तपाईं अहिले बिचार / अनुभूति सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
मजदुर र किसानको साथी, नैतिकता र ईमान्दारिताको प्रतिमुर्ती रामचन्द्र दाई
जनसम्पर्क समिती दक्षिण कोरियाद्धारा आमन्त्रित नेपाली कांग्रेसको बरिष्ठ नेता रामचन्द्र पौडेलको बारेमा कोरियामा रहने नेपालीहरु केहि हदसम्म जानकार रहेकै छन् तर पनि प्रायः नेपालीहरुले बरिष्ठ नेता रामचन्द्र पौडेललाई कांग्रेसको नेताको रुपमा मात्र जान्दछन् । उनको भिजन, सोच, मान्यता र सिद्धान्तको बारेमा धेरै नेपालीहरु जानकार नभएको कांरणले यो सानो लेखमा सो बारेमा प्रकाश पार्न खोजिएको छ । नेपालको नेताहरुको भिड भित्र रामचन्द्र पौडेल यस्ता अग्ला नेता हुन जसको आप्mनै आदर्श, नैतिकता,फुर्सदमा
‘पुस २० गते र मेरो दर्जिलीङ् भ्रमण’
नेपालमै रोजगार नमिलेपछि ‘बले’ रोजगार गर्न भन्दै मुग्लान (भारत) पसेको रहेछ । एकदिन बलेलाई बाटोमा हिँड्दा हिँड्दै दिसा लाग्यो । बले निकै आत्तियो । नयाँ ठाउँ र भाषाको समस्याले उसले शौचालय पत्त लगाउन सकेन । अनि एउटा कालो प्लाष्टिकमा दिसा गरेर हातमा झुण्ड्याएर बले हिँड्दै थियो । त्यत्तिकैमा एकजना आधाबैंसे आईमाईले चोर चोर भनेर बलेलाई खेद्यो । त्यसपछि अरु मानिसहरु पनि बलेको पछि लागे । धेरैजना भएपछि बले समातियो ।फुर्सदमा
कोरियाको चिसोमा सोनसिकको शैक्षिक गोष्ठी
केहिदिन अघि त्रिभुवन विश्वविध्यालयको बयालिसौँ दीक्षान्त समारोह भब्यताका साथ सम्पन्न भयो । दीक्षित सबैजना उल्लासका साथ आफु दीक्षित भएको कुरा फेसबुक, टुइटर लगायतका सामजिक सन्जालमा पोस्ट्याईरहेका थिए । सगँसगैँ केही ब्लगरहरुले दीक्षित पछिको अन्यौलता पनि ब्लग्गिङ गर्न भ्याए । हुन त त्रिविको दीक्षान्त समारोह बासी भात हसुरे जस्तै हो । त्रिविको शैक्षिक प्रणाली नै त्यस्तै छ । परीक्षा हुन्छ । परीक्षाफल प्रकाशित हुन्छ । विध्यार्थीहरु उत्तीर्ण हुन्छन् । पासफुर्सदमा
म.म कि समोसा
सिक्काको दुई पाटो जस्तै मनको पनि दुई धार हुन्छ । एउटा मनले भन्छ गर र अर्कोले नगर ।माछाले आकाशमा चरा देखने बितिकै सोच्छ सायद म पनि चरा भएको भए यो सन्सार डुल्थे र त्यही चराले सोच्छ म माछा भएको भए यो बाहिर सन्सार भन्दा भित्री संंसारमा रमाउथे। यसरी एउटा पशुपन्छीको त आफ्नो जीवन प्रती सन्तुष्टि हुन्छ, हामी त मानिस। मानवको मन आफुले प्राप्त गरेको प्रतिफलबाट कहिले खुसी हुदैन बरु, अरुकोफुर्सदमा
नयाँ बर्ष
‘नयाँ बर्ष सुरु भो । अघिल्लो नयाँ बर्षमा खाएका कति कसम पुरा भएन । फेरी नयाँ बर्षमा केही नयाँ कसम तयार छन् । यसपालीको कसम पनि कति पुरा होला ? अहिले नै भन्न मुस्किल छ । खाएका कसम सबै कहाँ पुरा हुन्छन् र ? तैपनि नयाँ बर्षको पहिलो दिन नै के उदास हुनु ?’ ऊ अलि आशाबादी देखियो । हल्का टाउको दुखि रहेको झै लाग्यो । त्यति साह्रै त होइनफुर्सदमा
