फोनिज कोरिया संवाददाता
धौलागिरी सांगीतिक सौगात भाग ३ को आय व्यय सार्बजनिक करिब १ करोड २७ लाख वोन बचत

बाग्लुंग सम्पर्क समिति गणतन्त्र कोरियाले २०१६ सेप्टेम्बर १५ तारिख आयोजना गरेको धौलागिरी सांगीतिक सौगात भाग ३ को आय व्यय सार्बजनिक गरेको छ| कार्यक्रमबाट कुल आम्दानी ४ करोड २६ लाख २० हजार ५५५ वोन र कुल खर्च २ करोड ९८ लाख ३५ हजार ५०० वोन खर्च गरि कुल बचत १ करोड २७ लाख८५ हजार०५५ वोन गर्न सफल भएको छ| बाग्लुंग जिल्लाको दुर्गम क्षेत्रमा शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने उद्देश्य लिएर गरेको कार्यक्रममा सहयोग गर्ने सम्पूर्ण बाग्लुंगबासीहरु,सामाजिक संघ संस्था, ब्यापारी बुद्धिजिबी पत्रकार कलाकार र दर्शक शुभचिन्तक सबैलाई समितिको तर्फ बाट अध्यक्षफुर्सदमा
थेगुमा ग्लोबल आई एम ई बैंकको सेवा प्रदान हुने
सोल – ग्लोबल आइएमइ बैंक नेपाल र इन्ड्स्टि्रयल बैंक अफ कोरिया (आई बिके) बीच रेमिटेन्स कारोवारका लागि सम्झौता भए संगै कोरियामा रहेका नेपालीहरुले रेमिट्यान्स पठाउन सेवा पाउदै आएका छन् |ग्लोबल बैंकले आफ्नो सेवालाई थप विस्तार गर्नको लागि यहि डिसेम्बर १७ र १८ तारिख देगुमा रहेको बालाजी रेस्टुरेन्टमा सेवा दिने भएको छ |कोरियाको देगु क्षेत्र आसपासकामा रहेका नेपालीहरुलाई सेवा लिनको लागि ग्लोबल आई एम ई बैंकका कोरिया प्रतिनिधि नबिन सुबेदीले अनुरोध गरेकाछन् | सेवाहरु ग्लोबल आइएमइ बैंक नेपाल र इन्ड्स्टि्रयल बैंक अफ कोरिया (आई बिके) को खाता खोल्न सकिने |फुर्सदमा
कोरियाको विभिन्न ठाउंमा ‘जात्रा’ प्रर्दशनको मिति तय
सोल-कोरियामा आपतकालिन परोपकार कोष स्थापनार्थ नेपाल पत्रकार महासंघ दक्षिण कोरियाले विभिन्न ठाउंमा नेपाली कथानक चलचित्र ‘जात्रा’ प्रर्दशन गर्ने भएको छ ।हालसम्म बुसान,थेगु र जिन्जुमा फिल्म प्रर्दशन हुने निश्चित भैंसकेको छ । बुसानमा जनवरी १,थेग जनवरी ८ र जिन्जुमा डिसेम्बर १८ मा फिल्म प्रर्दशन हुने मिति तय भएको महासंघका अध्यक्ष खेम कार्कीले बताए । नेपालमा पाएको सफलतासंगै विदेशको विभिन्न ठाउसंगै कोरियामा पनि फिल्म प्रदर्शन हुन लागेको हो । समाजमा पैसाको अवस्थालाई चित्रण गर्न खोजेको उत्कृष्ट पटकथा भएको जात्राले नेपाली दर्शकलाई तान्दैं गएको छ । नेपालमा मात्र नभएर जात्राले अष्ट्रेलियाको सिड्नी रफुर्सदमा
The Maseok Guys ले न्यू इयर डान्स पार्टी आयोजना गर्ने
