निरज पान्डे
कोरियाको स्टेजदेखि सामाजिक सञ्जालसम्म भाइरल बन्दै युवा गायक नारायण पौडेल
 
  			निरज पान्डे कोरियाको नेपाली माझ लोकदोहोरी गायकका रुपमा चर्चा कमाएका युवा गायक नारायण पौडेल यतिखेर कोरियाको स्टेज कार्यक्रमदेखि सामाजिक सञ्जालसम्म भाइरल बन्दै गएका छन् । मध्यम वर्गीय परिवारमा जन्मेका पौडेल सानैदेखि गीतसंगीतमा रुचि राख्थे । नेपालमा सोचेँ जस्तो नभए पछि अन्य युवाहरु झैं उनमा पनि परदेशिने सोच पलायो । फलस्वरुप २०६९ सालमा कोरियन भाषाको परिक्षा पास गरेर कोरिया आएका नारायण कोरियाको कडा कामसँगै नेपाली गीतसंगीतमा पनि लागिपरे । नेपाली कार्यक्रमहरुमा आफ्नै शब्द तथा संगीतमा लोक दोहोरी गीतहरु गाउन थालेका पौडेल कोरियामा हुने नेपाली कोरियन कार्यक्रममा चर्चित कलाकारको रुपमा चिनिन थालेफुर्सदमा
 
     
     
  
 
  
 
  
 
  
 
  
 
  
 
  
 
	 
	 
	 
	 
	 
	 
	 
	 
	 
	 
	 
	 
	 
	 
	 
	 
	 
	