रमेश परियार

 
अत्रस्त यात्री समिप(खेम पुन) अत्रस्त यात्री समीप अशोक पोख्रेल एईडेन छन्त्याल ऐश्वर्य श्रेष्ठ कृष्ण कुमार राई कृष्ण प्रसाद बस्याल खिम बहादुर बुढाथोकी खेम कार्की गोकुल थोकर ङिमा पाख्रिन जीवन खत्री टेक पुन ठगेन्द्र न्यौपाने धन गुरुङ धिरज चौधरी निर्मल महर्जन नोगेन नेम्बाङ् फोनिज कोरिया संवाददाता फोनिज कोरिया सम्बाददाता फोनिज कोरिया सम्वाददाता बाला राई बिद्यानन्द चौधरी बिधानन्द चाैधरी बिमल सिं लामा बोम्जन गुरुङ मच्छे गुरुङ मञ्जु गुरुइ० मञ्जु गुरुङ मधुसुदन ओझा मिलनकान्छा किराती मीरा राजभण्डारी अमात्य यम श्रीस यम श्रीस मगर यामदास घायल 'सन्तलाल' रमेश खावाजु रमेश परियार राजु श्री लिलु डुम्रे लेसन गुरुङ शेर साङबो शेर्पा श्रमदिप चौलागाई सज्जन कुमार सिंह सिमा लामा सेर साङबो शेर्पा
 

सोनसिकको छैटौं शैक्षिक सेमिनार आयोजना गर्ने

रमेश परियार नेपाली बिद्यार्थी समाज दक्षिण कोरिया-सोनसिक (SONSIK) ले फेब्रुअरी १०-११, २०१८ मा दक्षिण कोरिया, इक्सन स्थित वोनखोङ्ग विश्वविद्यालयमा सोनसिकको छैटौं शैक्षिक सेमिनार आयोजना गर्ने भएको छ । “कोरियाको शिक्षा र अनुसन्धानको नेपालमा कार्यान्वयन तथा कोरियामा नेपालीका लागि अवसर” भन्ने विषयमा २ दिन सम्म कार्यक्रम हुने र हाल कोरियामा रहनु भएका अनुसन्धानकर्ता, प्राध्यापक र विशिष्ट व्यक्तित्वहरुले आफ्नो बिचराहरु राख्नु हुनेछ। कार्यक्रमको लागि सबै वक्ताहरुलाई निमन्त्रणा गरिसकिएको कुरा कार्यक्रमका संयोजक अंजना सिलवालले जानकारी गराउनु भयो। कार्यक्रमको प्रमुख आतिथिको लागि कोरियाका लागि नेपालका राजदुत महामहिम अर्जुन जंग बहादुर सिंहलाई निमन्त्रित गरिएको रफुर्सदमा


लगू कथा: असल मान्छे

  उनीहरुलाई देखेर नै थाहा हुन्थ्यो यो मित्रता धेरै पहिलेले देखिको थियो र आज अचानक उनिहरुको भेट भएको हुनु पर्दछ । पहिलो : ओहो लगभग १५ वर्ष पछि भेट भयो है हाम्रो, हैन त ? दोश्रो : हो त त्यो पनि हस्पिटलमा हाहाहा…. (दुवै जना हास्छन), के भएर आएको हस्पिटल ? पहिलो : सुगरले समात्यो मलाई त,  त्यहि जाच्न अनि औषधी पनि सकिएको थियो लिनलाई आएको थिए, अनि त चाहिँ किन नि हस्पिटल? दोश्रो : मेरो प्रेसर छ, अनि के भन्नु तलाई डिप्रेसनको औषधी पनि खाई राछु ।… केहि बेरकोफुर्सदमा


सोनसिक सेमिनार डायरी

कोरियामा अध्ययरत नेपाली विद्यार्थीहरुको संगठन, नेपाली विद्यार्थी समाज दक्षिण कोरिया (सोनसिक)ले आयोजना गर्ने सबै जसो कार्यक्रमहरुमा कोरियामा रहेका विद्यार्थी, बुद्धिजीवी तथा सम्पूर्ण नेपालीहरुको ध्यान आकर्षण हुने गर्दछ । कोरियामा अध्ययनरत नेपाली बिधार्थीहरुलाई बिगत १३ वर्ष देखि एक ढिक्का बनाएर, नेपाल र कोरियामा रहेका सम्पूर्ण नेपालीहरुका लागि यसले गर्दै आएका कामहरुको सफलताले गर्दा नै यो संस्था नेपालीहरु बीच लोकप्रिय रहेको छ। सोनसिकले गर्ने सबै कार्यक्रमहरुको जानकारी आफ्ना सम्पूर्ण कोरिया भरि छरिएर रहेका सदस्यहरुलाई सामाजिक सञ्जाल तथा ईमेल मार्फत दिने गर्दछ। बिगत २ वर्षदेखि मेरो ईमेलमा पनि यस्ता कार्यक्रमहरुको जानकारी आइरहन्छ। कतिफुर्सदमा


