Advertisement
SKIP THIS

तपाईं अहिले Breaking News सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

सम्बन्ध सुधारका लागि जापानी प्रधानमन्त्री १२ बर्ष पछि सोलमा

कोरियाली राष्ट्रपति युन सुक यल ५२ दिन अघि टोकियोमा पुगेका थिए । दुई देशबीचको तनावपूर्ण सम्बन्धलाई सुधारका लागि ठ्याक्कै १२ बर्ष पछि कोरियाली राष्ट्रपतिले जापानको भ्रमण गरेका हुन् । सन् १९१० देखि १९४५ सम्म जापानले कोरियालाई आफ्नो उपनिवेशन बनाए देखि नै कोरिया र जापानको सम्बन्ध राम्रो छैन । ठ्याक्कै १२ बर्ष पछि नै जापानी प्रधानमन्त्री फूमियो किशिदा दक्षिण कोरियाको दुई दिने भ्रमणमा आइतबार सोल आइपुगेका छन् । एसियाको दोस्रो रफुर्सदमा

कोरियामा रहेका नेपालीले बुद्धजयन्ती मनाए

दक्षिण कोरियामा रहेका नेपालीहरुले राजधानीसँगै जोडिएको सहर आन्सान बुद्धजयन्ती मनाएका छन् । आइतबार भएको कार्यक्रममा सोल छेउछाउ रहेका नेपालीहरुको उल्लेखनीय सहभागिता रहेको थियो । धेरै विदेशी बस्ने सहरको रुपमा चिनिएको आन्सानमा विहान १२ बजे देखि बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने नारा सहित सहर परिक्रमा गरिएको थियो । ‘यहाँका धेरै कोरियालीहरुलाई बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने थाहा छैन् । यस्तो कार्यक्रमहरुले नेपालमा हिमाल मात्रै होइन बुद्ध धर्मालम्बीको लागि एउटा धार्मिक गन्तब्यफुर्सदमा

फीनेल हाउस

हरियो साग फुस्रो जिन्दगी पटपट फुटेका हात तप तप झर्दै गरेको पसिना तातो घामले झन तताएर आधाउधी उसिनिएको म यस्तै छ हजुर फीनेल हाउस । बेमौसमे हरिया सागपात छन् गोलभेडा, काँक्रो, खोर्सनी झुप्पै छन् अझै फूल्दैछन् केही थान बेमौसमे फलहरु बेमौसमे केही थान सपना बोकेको म घोप्टिएर साग टिप्दा टिप्दा टमटरको फूल कलमी गर्दा गर्दा म घोप्टिएरै मर्छु कि झै भाछु । नेन्जाङगोबाट भरखरै झिकेको पानी भक्भकी उम्लिए झै तातोफुर्सदमा

आप्रवासी कामदारमाथि हुने भेदभाव उन्मूलनको पहिलो वर्ष रहोस् भन्दै प्रेस विज्ञप्ति घोषणा

एक अटोमोबाइल पार्टपुर्जा निमार्ण कम्पनीमा काम गर्ने दुई जना आप्रवासी कामदारहरूले विगत धेरै वर्षदेखि लगभग हरेक दिन १ घण्टा ३० मिनेट मात्र ब्रेक लिएर बेलुकी ६ बजेदेखि अर्को दिन बिहान ८:३० सम्म काम गरे। त्यस्तै अर्को कम्पनीमा काम गर्ने विदेशी कामदारले न साप्ताहिक बिदा पाए, न बिसाउने फुर्सद नै पाए लगातार ७ महिनासम्म कडा परिश्रम गरी रहे तर पनि उचित तलब समयमा पाउन सकेनन् । यो त एउटा उदाहरण मात्रफुर्सदमा

जेजुमा दुई दिन

बाला राई कोरियाको मानव संसाधन विकास सेवा HRD कोरियाले भाषा अनुवादक तथा परामर्शदाताहरुको लागि आयोजना गरेको ‘EPS समर्थक रोजगार योग्यता सुदृढीकरण कार्यशाला २०२३’ यो पटक कोरियाको मुख्य पर्यटकिय स्थल जेजु टापूमा सम्पन्न भयो । म पनि HRD कोरिया ख्यङनाम शाखामा भाषा अनुवादक तथा परामर्शदाताको रुपमा काम गर्दै आएकोले उक्त प्रशिक्षणमा सहभागीता जनाउने अवसर मिलेको थियो । म २०१३ मा परिवारसहित जेजु टाँपू घुम्न गएको थिएँ। त्यो बेला जेजु टाँपूको भौगोलिकफुर्सदमा

