Advertisement
SKIP THIS

यम श्रीस

 
Dudha Lopchan db EPS अत्रस्त यात्री समीप अशोक पोख्रेल एईडेन छन्त्याल ऐश्वर्य श्रेष्ठ कृष्ण कुमार राई खिम बहादुर बुढाथोकी खेम कार्की गोकुल थोकर ङिमा पाख्रिन जीवन खत्री ठगेन्द्र न्यौपाने धन गुरुङ धिरज चौधरी निर्मल महर्जन नोगेन नेम्बाङ् फोनिज कोरिया संवाददाता फोनिज कोरिया सम्बाददाता फोनिज कोरिया सम्वाददाता बाला राई बिद्यानन्द चौधरी बिधानन्द चाैधरी बिमल सिं लामा बोम्जन गुरुङ मच्छे गुरुङ मञ्जु गुरुइ० मञ्जु गुरुङ मधुसुदन ओझा मिलनकान्छा किराती मीरा राजभण्डारी अमात्य यम श्रीस मगर यामदास घायल 'सन्तलाल' रमेश खावाजु रमेश परियार राजु श्री लिलु डुम्रे लेसन गुरुङ विमल सिं लामा शेर साङबो शेर्पा श्रमदिप चौलागाई सज्जन कुमार सिंह समिर बमजन सिमा लामा सेर साङबो शेर्पा
 

काेरियामा नेपथ्य लाइभ कन्सर्टमा झुमे नेपालीहरू

कास्की परिवार गणतन्त्र कोरिया द्वारा अकटुबर ४ तारिख सोलको ओलम्पिक पार्कको ओलम्पिक हलमा अायाेजित नेपथ्य लाइभ कन्सर्ट  कार्यक्रम सन्ताेष जनकरूपमा सम्पन्न भएकाेछ। कोरियाका लागि नेपाली राजदुत अर्जुन जङग बहादुर सिंहको प्रमुख आतिथ्यतामा एन अार एन ए कोरियाका अध्यक्ष लक्ष्मीगुरुङ, नेपाली सम्पर्क समितीका अध्यक्ष अन्जु केसि,नेपाल आदिबासी जनजाती महासङ्हका अध्यक्ष चित्र मोक्तान लगायतका विशेष अतिथीहरुको आतिथ्य र कास्की परिवारका अध्यक्ष दिल जलारी पासाकाे अध्यक्षतामा लाइभ कन्सर्टको २५ औं बर्ष गाथ मनाइएको थियो।  कन्सर्टकाे दाेस्राे चरणमा नेपथ्यकाे अाफ्नाे भिडियाे धुन पश्चात जब गायक अमृत गुरूङ स्टेजमा  निस्किए दर्शकहरूले ताली बजाएर स्वागत गरे।नेपथ्यफुर्सदमा


कोरियाको बिभिन्न शहरमा ‘छक्का पन्जा’ भब्य रुपमा प्रदर्शन हुदैं |

उच्च कमाइ गर्ने फिल्ममा रेकर्ड राखिरहेको ‘छक्का पञ्जा’ प्रदर्शनको छैठौं सातामा चलिरहँदा पनि ‘छक्का पञ्जा’ हेर्न आउने दर्शकको ओइरो नघटेपछि लक्ष्मीपूजाको दिन चलचित्रले प्रदर्शनको ५१ दिन पार गर्ने लगभग पक्कापक्की भएको छ । चलचित्रका निर्माता तथा अभिनेता दिपकराज गिरी यतिबेला राजधानीका सबै मल्टिप्लेक्समा ५१ दिने सफलता मनाउने तयारीमा जुटिसकेका छन् । भाद्र २४ बाट प्रर्दशन थालेको ‘छक्का पञ्जा’ को दबदबा बजारमा कायमै छ । चलचित्रले देशभित्रैबाट ४० दिनमा १३ करोड रुपैयाँ ग्रस कलेक्सन गरेको छ । जून कमाई नेपाली चलचित्र इतिहासकै सर्वाधिक हो । यसअघि ‘कोहीनूर’ ले दश करोड रुपैयाँकोफुर्सदमा


बाग्लुङ् सम्पर्क समिति गणतन्त्र कोरियाको गतिविधि

एक थुकी सुकी सय थुकी नदी भन्ने नेपाली उखानलाई चरितार्थ गर्दै प्रवासमा रहेर पनि आफ्नो देश र समाजको लागि केही गर्ने सपना लिएर स्थापना भएका सामाजिक संघसंस्थाहरु कोरियामा प्रसस्तै छन् । जसमध्ये सामाजिक कार्यमा सक्रिय बाग्लुङ् सम्पर्क समिति पनि एक हो । आपत विपतमा परेका बालुङ्बासी तथा नेपालीहरुलाई सहयोग गर्ने उदेश्यले सन् २००१ मा स्थापित बाग्लुङ् सम्पर्क समिति गणतन्त्र कोरियाले हालसम्म थुपैं सामाजिक कार्यहरु गरिसकेको छ । कोरियामा कार्यरत लक्ष्मण पुन र श्याम छन्त्यालको पहलमा इन्छनमा ४० जना बाग्लुङ्बासीहरुको भेलाबाट स्थापित संस्थाले प्रवासी भूमिमा प्रवाशी नेपाली बिच सुमधुर सम्बन्ध स्थापनाफुर्सदमा


म्याग्दी रनिङ कप २०१६ को खेल टाईशीट तयार, १८ टीमको सहभागिता

सोल, कोरियामा  म्याग्दी घर स्थापना सहयोगार्थ म्याग्दी प्रवासी नेपाली संघ मोना कोरियाको आयोजनामा सम्पन्न हुन गई रहेको म्याग्दी रनिङ कप २०१६ को खेल टाईशीट तयार भएको छ । कूल १८ टीमको सहभागिता रहेको यस प्रतियोगिता जुलाई ३१ तारिख आईतबारको दिन राजधानी सउलको सुयु शहर स्थित खाङबुक छङसोन्यन सुर्यन ख्वान(Gangbuk sports Center) सम्पन्न हुने छ । आयोजनामा सहभागि हुन पुरुष भलिबल तर्फ दर्ता गराईएका टीमहरुमा युनिक भिजन ग्रुप, म्याग्दी मोना ए र बी ,स्याङजा परिवार,ठकुरी समाज,तनहुं सम्पर्क समिति,गुल्मी सम्पर्क समिति,अन्नपूर्ण दुध पोखरी समाज, बाग्लुङ सम्पर्क समिति,दुर्गा रेष्टुरेण्ट,नेपाल मगर संघ,मेची महाकाली युनाईटेड,राप्तीफुर्सदमा


ताजा अपडेट

ईपिएस

आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

  २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...