोरियामा अर्को हप्तादेखि अउटडाेरमा हुने ५० जनाभन्दा बढिकाे जमघटमा पनि मस्क लगाउनु नपर्ने ।

कोरियन सरकारले अर्को हप्तादेखि अउटडाेरमा हुने ५० जनाभन्दा बढिकाे जमघटमा मस्क लगाउनु पर्ने प्रावधान हटाउने निर्णय गरेको छ। देशले कोविड – १९ लाई पुर्णरुपमा नियन्त्रण गर्न सफलत प्राप्त भैरहेकोले यस्ताे प्रावधान हटाउन लागेको शुक्रबार प्रधानमन्त्रि हान डक-सूले बताएका हुन् । आगामी सोमबारबाट लागुहुने हुने उक्त निर्णय अनुसार ५० जना वा सो भन्दा माथिको बाहिर हुने जमघटहरू, खेलकुद कार्यक्रम तथा कन्सर्टहरूमा मास्क नलगाए पनि हुने समाचार एजेन्सी योनहापले जानेको छ । हाल, यस्ता ठूला बाहिरी कार्यक्रमहरूमा मास्क नलगाउने व्यक्तिहरूलाइ जरिवाना लाग्ने गरेको छ । “हामी स्पष्ट रूपमा COVID-19 मा पुनरुत्थानको महत्वपूर्णफुर्सदमा


विश्वकर्मा समाजद्धारा भलिवल प्रतियोगिता गर्ने

दक्षिण कोरियामा सकृय सामाजिक संस्था विश्वकर्मा समाजद्वारा स्वास्थको लागी खेल, सदभाव र भाइचाराको लागी मेल भन्ने नाराको साथ दोश्रो विश्वकर्मा भलिवल कपको आयोजना गर्ने भएको छ । दोश्रो भलिवल कप यहि जुलाइको ३ तारिक आइताबारको दिन हुन लागेको हो । प्रतियोगीता 대소 국민 체육관 मा हुने भएको छ । प्रदेशी जीवनमा आइ पर्ने विभिन्न आपत कालिन अवस्थाको लागी आपतकालिन राहात कोषको स्थापनार्थ खेलको आयोजन गरिएको समाजका खेल संयोजक मुकेश सेन्चुरीले बताएको हो । प्रतियोगिताको थप विवरण पत्रकार संमेलन मार्फत अवगत गराउने जनाएको छ ।


काभ्रे सम्पर्क समिति दक्षिण कोरियाको छैटौं अधिवेशन सम्पन्न, अध्यक्षमा प्रकाश योञ्जन

दक्षिण कोरियामा सक्रिय क्षेत्रीय संस्था काभ्रे सम्पर्क समितिको छैटौं अधिवेशन सम्पन्न भएको छ । साथै अधिवेशनले नि:वर्तमान वरिष्ठ उपाध्यक्ष प्रकाश योञ्जनको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरिएको छ । नयाँ समितिमा वरिष्ठ उपाध्यक्ष मनोज तुम्सिङ मगर, उपाध्यक्षहरुमा सुमन चौलागाइ, सुश्म थापा र नबराज तिमल्सिना रहेका छन् । त्यस्तै सचिबमा सुदर्शन तिमल्सिना र सहसचिबमा हिमाल स्याङ्तान रहेको छ भने कोषअध्यक्षमा सबिता तिमल्सिना र सह-कोषाध्यक्षमा आशिष् घिसिङ रहेका छन् । साथै सदस्यहरुमा सागर वाइबा, मिलन तमाङ, सन्तोष क्षेत्री, बिश्णु दनुवा, सुदन बुढाथोकी, दिवाकार चौलागाइ, देभी माया चौलागाई र केदार नेपालफुर्सदमा


२०२२ का लागि काेरियामा बढ्याे तलब

सन २०२२ का लागि दक्षिण कोरियामा मजदुरको तलब वृद्धि भएको छ । जसअनुसार मजदुरले अव प्रतिघण्टा न्यूनतम ज्याला ९१६० वोन ($७.९८) प्राप्त गर्न सकिनेछ । जुन ५.१ प्रतिशतले वृद्धि हो । अहिले कोरियामा प्रतिघन्टा ८७२० वोन रहेको छ । सरकारी भवन सेजोङमा सोमबार मध्यरातमा २७ सदस्यीय न्युनतम ज्याला निर्धारण समितिको क्लोज क्याम्पले उक्त ज्याला निर्धारण गरेको हो । समितिको सदस्यहरुमा मजदुर युनियन, उद्योगी र सार्वजनिक क्षेत्रका ९/९ जना सदस्य रहेका थिए । प्रस्तावित ज्याला वृद्धिको विरोधमा उद्योगी तर्फबाट नौ जना सदस्य र चार युनियनका प्रतिनिधिहरूले कोठा छोडेका कारण 14 जनालेफुर्सदमा


सउलका सार्वजनिक सौचालयमा गुप्त क्यामराको आतंक, क्यामरा खोज्दै सरकारी अधिकारी

पछिल्लो समय दक्षिण कोरियामा सार्वजनिक सौचालय तथा कपडा फेर्ने स्थानमा गुप्त क्यामराहरु लुकाएर राख्ने र त्यसबाट अश्लील भिडियो बनाउने घटना गम्भीर समस्याको रुपमा देखा परेको छ । गत बर्ष मात्र यसरी गुप्त क्यामराबाट खिचेका भिडियोहरुबारे ६ हजार भन्दा बढीको मुद्दा परेको यहाँको समाचार एजेन्सी योनहपले जनाएको छ । विशेष गरि राजधानी सउलका सार्वजनिक सौचालयमा लुकाएर राखेको क्यामराले खिचेका यस्ता भिडियो सम्बन्धित ब्यक्तिले थाहै नपाई विभिन्न अश्लील साइटहरुमा राख्ने गरेको पाइएको छ । जस्ले सम्बन्धित ब्यक्तिको चरीत्र हत्या हुन गएकोले यस्तो कार्यलाई रोक्न राजधानी सउलको सबै सार्वजनिक सौचालयमा सरकारी अधिकारीहरुले अनुगमनकोफुर्सदमा


दक्षिण कोरियाको विद्यालयमा कफी निषेध

विद्यार्थीहरुको स्वस्थ्य जीवनशैलीको विकास गर्न भन्दै दक्षिण कोरियाले आफ्नो सबै विद्यालयहरुमा कफी तथा कफी जन्य पेय पदार्थको बिक्री वितरणमा रोक लगाउने भएको छ । कोरियन सरकारको यो अभियानलाई सफल बनाउन विद्यालयका सबै शिक्षकहरुले समेत विद्यालय समयमा कफी पिउन नपाइने कोरियाली संचार माध्यमले जनाएको छ । यहि सेप्टेम्बर १४ बाट लागू हुन लागेको यो नियम अनुसार कुनैपनी प्राथमिक तथा माद्यामिक विद्यालयहरुमा कफिको बिक्री गर्न पाइने छैन । खाद्य तथा औषधि सुरक्षा अधिकारीले कोरिया टाइम्सलाई बताए अनुसार बालबालिका तथा कोशोर किशोरीहरुलाई स्वास्थ खान खाने बानीको बिकास गर्ने उदेश्यले विद्यालयहरुमा यसरी कफी बन्दफुर्सदमा


ताजा अपडेट

ईपिएस

आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

  २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...