प्रज्वलको जीवन बचाई दिन अपिल

वैदशीक रोजगार प्रणाली ईपीएस मार्फत ६ महिना अघि दक्षिण कोरिया आएका जिल्ला पांचथर फाल्गुन्द गाउंपालिका वार्ड नं २ सुसुवा ईम्बुङ्ग निवासी प्रज्वल सुब्बा गत शनिबार २२ तारिख देखि ख्यङ्गगिदो उईजङ्गबु स्थित रहेको क्याथोलिक सङ्गमो अस्पतालको आईसीयुमा कलेजोमा गम्भीर समस्या भई अचेत अवस्थामा उपचार भई रहेको जानकारी गराउदै किराँत याक्थुङ चुम्लुङ र पाँचथर सेवा समाजको संयुक्त सहकार्य र समन्वयमा सेवा नै धर्म हो भन्ने उदेश्यका साथ स्वेच्छिक आर्थिक सहयोगको लागि हार्दिकफुर्सदमा

सुन्छन महोत्सव हेरेर फर्किदा

ग्लोवल लोकल लिडर, अर्थात् ख्यङसाङनाम्दो प्रान्तको बहुसाँस्कृतिक परिवारभित्रका प्रगतिशिल महिलाहरुको समूह । विभिन्न मुलुकको कलासंस्कृतिलाई आदानप्रदान गर्दै स्थानीय तहमा जनचेतना जगाउदै सामाजिक क्षेत्रमा हातेमालो गर्दै अघि बढ्ने लक्ष्यसहित ख्यङसाङनाम्दो बहुसाँस्कृतिक परिवार केन्द्रको मातहतमा रहेर गतवर्षदेखि सुरु भएको उक्त समूह ‘ग्लोबल लोकल लिडर २०२३’ मा भने मैंले पनि सहभागिता जनाएको छु । यहि समूहको दोस्रो कार्यक्रम अन्तर्गत गत शनिबार झल्लानाम्दोको सुन्छन शहरमा रहेको ऐतिहासिक तथा अत्यन्तै रमणीय स्थलमा चलिरहेको ‘सुन्छनमान अन्तर्राष्ट्रियफुर्सदमा

आमा

हाम्रो घर देखि दस मिनेट ओरालो झरे पछि हाम्री ठूली दिदीको मितिनीको घर छ । हाम्रा घर देखि ओरालो झेरे खत्रीका घरहरु छन् । दिदीको मितिनी पनि खत्री नै हुन । आमा बेला बेलामा गफिन मितिनी आमाकोमा जान्थिन् । कहिले कही अलि कति धान बोकेर आउँथिन् । कहिले कही एउटा गुन्द्री बोकेर आउँथिन् । मितबा घरमा थिएनन् । तिनी ईन्डियामा थिए भन्थे । कहिले कही आएको याद छ । तिनीफुर्सदमा

अमेरिकाले दक्षिण कोरियाली सरकारको जासुसी गरेको खुलासा कोरियाली राष्ट्रपतिको भ्रमणमा असर पर्नसक्ने

दक्षिण कोरियाली राष्ट्रपति यून सुक योल अप्रिल २६ मा अमेरिका भ्रमणमा जाँदैछन् । अमेरिका र कोरियाबीच द्विपक्षीय सम्बन्ध स्थापना भएको ७०औं वर्षगाँठका अवसरमा विभिन्न कार्यक्रमहरू आयोजना हुँदैछन् । भ्रमणको मुखैमा अमेरिकी गुप्तचरहरूले यहाँको सरकारको जासुसी ‘वायरट्यापिङ’ गरेको खुलेपछि कोरियाली राष्ट्रपति दबाबमा छन् । कोरियाली प्रमुख प्रतिपक्ष दल एक महिनाअघि राष्ट्रपतिले जापानको भ्रमण गरेर आएदेखि नै आन्दोलनमा छ । जनताले पनि राष्ट्रपतिको जापान भ्रमणमा भएका विभिन्न सम्झौता मन नपराएकोले लाखौं जनता सडकमा आएकोले देखाउँछ । यहाँफुर्सदमा

फूल्यो साकुरा (फतकोत)

जापानको साकुरा कोरियाको फतकोत हाम्रो तिर पैयूँ । जापानमा जति यो फूलको मज्जा कोरियालीहरुले नलिए पनि फतकोत चुक्चे भनेर मनाउने कोरियाली धेरै छन् । यो हप्ता सोल वरि परि पैयूँ फूल्यो । धेरै मानिसहरु झै हामी पनि घुम्न पुग्यो । झन्डै चार बर्ष पछि मानिसहरु माक्स विना नै घुमिरहेका थिए रमाइलो गरिरहेका थिए । तस्विर ः गाेकुल थाेकर

ताजा अपडेट

ईपिएस

आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

  २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...