हाङ्सेम
डायस्पोरा ,भ्रम र यथार्थ
 
  			केहि दशक एता नेपाली साहित्यमा डायस्पोराको बहस,चर्चा हुँदै आएको छ। विशेष गरि कुनै काम विशेषले आफ्नो देश छोडेर अन्य मुलुकमा बसेकालाई डायस्पोरा भनिदै आएको छ। कुनै विषयमा बहस ,चर्चा हुनु बहुत राम्रो कुरा हो। बहसले मात्र निचोडमा पुग्न सकिन्छ। तर बहस विषय को वास्तविकता भन्दा फरक र तेस्को स्वरुपलाई नै बिगारेर गर्न थालियो भने पकै त्यो सान्दर्भिक हुदैन। आफ्नो देशलाई छोडेर रोजगारी ,पढाई वा अन्य विषेश कामले निस्चित समयवधिको लागि राहदानी र भिषा हातमा बोकेर बिदेश गएकालाई समेत डायस्पोरिक भनिदै आएको छ। खासमा डायस्पोरा के हो त? यसको ऐतिहासिकता केफुर्सदमा
 
     
     
  
 
  
 
  
 
  
 
  
 
  
 
  
 
	 
	 
	 
	 
	 
	 
	 
	 
	 
	 
	 
	 
	 
	 
	 
	 
	 
	