अाउंदो अंग्रेजी नयां बर्ष २०१७ को पावन अवसरमा डिसेम्बर महिनाको अन्तिम दिन ३१ को रात पहिलो पटक कोरियाको मासकमा बसोबास गर्नुहुने नेपालीहरुको समुह The Maseok Guys ले Dance Party अायोजना गर्ने भएको छ ।The Maseok Guys लाई Nepz Party Rockers In Korea – NPRIK र NEPKOR समुहले सहयोग गर्ने भएको छ । कोरियाको एक मात्र Proffesional Dj – DEEJAY CMAN ले दर्शकलाई नचाउनेछन् । धेरै जसो चाड पर्व तथा अवसरहरु समय अनुकुल पार्टिहरु आयोजना कोरियामा गरि रमाइलो गर्ने गरिन्छ । तर यसपटकको नयां बर्ष सांझ ठिक शनिबार बेलुकी पर्ने भएकोफुर्सदमा
नेपाल मुक्तक प्रतिष्ठानमा संतोष अम्गाई चयन
सोल ,कोरिया-नेपाल मुक्तक प्रतिष्ठान दक्षिण कोरिया शाखाले मुक्तक मञ्जरी विमोचन गरेको छ ।दक्षिण कोरियाको राजधानी सोलबाट करिब ३ घण्टाको दुरीमा पर्ने थेगुस्थित दुर्गा रेष्टुरेण्टमा आईतबार कवि रमेश शायन,नेपाल पत्रकार महासंघ दक्षिण कोरियाका सचिव ऐश्वर्य श्रेष्ठ,प्राध्यापक रोशनशर्मा पौंडेल,गंगा पौंडेल र चन्द्र लामा अनुरागले संयुक्तरुपमा विमोचन गरेका हुन् ।पुस्तकमा कोरियामा कार्यरत ४७ जना मुक्तककारको मुक्तक संग्रहित छन् । पुस्तकको विमोचनपछि कवि शायनले मुक्तक आफुलाई सबैं भन्दा बढी मन पर्ने विधा रहेपनि लेख्न भने नसकेको बताए ।उनले भने ‘मुक्तक चोटिलो हुनुपर्छ गोजीमा राखिएको हात स्वत निक्लिएर पररर ताली बज्नुपर्छ ।’ त्यसैंगरी पत्रकार ऐश्वर्यफुर्सदमा
कोरियाको जिन्जुमा माछपुच्छ्रे बैंकको खाता खोलिने
यही अक्टोबर ३०, आइतबार को दिन जिन्जु एरियामा रहने नेपाली दाजु भाइ तथा दिदी बहिनीहरुको लागी नेपालको प्रख्यात माछपुच्छ्रे बैंक को खाता खोल्ने कार्यक्रम रहेकोछ | जिन्जु समाजको तिहार बिशेष कार्यक्रममा निम्न कागजात साथमा लिइ उपस्थित हुनको लागी माछपुच्छ्रे बैंकका कोरिया प्रतिनिधिले अनुरोध गरेकाछन् | कागजातहरु : पासपोर्ट कपी-फोटो पेज र ठेगाना पेज्, २ प्रती फोटोहरु र एलियन कार्ड् स्थान : चलचित्र कबड्डी कबड्डी र बिर बिक्रम प्रदशन भएको ठाउ । समय : दिनको ठिक १२ बजे, मिति : ३० अक्टुबर २०१६ साथै सोही दिन नेपालको सबै भन्दा ठुलो लाईफफुर्सदमा
राष्ट्रिय आविष्कार केन्द्र निर्माणमा ‘माईला गाईज’ले कन्सर्ट गर्ने
सोल-राष्ट्रिय आविष्कार केन्द्र निर्माण सहयोगार्थ ‘ माईला गाईज’ले सोलमा कन्सर्ट गर्ने भएको छ । मनाउ यसपालीको दिपावली तपाईं अनि माइला गाइज मिली भन्ने नाराको साथ माईला गाईजले अक्टोबर २९ मा कन्सर्ट गर्न लागेको हो । शुभ दिपावलीको अवसर पारेर देउसी भैंलोको साथमा सांगीगिक खुराक पस्किने तयारी गरीरहेको माईला गाईजको गिटारिस्ट सुरज लामाले बताए ।लक्ष्मी रेष्टुरेष्ट एण्ड बारमा बेलुका आठ बजेदेखि कार्यक्रम शुरु हुनेछ । शुभ दिपावली को पावन अवसर देउसी भैलो तथा राष्ट्रीय आविस्कार केन्द्रको महादान अभियान कार्यक्रममा उपस्थित भइ मनोरञ्जनका साथै महादान गरि राष्ट्रनिर्माणमा साथ दिन माईला गाईजले आग्रहफुर्सदमा
