Advertisement
SKIP THIS

तपाईं अहिले Breaking News सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

एकै साता दुई नेपालीको मृत्यु, शव नेपाल पठाउन पैसा उठाउनु नपर्ने

रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया आएका दुई नेपालीको मृत्यु भएको छ । गत शनिबार पर्वतका विनोद जिसीको हृदयघातका कारण मृत्यु भएको थियो । उनी बिहान मर्निङवाक गर्दै गर्दा एक्कासी बेहोस भएर लडेपछि उपचारका क्रममा मृत्यु भएको थियो । उनी तीन वर्षअघि कोरिया आएर राजधानी सोल नजिकैको ख्याङ्गीदोको वाईजम्बुमा काम गर्दै आएका थिए । त्यस्तै शुक्रबार झापाका अनान राईको सुतेको अवस्थामा मृत्यु भएको छ । राजधानी सोलदेखि ३ सयफुर्सदमा

हर्क साम्पाङ श्रम अभियानका लागि १ करोड १३ लाख वन संकलन

दक्षिण कोरियामा रहेका नेपालीहरुले धरानका मेयर हर्क साम्पाङ श्रम अभियानका लागि सहयोग रकम संकलन गरेका छन् । एक करोड १३ लाख ९२ हजार ६ सय ६६ वन जम्मा भएको छ । सोलमा आइतबार पत्रकार सम्मेलन गरेर सहयोग रकम बारे जानकारी दिएका हो । पुर्वाञ्चल सरोकार समाज दक्षिण कोरियाले आयोजना गरेको सहयोग रकम संकलन अभियानमा यहाँ रहेका एक सय भन्दा बढि नेपाली सहभागि भएका थिए । धरान नगर र नगर प्रमुखलेफुर्सदमा

आदिबासी जनजाति महासंघको अधिवेशन सम्पन्न: अध्यक्षमा विशन राई

नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको विशेष अधिवेशन आईतबार सम्पन्न भएको छ । अधिवेशनबाट विशन राई अध्यक्षमा चुनिएका छन् । कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा शुभराज बोम्जन, महिला उपाध्यक्ष प्रेम लक्की शेर्पा, उपाध्यक्षहरु रित गुरूङ, देवेन्द्र कङ्वा लिम्बु रहेका छन् । महासचिवमा दयाराम राना, बुद्धि बहादुर तामाङ छन् भने कोषाध्यक्ष पद खाली छ । त्यस्तै सदस्यहरुमा पासाङ बोम्जन, ज्वाला चौधारी, अमित चौधारी, अन्जन थापा मगर रहेका छन् । आईतबार दिउँसो भएको कार्यक्रममाफुर्सदमा

विश्व जनदिवसमा ख्यङनाम प्रान्तबाट नेपाल र श्रीलंका सम्मानित

ख्यङनाम माइग्रेन्ट सेन्टरले आयोजना गरेको १६ औं विश्व जन दिवस आइतबार ख्यङनाम प्रान्तको कार्यालयको सभागृहमा सम्पन्न भएको छ । विदेशी कामदार, विद्यार्थी र बहुसाँस्कृतिक परिवारसहित एक हजार भन्दा बढी सहभागिता रहेको उक्त कार्यक्रममा लामो समयदेखि विभिन्न कार्यक्रमहरुमा सहभागिता जनाएर आफ्नो समुदायको लागि विशेष योगदान पुर्याउदै आएका नेपाल र श्रीलंकाका २ जना विदेशी कामदारहरुलाई ख्यङनाम प्रान्तबाट सम्मान तथा अवार्ड प्रदान गरिएको थियो । जस्मा नेपालको तर्फबाट छाङवनमा बसोबास गर्दै आएका केदारफुर्सदमा

घेदुङ कोरियाको अधिवेशन सम्पन्न : अध्यक्षमा राजकुमार स्याङतान

नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको ११ औं अधिवेशन सम्पन्न भएको छ । आइतबार भएको अधिवेशनबाट राजकुमार स्याङतानको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ । कार्यसमितिमा बरिष्ठ उपाध्यक्ष राम बहादुर तामाङ, उपाध्यक्ष बुद्धि बहादुर तामाङ, प्रिती लामा, शुभराज भोम्जन र गणेश तामाङ रहेका छन् । महासचिवमा दावा फिन्जो तामाङ, सचिव निर योन्जन, लिला बहादुर तामाङ र सुरेश थोकर निर्वाचित भएका छन् । कोषाध्यक्ष पासाङ बोम्जन (प्रयत्न) र सदस्यमा केशवमान तामाङ चुनिएकाफुर्सदमा

