Advertisement
SKIP THIS

तपाईं अहिले Breaking News सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

‘महान’ कोरियाली चोर

कोरियाली सर्वोच्च अदालतले ८५ वर्षीय कुख्यात चोर चो से–ह्योङलाई साँढे एक वर्षको जेल सजायलाई सदर गरेको छ । उनले आफ्नो जीवनकालमा विभिन्न धनि ब्यक्तिहरुको घरमा चोरी गर्ने गर्थे । गत बर्ष जेलबाट रिहा भएको एक महिना पछि फेरि चोरी गरेको आरोपमा पक्राउ परेका थिए । उनले जनवरी २०२२ मा योङ्गिनमा रहेको एक जना धनिको घरबाट २७.५ मिलियन वन (अमेरिकी डलर २१,०२०) को बहुमूल्य वस्तुहरू चोरेको आरोपमा पक्राउ गरिएको थियो। सुरुमाफुर्सदमा

कोरियामा राजदूताबासको आठ हप्ते अनलाईन प्रशिक्षण कार्यक्रम शुरु

दक्षिण कोरियामा नेपाली राजदूताबासले श्रम सम्बन्धी विभिन्न विषयलाई समेटेर आठ हप्ते अनलाईन प्रशिक्षण कार्यक्रम गत आइतबार फेब्रवरी १९ बाट शुरु गरेको छ । श्रमिक सुरक्षा तथा सचेतना नामक कार्यक्रम हरेक आइतबार साँझ स्थानिय समय अनुसार ७ देखि ८.३० बजेसम्म अनलाईन माध्यम जुममार्फत संचालन गरिएको छ । कार्यक्रम अप्रिल ९ तारिसम्म संचालन हुनेछ । हरेक हप्ता फरक विषयमा सम्बन्धीत विषयका विज्ञद्धारा प्रक्षिण दिइनेछ । पहिलो हप्ता अनलाईन श्रम स्वीकृति र फेमिसफुर्सदमा

आदीवासी जनजाति महासंघ, जेजुकाे प्रथम बार्षिक साधारण सभा सम्पन्न

नेपाल आदीवासी जनजाति महासंघ, जेजु दो शाखा दक्षिण कोरियाको प्रथम बार्षिक साधारण सभा शनिवार सम्पन्न भएकाे छ ।  सगिफो-सी रेजिना फेन्सनमा भएकाे कार्यक्रममा जेजुमा रहेका विभिन्न संस्थाका प्रतिनिधिकाे उपस्थिती रहेकाे थियाे । गजिन हाङस्रोङको अध्यक्षयतामा भएकाे कार्यक्रममा प्रमुख अतिथि – गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद NRNA जेजू शाखा अध्यक्ष- सुमन हाङस्रोङ, विशेष अतिथि नेपाल आदिवासी जनजाति महासंघ जेजू शाखा संरक्षक तथा कि या चु उपाध्यक्ष अर्जुन तुम्वापो रहेकाफुर्सदमा

सगुन

विहे पक्का भो । आफ्नो विहेको कुरा आफैले फिक्स गरियो । औपचारिक रुपमा विहेको दिन फिक्स गर्न ठूली दिदीको भिनाजु म गयौ । हुनेवाला श्रीमतीको तर्फबाट औपचारिकता पुरा गर्नका लागि बाजे, काका र बा थिए । बाजेले कुरा निकाले । अनि ‘तामाङको विहेको कुरा गर्न आउँदा सगुन ल्याउन पर्दैन ?’ तामाङको जे कुरामा पनि सगुन चल्छ । झन अर्काको छोरी माग्न जाँदा हात खाली जाने कुरै भएन । ल्या अघिकोफुर्सदमा

मगर संघ थेगुको अधिवेशन सम्पन्न : अध्यक्षमा खडक घर्तीमगर

नेपाल मगर संघ कोरिया थेगु क्षेत्रीय शाखाको तेस्रो अधिबेशनबाट खडक घर्तीमगरको अध्यक्षतामा नयाँ कार्यसमिति बनेको छ । आइतबार भएको अधिवेशनबाट नयाँ कार्यसमिति चुनिएको हो । ‘प्रवासी भूमिमा मगर समुदायको एकता, भेषभूषा, भाषा,धर्म,कला र संस्कृतिको संरक्षण संवद्र्धन संगै आपातकालीन परिस्थितिमा हाम्रो आवश्यकता र सहभागिता’ भन्ने मूल नाराको साथ भएको अधिवेशनमा नेपाल मगर संघ केन्द्रका अध्यक्ष टेक पुनले नयाँ कार्यसमितिलाई वधाई दिनुका साथै निवर्तमान कार्यसमितिका अध्यक्ष चिरन थापामगर सहित सबैलाई धन्यबाद दिएकाफुर्सदमा

