लगू कथा: असल मान्छे


 

उनीहरुलाई देखेर नै थाहा हुन्थ्यो यो मित्रता धेरै पहिलेले देखिको थियो र आज अचानक उनिहरुको भेट भएको हुनु पर्दछ ।

पहिलो : ओहो लगभग १५ वर्ष पछि भेट भयो है हाम्रो, हैन त ?

दोश्रो : हो त त्यो पनि हस्पिटलमा हाहाहा…. (दुवै जना हास्छन), के भएर आएको हस्पिटल ?

पहिलो : सुगरले समात्यो मलाई त,  त्यहि जाच्न अनि औषधी पनि सकिएको थियो लिनलाई आएको थिए, अनि त चाहिँ किन नि हस्पिटल?

दोश्रो : मेरो प्रेसर छ, अनि के भन्नु तलाई डिप्रेसनको औषधी पनि खाई राछु ।…

केहि बेरको भलाकुसारी पछि …  पहिलोको मोबाईलमा घन्टि बज्छ ।

पहिलो : छोरोले  बिहान छोडेर गएको , अहिले  लिन आउदै छु भनेर कल गरेको ।

दोश्रो : तेरो छोरो के गर्छ ?

पहिलो : ड्रईभर हो, टेक्सी चलाउछ, अनि तेरो छोरो के गर्छ ?

दोश्रो: छोरो डाक्टर पढेर विदेश मै छ सबै परिवार उतै । (अलि मलिन अनुहार बनाउदै थप्छन) म एक्लै छु त्यत्रो घरमा, छोरोलाई  नेपाल नै आईज भनेर कति भने सुन्ने हैन। अरु त के कुरा मेरो बोल्ने साथि पनि कोहि  हुदैन घरमा। छोरा-छोरी पखेटा नलाग्दा सम्म रैछ आफ्नो भन्नु , त्यस पछि कमैले मात्र आफ्नो गुड सम्झने रहेछन् ……।

एकछिनमा पहिलोको छोरो आउछ र बुवालाई लिएर जान्छ।

दोश्रो त्यहि बेन्चमा केहि बेरे घोतलिन्छन् र एकछिन पछि निस्कन्छन्।

छोरीलाई डि.पि.टि. खोप लगाउन गएको म , पालो पनि आइपुगेछ।

नर्स : कस्तो राम्रो नानु, ठुलो भएर के बन्ने नानु ?

मेरो काखमा लुटुपुटु गर्दै गरेकी छोरीले तोते बोलीमा उत्तर नदिदै मेरो मुख बाट अनयासै निस्कन्छ ।

मेरो छोरी  त असल मान्छे बन्ने है सिवान छोरी ।

 

(हाम्रो समाज छोरा-छोरीलाई बौद्धिक ज्ञान दिदै गर्दा आध्यात्मिक ज्ञान दिन चुकेका त छैन!? छोराछोरीलाई बिकाऊ बनाउने खेलमा व्यावहारिक बनाउन त भूलेको छैन?? अब सोच्ने समय भएको छ ।)

 

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...