समुन्द्रपारिको उपचार
कोरियाको राजधानी सउल देखि करिव २७० किमिको दुरिमा पर्ने आन्दोङको पुङ्छनम्यन भन्ने ठाउमा छ कम्पनि । कम्पनिमा दुई जना मात्र नेपाली छौं । हप्तामा ६ दिन विहानै देखि राति अवेरसम्म काम अनि एक दिन आईतवार आन्दोङ बजार घुम्नु, पिज्जा वर्गर खानु , विदेशी कम भएको ठाउँ भएर पनि होला कोहि नेपाली देखिन्छकि भन्दै आँखा डुलाउनु यसरी नै वित्छन् दिनचर्याहरु । सदा झै एकदिन आईतबार साथीसँग आन्दोङ बजार जान बसमा चढेंफुर्सदमा
कोरियामा विदेशी कामदारले भोग्नु पर्ने पीडाका कारणहरु
कोरियामा रोजगारीका लागि आउने प्रवासी मजदुरले आफुले रोजगारदाता बाट भोगेका(पाएका) मानवअधिकार हनन, सोषण, गाली- गलौच ,अभद्र बेवहार जस्ता घटनाको बारेमा कसलाई भन्ने त्यस्को बिस्वासिलो व्यक्ती को हो भनेर भरौसा गर्न सकेका हुदैन। औपचारिक रुपमा सम्बन्धित निकायमा रिपोर्ट दायर गर्ने साहस बोकेका न्युन प्रवासी मजदुरले पनि उचित न्याय न पाउँदा निरास हुने गर्दछ्न। कानुनले सबै अधिकार रोजगार दातालाई मात्र प्रदान गरेको भएर न्याय पाउनु भनेको आकासको तारा टीप्नु जस्तै गाह्रो छ। फुर्सदमा
माइग्रेन्ट नेपाली एकताको आवश्यक्ता किन ?
विश्व मानचित्रमा मानव सभ्यताको क्रमसँगै विविध अवस्था, मान्यता र कारणले माइग्रेसनको सुरुआत भएर हालसम्म जारी रहेको छ । माइग्रेन्ट्सको इतिहास पल्टाएर हेर्दा युद्ध, दैवीप्रकोप, सुरक्षित वासस्थान, कृषियोग्य जमीनको खोजी र व्यवसायसाथै विभिन्न विकसित मूलुकतिर आकर्षक रोजगारीको बहाना र बाध्यता एवं अन्य विविध कारणले यसको निरन्तरता भएको पाइन्छ । हामी नेपाली पनि यस नियतिलाई निरन्तरता दिन अग्रपंतिमा नै उभिइरहेका छौँ भन्दा फरक नपर्ला ! हरेकदिन अन्तराष्ट्रिय विमानस्थलमा झर्ने काठको बाकसभित्र नेपालीकोफुर्सदमा
बीर गोर्खाली भन्न पनि लाज लाग्छ
खोई किन हो ? पूर्खाले देखाएको बिरताको प्रतिक बहादुर अनि वीर गोर्खाली भनेर चिनिन पनि लाज लाग्न थालेको छ आजभोली मलाई । हामी सोच्छौ, हामी नेपाली स्वाभिमान छौ । बहादुर छौ । वीर छौ । हो, हाम्रा पुर्खाहरु स्वाभिमानी थिए, बहादुर थिए र वीर साहसी थिए । तर अहिले तिनै पुर्खाका सन्तान हामी ठिक उल्टो भएका छौं । किनकी हाम्रा पुर्खा अहिलेका हामी जस्ता फटाहा, देश बेचुवा, भष्टचारी थिएनन् ।फुर्सदमा
क्रिसमस इभ
रंगिन बति चम्कि रहेका क्रिसमस ट्रि साइज साइजका छन् । कतै साना छन् कतै अलि अग्लो । चर्को आवाजमा नाइट डान्स क्लव र पपहरुमा गीतसंगीत बजेका छन् । सबै तिर गीत बज्दा शब्द बुझिदैन । चर्को संगीतको धुन मात्र सुनिन्छ । रातको नौ बजेको हुँदो हो । जोडाजोडी चप्किएर हिडेका छन् मानौ ती दुई ज्यान हुदै होइनन् । एक दुई जना जोडी नभाका पनि नशामा छन् आफ्नै दुनियाँमा । मान्छेफुर्सदमा