सउल गुम्बाले ल्होसार ल्हाब्सोल योङ्गीनमा मनायो

सउल नेपाल गुम्बा दक्षिण कोरियाले २१५० औं ह्योइ (खरायो) ल्होसार पर्यटकीय क्षेत्र योङ्गीनमा मनाएको छ । आइतबार योङ्गीनको वाउजङ्सा गुम्बाको नेपाली  बुद्धको मुर्ति भएको स्थानमा ल्हाब्सोल ल्होसार मनाएको हो । आठ फिट अग्लो मुर्ति नेपालबाट ल्याएर नेपालीहरुले २०७५ जेष्ठमा २५६२औं बुद्ध जयन्तीको अवसरमा प्रतिस्थापना गरेको थियो । ल्हाब्सोल कार्यक्रम लामा गुरुहरुले पूजापाठबाट सुरु भएको थियो । पूजापाठपछिको औपचारिक कार्यक्रममा प्रमुख अतिथि नेपाल दुतबास सउलको उपनियोग प्रमुख रामसिं थापा रहेका थिएफुर्सदमा

जेजुदोमा सोनाम ल्होछार

नेपाल तामाङ घेदुङ दक्षिण कोरिया जेजुदो शाखाले पहिलो पटक सोनाम ल्होछार साँस्कृतिक कार्यक्रम गरी मनाएको छ । मञ्जुश्री सम्वत् २८५९औं ह्योइ ल्हो सोनाम ल्होछारको अवसरमा जनवरी २९ आइतबार विविध साँस्कृतिक तथा सांगीतिक कार्यक्रमका साथ मनाएको हो । जेजुमा सन् २०२१ मा घेदुङकाे क्षेत्रीय शाखा स्थापना भएको हो । शाखा स्थापना भएपछि पहिलो पटक ल्होछारको शुभकामना आदानप्रदानसँगै सांस्कृतिक कार्यक्रम आयोजना गरेको हो । नेपाल तामाङ घेदुङ केन्द्र सौलका  उपाध्यक्ष राम तामाङकोफुर्सदमा

कोरियामा लगानी सम्मेलन सम्पन्न

नेपाली राजदुतावास दक्षिण कोरियाले गैर आवासीय नेपाली संघ दक्षिण कोरियासँग मिलेर ‘नेपाल ईन्भेस्टमेन्ट सेमिनार २०२३’ आयोजना गरेको छ । बुधबार सोलमा भएको कार्यक्रममा कोरियाका ५५ भन्दा बढि कोरियाली लगानीकर्ताहरुको सहभागिता रहेको थियो । ‘कोरियाली लगानीकर्ताहरु उचित नेपालमा लगानी गर्न चाहन्छन् । हामीले उचित वातावरण मिलाई दिनु प¥यो । यहाँका लगानीकर्तालाई हाम्रोमा भएका संभावनाका विषयमा पनि जानकारी गराउनु प¥यो ।’ गैर आवासीय नेपाली संघका अध्यक्ष दिपक पुनले भने । ‘यो कार्यक्रममाफुर्सदमा

काेरियाकाे सोनाम ल्होछार एक झलक (फोटो फिचर)

  नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले सलनालको पहिलो दिन दक्षिण कोरियाको सोलमा भब्य कार्यक्रम गरेर सोनाम ल्होछार मनाएको छ । सोही कार्यक्रमको केही झलक ।      

सलनालमा कार्यक्रम नै कार्यक्रम

आउँदो शनिबार देखि सलनाल आर्थत नयाँ बर्षको लाग्दैछ । सलनालमा कोरियामा लामो कम्पनी विदा हुन्छ । यहि मौकामा विभिन्न कार्यक्रम गर्ने नेपाली संघसंस्था बीच चर्को प्रतिस्पर्धा छ । आफ्नो कार्यक्रम प्रचारप्रसार गर्न अहिले दोङदेमुनमा आयोजकहरु बाक्लै भेटिन्छन् । ‘हामीले पनि एउटा सांगीतिक कार्यक्रम गर्दैछौं । अन्य साथीहरुले पनि गर्दै हुनुहुन्छ ।’ चितवन सम्पर्क समितिका अध्यक्ष राजकुमार स्याङतानले भने । ‘हाम्रो संस्थाले पहिले देखि नै जिल्लाको विपन्न केही विद्यार्थीलाई छात्रबृति दिदैफुर्सदमा

ताजा अपडेट

ईपिएस

आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

  २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...