तेस्रो राजदूत कप धरान एफसीको पोल्टामा
कोरियाको सोयोसान स्थित फुटबल खेलकुद मैदानमा भएको तेस्रो एम्बासेडर फ्रेण्डशीप रनिङ कप फुटबल टुर्नामेन्ट २०१६ को पहिलो उपाधी धरान एफसीले आफनो पोल्टामा पार्न सफल भएको छ । फाईनलमा पुगेका मगर एफसीलाई धरान एफसीले शुन्यको विरुद्ध २ गोल गर्न सफल भएको थियो। पछिल्ला ३ बर्ष अघि देखि कोरियाका लागी नेपाली राजदूतावसले एम्बासेडर फ्रेण्डशीप रनिङ कप फुटबल टुर्नामेन्टको आयोजना गर्दे आएको छ । आज भएको तेस्रो एम्बासेडर फ्रेण्डशीप रनिङ कप फुटबल टुर्नामेन्ट २०१६ मा जम्मा २२ वटा टिमले सहभागी जनाएका थिए । सहभागी टिमहरुलाई विजय हासिल गर्दे धरान एफसी र मगर एफसीफुर्सदमा
कोरियामा स्व. मनोज डाँगीको श्रद्धाञ्जलीसभा गरिने
सउल दक्षिण कोरियामा गत सेप्टेम्बर २० तारिख निधन भएका व्यवसायी स्व. मनोज डाँगीको आगामी आइतबार श्रद्धाञ्जलीसभा गरिने उनका परिवारले जनाएका छन् । सउलको सिन्छन स्थित उनकै रेष्टुरेन्ट काठमाण्डौमा श्रद्धाञ्जलीसभा गरिने भएको हो । डांगीका जिल्लावासी संखुवासभा सेवा समाज दक्षिण कोरिया र डांगी अध्यक्ष रहेका अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसस) कोरिया च्याप्टरले परिवारसंगै मिलेर संयुक्त श्रद्धाञ्जलीसभा गरिने अनेससका उपाध्यक्ष सुर्य खत्रीले जनाएका छन् । स्व. डांगीको आत्माहत्याको घटनाक्रममा सहयोग गरेका सबैलाई धन्यवाद स्वरुप र अन्त्येष्ठीमा सामेल सम्पुर्ण नेपाली समुदायलाई खानपिन सहित डांगीका आफ्नै रेष्टुरेन्टमा श्रद्धाञ्जलीसभा गरिन लागेको पत्नि रिता गुरुइ० डाँगीलेफुर्सदमा
कोरियामा दशैको तयारी, दूताबासले उमारे जमरा
सउल दशैं नेपाल र नेपालीको सबैभन्दा ठूलो पर्व । धार्मिक र सांस्कृतीक पर्वको रुपमा नेपालीहरुले मनाउदै आएको पाइन्छ । केही धर्म र समुदायले दशैलाई नमनाउने भनिएता तापनि आखिर नेपालको राष्ट्रिय पर्व भएकाले सबैको ध्यान केन्द्रित गराउछ । देशमै त वर्षो शहरमा बसेका आफन्त केही दिनको लागि मात्रै भए पनि गाउँमा परिवारलाई भेट्न धाउछन भने विशेमा बस्ने नेपालीहरुको मन त नकुडीने कमै होला । त्यसैले विदेशमा रहेको नेपालीहरु एक अर्कामा भेटेर दशैको तृष्ण मेटाउनु स्वभाविक हो । दक्षिण कोरियामा पनि विभिन्न शिलशीलामा रहेका नेपालीहरुलाई एक ठाउँ भेला पार्दै यसपाली एनआएरएन कोरियाकोफुर्सदमा