Advertisement
SKIP THIS

तपाईं अहिले अर्थ / कृषि सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

तरकारी बेचेरै बार्षिक ४० लाख

फोनिज कोरिया संवाददाता  चितवन – रत्ननगरका तरकारी कृषक जीवसलाल राउत रौतहटबाट चितवन आउँदा खेतमा काम गर्ने मजदुर थिए। तर आफै तरकारीखेती गर्न थालेपछि भने उनले अरु मजदुरलाई काम दिनसक्ने भएका छन् । “यता आउँदा दिनको रु दुईसय खेतमा मजदुरी गरेर कमाउथे” उनले भने,” “अहिले आफ्नै तरकारी बेचेर वर्षको रु ४० लाख कमाउँछु ।” उनले गीतानगरमा १० बिगाहा क्षेत्रफलको खेतबारीमा एक्लै तरकारीखेती गरेका छन् । जहाँ १८ जना मजदुरले रोजगारी पाएका छन्फुर्सदमा

ट्राउट माछा बेचेर मासिक ३ लाख

सिबी अधिकारी रसुवा – गाउँमा कमाइ गरेर परिवार पाल्न कठिनाइ भएपछि रसुवा स्याफ्रु–५ का टेम्बा गेलसेन तामाङ पैसा कमाउन सात समुद्रपारि मलेसिया हानिनुभयो । विदेशी भूमिमा विभिन्न जोखिम र चुनौतीलाई पार गर्दै कडा परिश्रम र पसिना बगाएर केही पैसा जम्मा गरी आफ्नै गाउँमा मिहिनेत गर्ने अठोटका साथ उहाँ पुनः स्वदेश फर्कंनुभयो |विदेशबाट निकै दुःख र कष्टका साथ कमाएर ल्याएको रकमले उहाँले गाउँमै खेर गइरहेको जमिन खरिद गरी रेन्बो ट्राउट माछापालनफुर्सदमा

किविबाट लाखौँ आम्दानी

फोनिज कोरिया संवाददाता   ईलाम – तालगाउँका बेनुप खतिवडाले गत ०६५ सालमा आठ सय देखी पन्ध्र सयसम्ममा १८ झ्याङ विरुवा खरिद गरेर किवि खेतीतिर सुरु गरेका थिए । उनै खतिवडाले यसवर्ष होलसेल मुल्यमा प्रतीकिलो तीन सयले आठसय किलो दुई लाख चालिस हजार मुल्यको फल विक्रि गरे । उनको बारीमा यसवर्ष एउटा झ्याङ (वोट)मा एक सय अठार किलो किवि उत्पादन भयो । यो त्यस क्षेत्रमा उत्पादन भए मध्ये सवै भन्दा वढिफुर्सदमा

१४ करोडको लगानीमा गाई फार्म

मधुसुधन गुरागाईं   बनेपा-काभ्रेका युवा व्यवसायी रामबहादुर गौतमले पात्लेखेत–३, डाँडागाउँमा १४ करोड रुपैयाँको लगानीमा गौतमश्री अर्गानिक एन्ड काउ फार्म सञ्चालनमा ल्याएका छन्। फार्ममा उन्नत नश्लका गाईपालनका साथै अर्गानिक तरिकाले खेती समेत गरिएको छ। हाल ३ सय ५० उन्नत र स्थानीय जातका गाई पालेका छन्। यिनमा होलस्टिन फ्रिजियन, जर्सी गाईको बाहुल्य रहेको गौतमले बताए। हालसम्ममा उनले १४ करोड रुपैयाँ फार्ममा लगानी गरिसकेका छन्। ‘६० प्रतिशतजति गाई ब्याउने अवस्थामा रहेकाले हाल २फुर्सदमा

हुण्डीबाट रेमिट्यान्स नपठाउन राष्ट्र बैंकको आग्रह

फोनिज कोरिया संवाददाता काठमाडौ – हुण्डीमार्फत रेमिट्यान्स नपठाउन कामदार वर्गमा राष्ट्र बैंकले आग्रह गरेको छ। हुन्डीमार्फत रकम पठाउँदा विदेशी मुद्राको सञ्चितीमा कमी आउने भएको भन्दै राष्ट्र बैंकले सो अनुरोध गरेको हो। हुन्डीबाट रकम पठाउँदा गैरकानुनी बाटोको अवलम्बन गरिएको ठहर हुने र विदेशी मुद्रा सञ्चितीमा कमी आउने भएकाले वित्तीय संस्थामार्फत रकम पठाइदिन नेपाल राष्ट्र बैंकका प्रवक्ता मीनबहादुर श्रेष्ठले सबैलाई आग्रह गरे। मिडिया इन्टरनेसनलले आज राजधानीमा आयोजना गरेको ‘भूकम्पपछिको विप्रेषण’ विषयक अन्तरक्र्रियाफुर्सदमा

