Advertisement
SKIP THIS

काभ्रे सम्पर्क समिति दक्षिण कोरियाको छैटौं अधिवेशन सम्पन्न, अध्यक्षमा प्रकाश योञ्जन


दक्षिण कोरियामा सक्रिय क्षेत्रीय संस्था काभ्रे सम्पर्क समितिको छैटौं अधिवेशन सम्पन्न भएको छ । साथै अधिवेशनले नि:वर्तमान वरिष्ठ उपाध्यक्ष प्रकाश योञ्जनको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरिएको छ ।

नयाँ समितिमा वरिष्ठ उपाध्यक्ष मनोज तुम्सिङ मगर, उपाध्यक्षहरुमा सुमन चौलागाइ, सुश्म थापा र नबराज तिमल्सिना रहेका छन् । त्यस्तै सचिबमा सुदर्शन तिमल्सिना र सहसचिबमा हिमाल स्याङ्तान रहेको छ भने कोषअध्यक्षमा सबिता तिमल्सिना र सह-कोषाध्यक्षमा आशिष् घिसिङ रहेका छन् । साथै सदस्यहरुमा सागर वाइबा, मिलन तमाङ, सन्तोष क्षेत्री, बिश्णु दनुवा, सुदन बुढाथोकी, दिवाकार चौलागाइ, देभी माया चौलागाई र केदार नेपाल रहेका छन् ।

अधिवेशन दुई चरणमा सम्पन्न भएको थियो । अधिवेशनको पहिलो सत्र अर्थात औपचारिक कार्यक्रमको सभापतित्व निवर्तमान अध्यक्ष सानु लामाले गरेका थिए भने प्रमुख अतिथिको रुपमा मजदुर युनियन (एमटियु)का अध्यक्ष उदय राई रहेका थिए। त्यस्तै क्षेत्रीय संस्था र जातीय संस्थाहरुको अध्यक्ष तथा प्रतिनिधिहरु अतिथिका रुपमा उपस्थित भएका थिए । साथै भर्चुअल माध्यम मार्फत नै भएपनि दक्षिण कोरियामा रहेका काभ्रेलीहरुको उल्लेख्य सहभागीता रहेका थिए ।

नव निर्वाचि अध्यक्ष योञ्जनले फोनिज कोरियासंग छोटो कुराकानी गर्दै काभ्रे सम्पर्क समिति दक्षिण कोरियालाई अज सशक्त रुपमा अगाडि बढाउने प्रतिबद्धता जनाएका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पाँचथर सांगितिक सौगात भाग २ को आयव्यय सार्वजनिक , २ करोड ४१ लाख वन बचत
  • कोरियाको शहरहरुमा नोभेम्बर ८ देखि आक्रमक प्रदर्शनको तयारीमा ‘जारी २’
  • नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको ९ औँ महाधिवेशन नोभेम्बर ९ मा
  • नोभेम्बर २ देखि कोरियाको विभिन्न शहरहरुमा प्रदर्शन हुँदै चलचित्र ‘रिमै’
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...