धन गुरुङ

 
Dudha Lopchan db EPS अत्रस्त यात्री समीप अशोक पोख्रेल एईडेन छन्त्याल ऐश्वर्य श्रेष्ठ कृष्ण कुमार राई खिम बहादुर बुढाथोकी गोकुल थोकर ङिमा पाख्रिन जीवन खत्री टेक पुन ठगेन्द्र न्यौपाने धन गुरुङ धिरज चौधरी निर्मल महर्जन नोगेन नेम्बाङ् फोनिज कोरिया संवाददाता फोनिज कोरिया सम्बाददाता फोनिज कोरिया सम्वाददाता बाला राई बिद्यानन्द चौधरी बिधानन्द चाैधरी बिमल सिं लामा बोम्जन गुरुङ मच्छे गुरुङ मञ्जु गुरुइ० मञ्जु गुरुङ मधुसुदन ओझा मिलनकान्छा किराती मीरा राजभण्डारी अमात्य यम श्रीस मगर यामदास घायल 'सन्तलाल' रमेश खावाजु रमेश परियार राजु श्री लिलु डुम्रे लेसन गुरुङ विमल सिं लामा शेर साङबो शेर्पा श्रमदिप चौलागाई सज्जन कुमार सिंह समिर बमजन सिमा लामा सेर साङबो शेर्पा
 

कोरियामा च्यह तमु ल्होछार धुमधामले मनाईयो

सोल, तमु जातिको महान् साँस्कृतिक पर्व तमु ल्होछार कोरियामा रहेका तमु तथा गैर- तमुहरुले धुमधामले मनाएका छन । नेपालमा पन्ध्र पुसमा मनाईने गरे पनि विदेशमा तिथि नमिल्नाले यहाँका तमुहरुले गत आइतबार सोलमा भब्य कार्यक्रमको आयोजना गरी च्यह तमु ल्होछार मनाएको थियो । तमु धीँ कोरियाले हरेक वर्ष ल्होछारको अवसरमा कार्यक्रम आयोजना गर्दै आईरहेको छ । नेपाली दूतावास कोरियाका काउन्सेलर लेवर देवराज ढकालको प्रमुख अतिथिमा सम्पन्न कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष प्रदिप गुरुङले गरेका थिए । नेपाल आदिवासी जनजाती महासंघ कोरियाका अध्यक्ष चित्र मोक्तान विशेष अतिथि रहेको उक्त कार्यक्रममा अतिथिहरुमा याक्सा गुम्बाकाफुर्सदमा


तमु च्यह ल्हो ल्होछारको तयारी पूरा, आइतबार सबैलाई निम्तो

सोल , तमु धीँ दक्षिण कोरियाले आयोजना गर्न लागेको तमु च्यह ल्होछारको तयारी पूरा भएको छ । तमु जातिको महान साँस्कृतिक पर्व तमु ल्होछार हरेक वर्ष आयोजना गर्दै आईरहेको धीँले ल्होछार कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिन लागेको हो । ल्होछारको तयारीबारे जानकारी गराउँदै तमु धीँका अध्यक्ष प्रदीप गुरुङले यसपाली ल्होछार कार्यक्रम भब्य हुनेमा आशावादी ब्यक्त गरे । अघिल्लो ल्होछारको तुलनामा यो वर्ष ल्होछार कार्यक्रममा विभिन्न तमु मौलिक साँस्कृतिक प्रस्तुतिहरुको साथमा सुविधासम्पन्न हलमा आयोजना गर्न लागिएको जानकारी गराए । प्र ल्हो ( बाँदर वर्ग)को बिदाई र च्यह ल्हो ( चरा वर्ग)कोफुर्सदमा


कोरियामा तमु ल्होसारको तयारी

सौल, कोरियामा तमु जातिको महान सांस्कृतिक पर्व तमु(लोला) ल्होसारको तयारी पूरा भएको छ । कोरियामा रहेर विभिन्न पेशाव्यवसायमा आवद्ध रहेका स्याङजाली तमुहरुको संस्था स्याङजा तमु समाजले यहि २४ तारिख शनिबार तमु ल्होसार मनाउन लागेको हो । बेलुकी ८ बजे दोङदेमुनस्थित लक्ष्मी रेष्टुरेन्टमा गर्ने हुने उक्त कार्यक्रमको तयारी पूरा भइसकेको जानकारी गराउदै समाजसेवी युवराज गुरुङले यसपाली बाँदर(प्रल्हो) वर्गको बिदाइ र चरा(च्यहल्हो) वर्गको स्वागत गरिने ल्होसार स्याङजाली तमुहरु एकठाउँ भेला भइ मनाउन लागिएको बताए । प्रवासमा ल्होसारको तिथिमिति नमिल्ने कारणले स्याङ्जा तमु समाजले डिसेम्बर २४ तारिख नेपालमा ल्होसारको तिथि अगावै मनाउन लागिएकोफुर्सदमा