कोरियावाट फर्केका युवाले बाह्र लाखमा बाख्रा फार्म खोले

फोनिज कोरिया संवाददाता   सोल – म्याग्दीको अर्मनमा कोरियावाट फर्किएका एक जना युवाले बाह्र लाख रुपैयाँ लगानी गरेर व्यावसायिक बाख्रा फार्म स्थापना गरेका छन् । अर्मन–५ पाँखुका ४० वर्षीय वीरबहादुर खड्काले सोही गाविस– ४ धारा गाउँमा धौलागिरि फार्म स्थापना गरी बाख्रापालन सुरु गरेका हुन्। चार वर्षसम्म दक्षिण कोरियामा काम गरेर घर फर्किएका खड्काले बाख्रापालन सुरु गर्नका लागि आठ लाखमा खोर निर्माण तथा चार लाखमा बाख्रा खरिद गरेर थालनी गरे। खड्कालेफुर्सदमा

उमसङ सहयोग समितिको राहत बितरण

श्रीराम भण्डारी गुनासान -उमसङ नेपाली सहयोग समितिले भुकम्प पीडित राहत अभियान अन्तर्रगत पहिलो चरणको राहत बितरण सम्पन्न गरेको छ । समितिको पहलमा कोरियामा रहेका नेपाली तथा विदेशीहरुसँग आर्थिक संकलन गरी उक्त रकमबाट नेपालमा भुकम्प पीडितलाई राहत सामाग्री बितरण गरिएको हो । पहिलो चरणको राहत वितरण अन्तर्रगत सिन्धुपाल्चोकको बिकट किउल गाबिस वडा नं २ भिरर्खकमा रहेको तामाङ बस्तीमा बितरण गरिएको छ । सस्ंथाका पूर्व अध्यक्ष मनोज श्रेष्ठको नेतृत्वमा गएको टोलीले राहतफुर्सदमा

मिल्ती आयोजनामा भूकम्पको प्रभाव छैन

फोनिज कोरिया संवाददाता सोल-गत बैशाखमा गएको विनाशकारी भूकम्पले सानो मिल्ती जलबिद्युत आयोजनामा कुनै प्रभाव नपरेको  फुलासी गाबिस कार्यालयले जनाएको छ | वार्ड नो ५ र ७ मा पर्ने मिल्ती आयोजनाको निर्माण स्थलमा दुई पटक गएको भूकम्पले कहिँ कतै भू-क्षय ( पहिरो ) नगएको गाबिस सचिब रामहरी अधिकारीले जनाएका हुन् | आयोजना रामेछापमा पर्दछ | दुई  पटकसम्म भूकम्प गएपछि आयोजनाको अनुरोधमा सचिब अधिकारीले स्थलगत भ्रमण गरेका थिए | स्थलगत भ्रमणपछि अधिकारीलेफुर्सदमा

भोजपुर परिवारको राहत हस्तान्तरण

फोनिज कोरिया संवाददाता सोल- ताप्लेजुङको तोकमे  बजार क्षेत्रमा लागेको भीषण आगलागीबाट पीडितहरुलाई  राहत रकम हस्तांतरण गरिएको छ । कोरियामा कार्यरत भोजपुरेहरुको साझा संगठन भोजपुर परिवार दक्षिण कोरियाद्वारा संकलित ६९ हजार रुपैयाँ समाजसेवी सुरेश लिम्बु मार्फ़त हस्तान्तरण  गरिएको हो। उक्त रकम जिल्लास्थित जिल्ला दैवी प्रकोप उद्धार तथा राहत कोष ‘लाई बुझाइएको थियो | सामाजिक सेवामा अग्रणी भूमिका निर्वाह गरिरहेको सस्था भोजपुर परिवारले भूकम्प पीडितहरुको लागी पनि राहत संकलन कार्य जारि राखेकोफुर्सदमा

धनकुटा समाजद्धारा गोरखामा पहिलो पटक राहत वितरण

फोनिज कोरिया सम्वदादाता सोल्- नेपालका विभिन्न क्षेत्रमा बैशाख १२ र २९ गते आएको विनासकारी भुपकम्पमा परेका गोर्खाको सउरपानी गाविस वडा नं ५ मा राहत नपुगेको खबर पाएपछि धनकुटा सेवा समाज दक्षिण कोरिया द्धारा स्थलगत अनुगमन गरि पहिलो पटक रु २ लाख बराबरको राहत सामग्री चामल,दाल, चिउरा आदी वितरण गरेको छ । उक्त राहत गोरखा कै वान्चोक,तल्लो चुनेडांडा,देवकोटा गाउं माथिल्लो चुने डांडा र कोलस्वांरा गरि ११५ घरका कुल ६४० जनालाई प्रत्यक्षफुर्सदमा

ताजा अपडेट

ईपिएस

आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

  २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...