दशैं सम्झना

बाल्यकालको समय प्राय सबैको लागि सबैभन्दा प्रिय र यादगार हुने गर्दछ । त्यस माथि पनि दशैको समय त झन् बढी नै । बच्चा बेलाको एउटै मात्र चिन्ता विद्यालयको गृहकार्य दशैमा त्यो पनि गर्नु नपर्ने, न विद्यालय नै जानुपर्ने । रोइकराई नगरी नयाँ नयाँ कपडा किन्दिने साथै मिठो मिठो खान पाइने । झन् दशँैमा धेरै पैसा पाउने भएकोले सबैको घरमा टिका लगाउन जाने गर्दाको खुसी र भोली पल्ट साथीहरु भेटेर कस्को बढी पैसा भनेर एक अर्कालाई तुलना गर्दाको अनुभव, साथै ३ मिनेट पिङ्ग खेल्न ३ घण्टा कुरेर बस्दाको मजा नै बेग्लैफुर्सदमा


कोरियाको विद्यार्थि समाज का (सोनसिक) अवसर र चुनौती

कोरियामा अध्ययरत नेपाली विद्यार्थीहरुको संगठन, नेपाली विद्यार्थी समाज दक्षिण कोरिया (सोनसिक) ले कोरियाका विभिन्न विश्वविध्यालयमा अध्ययरत छरियर रहेका सम्पूर्ण नेपाली विद्यार्थीहरुलाई एकबद्द गरि विद्यार्थीहरुको हकहितको लागि निरन्तर १३ वर्ष देखि कोरियामा सक्रिय विद्यार्थी संगठन हो। कोरियामा विधिगत रुपले दर्ता भएको एक मात्र विद्यार्थी संगठन भएकोले पनि राष्ट्रिय तथा अन्त-राष्ट्रिय रुपमा नै यसले सबैको बिश्वास जित्न सफल भएको छ। सोनसिकको १३ औ अधिबेसन भर्खर सम्पन्न भएको छ। आरजना श्रेष्ठको नेतृत्वमा १३ सदस्य कार्य समिति गठन भएको छ। सोनसिक कोरियामा अध्ययरत नेपाली विद्यार्थीहरुको एक मात्र संगठन भएको र बिगतमा उल्लेखनिय कार्य हरुफुर्सदमा


ईपिएस

कोरिया आइपुगेको १७ दिनमै औद्योगिक दुर्घटनामा परि एक नेपालीको मृत्यु

ईपिएस मार्फत रोजगारीका लागी १७ दिन अघि मात्र दक्षिण कोरिया आएका एक नेपालीको आैधोगिक दृघटनामा परी मृत्यु भएको छ । सुर्खेत पन्चपुरी नगरपालीका २ घर भई हाल दक्षिण कोरियाको थेजनमा रहेको एक कम्पनीमा कार्यरत २३ बर्षिय थिर बहादुर दर्लामी कम्पनिमा काम गर्दै गर्दा ...

दक्षिण कोरियामा २०२० का लागि न्युनतम तलब वृद्धि

दक्षिण कोरियामा २०२० का लागि मजदुरको न्युनतम ज्याला निर्धारण गरेको छ । सेजुंग स्थित न्युनतम ज्याला निर्धारण समितिको कार्यालयमा बिहीवार बिहीबार बसेको १२ औ बैठकले मजदुरको ज्याला २.९० प्रतिशात बढाउने निर्णय गरेको हो । निर्णय अनुसार न्युनतम ज्याला २.९०% अर्थात २४० ...

स्वैच्छिक कम्पनी परिवर्तन गर्न पाउँदा प्रवासी श्रमिकलाई के फाईदा ?

कोरियामा प्रवासी श्रमिकहरुको संख्या ११ लाख नाघिसकेको छ। हामी प्रवासी श्रमिकहरुलाई कोरिया सरकारले विभिन्न प्रणाली (C4,E1,E2,E3,E4,E5,E6,E7,E9,E10 भिषा) मार्फत ल्याइरहेको छ। यी प्रणालीका समानता(बिशेषता) भनेको प्रवासी श्रमिकहरुले आफुले चाहेको अवस्थामा कम्पनी परिबर्तन र छनोट गर्ने ...

महिला / बालबालिका

वमन फर वमन दक्षिण कोरियाको पाँचौ अधिवेशन सम्पन्न अध्यक्षमा रितु श्रेष्ठ

वमन फर वमन दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ । आइतबार भएको पाँचौ अधिवेशनबाट अध्यक्षमा रितु श्रेष्ठ निर्वाचित भएकी छिन् । अन्य ...

कोरियामा वुमन फर वुमन संस्थाको कार्यलाई हेर्दा

सन २०१० मा केहि सचेत महिलाहरुको पहलमा महिलाको लागि महिला अर्थात वुमन फर वुमन काेरिया भन्ने संस्था खोलिएको थियो। महिला मात्र साधारण सदस्य हुने, ...

कोरियामा आयोजित एक प्रतिस्पर्धामा नेपाली चेलीले प्रथम स्थान हासिल गरी एक करोड वन जितिन

दक्षिण कोरियाको हाना बैंकद्धारा आयोजित कोरियनसंग विवाह गरेकी महिलाहरुको प्रतिस्पर्धात्मक कार्यक्रममा नेपाली चेलीले प्रथम स्थान हासिल गरी ...

पत्रकारितामा नेवार महिला पत्रकारको अवस्था:  नेतृत्व तथा चुनौति

पत्रकारिताको इतिहासमा नेपालको पर्दापन विक्रम संबत १९५५ मा भयो । सुधासागर म्यागजीनबाट सुरु भएको नेपाली पत्रकारितालाई गोरखापत्रले साप्ताहिक ...

error: Content is protected !!