झुम्की प्रदर्शन तयारी पूरा, नुवाकोटको चिठ्ठा खोलिने

 सोल, तमु धीँ दक्षिण कोरियाले कोरियामा प्रदर्शन गर्न लागेको नेपाली चलचित्र झुम्की प्रदर्शनको सम्पुर्ण तयारी पूरा भएको छ । धीँका अध्यक्ष प्रदिप गुरुङको अनुसार सम्पुर्ण तयारी पूरा भएर प्रदर्शनको मुख्य दिनको प्रतीक्षामा रहेको बताए । “कोरियामा नेपालीहरुको बाक्लो बसोबास रहेको सम्पुर्ण एरियामा प्रचारप्रसारको काम सकिसकेको छ, कोरियामा क्रियाशिल सम्पुर्ण सामाजिक , राजनीतिक, जातीय संघसंस्थाहरुलाई निमन्त्रणा र टिकट विक्रीवितरण सबै सकिएको छ ” धीँका महासचिव श्रीराम गुरुङले भने । अब प्रदर्शनको दिन सम्पुर्ण कोरियामा रहनुभएका नेपाली दाजुभाई दिदिबहिनीहरुलाई उपस्थित भएर कार्यक्रम सफल बनाईदिन आग्रह गर्दछु । आपतकालीन राहत कोष वृद्धि ,फुर्सदमा


कोरियामा झुम्की प्रदर्शनको मिति अक्टोबर १६ लाई सर्‍यो

सोल, कोरियामा सेप्टेम्बर ४ तारिखको लागि प्रदर्शन मिति तय गरेको बहुप्रतिक्षित नेपाली चलचित्र झुम्कीको प्रदर्शन मिति सरेको छ । कोरियाबासी नेपालीहरुले अब झुम्की अक्टोबर १६ मा हेर्न पाउने भएका छन । चलचित्रको प्राबिधिक कार्य सम्पन्न भई नसकेकोले समयमै चलचित्र उपलब्ध गराउन नसक्ने जानकारी झुम्की युनिटले गराइएको हुँदा बाध्य भएर प्रदर्शन मिति सार्नु परेको तमु धीँका महासचिव श्रीराम गुरुङले जानकारी दिए । चलचित्र प्रदर्शन गर्ने स्थान र समय भने पुर्व निर्धारित अनुसारै हुनेछ । सेप्टेम्बर ४ लाई भनेर कोरियाका विभिन्न संघसंस्था तथा अतिथिहरुलाई निमन्त्रणा तथा टिकट बिक्रि बितरणको लागि पत्र पठाइसकिएकोफुर्सदमा


कोरियामा उपचार्थ धर्म रानालाई आर्थिक सहयोग ।

धन गुरुङ , सोल । विगत केही समयदेखी अस्वस्थ भएर कोरियामा उपचाररत स्याङ्जा मनकामनाका धर्म रानालाई स्याङ्जा भिरकोट आर्थर तमु समाजले आर्थिक सहयोग प्रदान गरेको छ । आज दोङ्देमुनमा एक कार्यक्रमको आयोजना गरि ६,६६,००० वन  सहयोग हस्तान्तरण गरेको हो । समाजका अध्यक्ष नर कुमार गुरुङ, सल्लाहकार अमन गुरुङ, स्याङ्जा परिवारका कोषाध्यक्ष टेक राना उपस्थितिमा रकम बिरामी रानालाई प्रदान गरिएको थियो । “आज मलाई यो घडीमा आफ्नो भिरकोट आर्थरको दाजुभाई दिदिबहिनीहरुले गरेको सहयोगप्रती धेरै धन्यवाद दिन चाहान्छु तपाईहरुको गुण सधै सम्झिने रहनेछु ” सहयोग प्राप्तपछि बिरामी रानाले भने । सहयोग प्रदानफुर्सदमा


भिरकोट आर्थर तमु समाज कोरियाको समर क्याम्प पिकनिक सम्पन्न

धन गुरुङ , सोल । स्याङ्जा भिरकोट आर्थर तमु समाज दक्षिण कोरियाले समर क्याम्प पिकनिक भब्य रुपमा सम्पन्न गरेको छ । कोरियामा गर्मी बढेसंगै पिकनिकको लहरको बिचमा उक्त समाजले पिकनिक आयोजना गरिएको थियो । संस्थाका अध्यक्ष नर कुमार गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथिमा नेपाली दूतावास दक्षिण कोरियाका सहचारी रमेश गैरे रहनुभएको थियो भने अतिथिहरुमा संस्थाकै सल्लाहकारहरु अमन गुरुङ, सतिश गुरुङ , बिपना गुरुङ र समाजसेवी युवराज गुरुङ रहनु भएको थियो । उक्त कार्यक्रममा बोल्दै सहचारी गैरेले कोरियामा सम्पुर्ण नेपाली संघसंस्थाहरु सामाजिक अभियन्ताको रुपमा अगाडी आउनुपर्नेमा जोड दिनुभयो । उहाँलेफुर्सदमा


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...