आसान नेपाली समाजको चौथो अधिवेशन सम्पन्न : अध्यक्षमा दिप गुरुङ

एक अर्कालाई सहयोग गरौ, नेपाली हुनुमा गर्ब गराैं भन्ने मूल नाराको साथमा छनान आसान नेपाली समाजको चौथो अधिबेसन सम्पन्न भएको छ । आइतबार भएको अधिवेशनबाट दिप गुरुङको नेतृत्वमा ९ जनाको कार्यसमिति चयन भएको छ । कार्यसमितिमा बरिष्ठ उपाध्यक्ष सन्तोष कार्की, उपाध्यक्ष सर्मिला योल्मो, सचिब चक्र महतरा, सहसचिब भिम बहादुर खत्री, कोषाध्यक्ष दिक्षा गुरुङ, सदस्य प्रकाश जिरेल, रन्जु लामा, मनिता मगर र मिलन एवई राई निर्बिरोध चयन भएका छन् । कार्यसमितिलेफुर्सदमा

नेपाल मगर संघको अधिवेशन सम्पन्न : अध्यक्षमा तुल घर्तिमगर

नेपाल मगर संघ दक्षिण कोरियाको ११ औं अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट तुल घर्तिमगरको अध्यक्षतामा नयाँ कार्य समिति गठन भएको छ । शनिबार बेलुकी भएको अधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा तारा पुन मगर, उपाध्यक्ष धनबहादुर मगर, अन्जन थापामगर, प्रेम पुन मगर, शाखा क्षेत्रबाट छवि राना मगर चुनिएका छन् । महासचिवमा केशर रानामगर, सचिवहरुमा पीएम मगर, सोम बुढामगर, विष्णु पुन मगर रहेका छन् । कोषाध्यक्ष दिल बलामीमगर रहेका छन् । सदस्यहरुमा केवीफुर्सदमा

किराँत राई यायोक्खाले उभौली मनायो

किराँत राई यायोक्खाले यलेदोङ ५०८३ उभौली साकेला अाइतबार मनाएको छ । सुवनको ह्वासाङ फोट्र्रेसमा भएको कार्यक्रममा दक्षिण कोरियाका विभिन्न भागमा रहेका रहेका नेपाली जम्मा भएका थिए । नेपाली दुतावास दक्षिण कोरियाको नियोग उपप्रमुख पुष्पराज भट्टराई प्रमुख अतिथी रहेका कार्यक्रमको सभापतित्व किराँत राई यायोक्खाका अध्यक्ष पदम राईले गरेका थिए । उभौलीमा कोरियामा रहेका विभिन्न संघसंस्थाका प्रतिनिधि उपस्थित भएका थिए । ढोल र झ्याम्टाको तालमा कोरियाको गर्मीलाई वास्ता नगरि युवायुवती नाचेका थिएफुर्सदमा

दक्षिण काेरिया र म 

परदेशकाे जीवन बिचित्रकाे हुन्छ । अर्लामकाे आवाजसँगै उठ् । अनुहार पनि राम्रोसँग धुन नपाई हतारहतार केही खाऊँ र काममा जाऊँ । थकाइ नमानी हप्ताभरि उहीँ कम्पनीकाे ड्रेस लगाएर रातदिन नभनी काममा जाेतिनु पर्ने बाध्यता । काेठामा साथीलाई डिस्टर्ब हाेला कि भनी अपनाउनु पर्ने अतिरिक्त सतर्कता । मेसिनजस्ताे जिन्दगी । खालि काम, काम अनि काम । काम सकियाे , सम्बन्ध सकियाे । कसैलाई कसैकाे मतलब समेत हुँदैन । केही दिनअघि एकजनाफुर्सदमा

सम्बन्ध सुधारका लागि जापानी प्रधानमन्त्री १२ बर्ष पछि सोलमा

कोरियाली राष्ट्रपति युन सुक यल ५२ दिन अघि टोकियोमा पुगेका थिए । दुई देशबीचको तनावपूर्ण सम्बन्धलाई सुधारका लागि ठ्याक्कै १२ बर्ष पछि कोरियाली राष्ट्रपतिले जापानको भ्रमण गरेका हुन् । सन् १९१० देखि १९४५ सम्म जापानले कोरियालाई आफ्नो उपनिवेशन बनाए देखि नै कोरिया र जापानको सम्बन्ध राम्रो छैन । ठ्याक्कै १२ बर्ष पछि नै जापानी प्रधानमन्त्री फूमियो किशिदा दक्षिण कोरियाको दुई दिने भ्रमणमा आइतबार सोल आइपुगेका छन् । एसियाको दोस्रो रफुर्सदमा

ताजा अपडेट

ईपिएस

आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

  २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...