Advertisement
SKIP THIS

श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी


गैर आवासिय नेपाली संघको १० औँ अधिवेशनमा सोनाम शेर्पाले महासचिव पदका लागि उमेद्वारी घोषणा गरेका छन्।

“परिवर्तन एकता, सहकार्य, र सह अस्तित्व
परिपक्व, जुझारु, श्रमीकमैत्री यूवा नेतृत्व “

मूल नारा लिएर उनि मैदानमा उत्रीएका छन्। एन आर एन ए विशेष गरेर श्रमिक मैत्री हुनुपर्ने उनको जोड रहेको छ।

उनी गएको अधिवेशनमा सबैभन्दा कम मत परिणाम 20 भोटले सचिव पदमा पराजित भएका थिए। उक्त चुनावमा भोट दिने सबैलाई धन्यवाद दिँदै उनले पहिलेकै प्रतिबद्धतालाई पुरा गर्न पुन : उमेद्वारी दिएको बताएका छन्।

फोनिज कोरिया सँगको संवादमा उनले ” लगभग १५ वर्षको मजदुरी गरेको अनुभव भएको कारण मैले मजदुरहरूको समस्या निकै नजिकबाट नियालेको वा आफैले भोगेको पनि छु।अवश्य पनि विद्यार्थीहरूलाई पनि कलेजमा भन्दा पढ्दै मजदुरी गर्दा प्राय समस्या हुने गर्दछ। र ति समस्यालाई समाधान गर्न सक्छु भन्ने विश्वाश दिलाउन चाहन्छु। ” भनी प्रतिवद्धता व्यक्त गरेका छन्।

उनी हाल नोन्सान विदेशी सहायता केन्द्रको नेपाली प्रतिनिधि, रहेका छन भने नोन्सान नेपाली एकता समाज को संस्थापक अध्यक्ष, नोन्सान एन एफ सि को संरक्षक, पुर्वी नेपाल समाज कोरिया सचिव, संखुवासभा सम्पर्क परिवार कोरिया र शेर्पा संघ दक्षिण कोरियामा आबद्ध भएर काम गरिसकेका छन्। आफूले उक्त संस्थाहरुमा इमान्दारि पूर्वक जिम्मेवारी पूरा गरेको बताउँदै आफूलाई एकपटक मत दिनका लागि कोरियाबासी नेपालीमा अनुरोध गरेका छन्। ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • सौलमा चलचित्र ‘रिमै’ नोभेम्बर २ मा, फेरी दयाहाङ र रिश्मा एकसाथ पर्दामा
  • एभरेष्ट एफ सीद्वारा आयोजना हुने भनिएको एभरेष्ट कप स्थगित
  • गैर आवासिय नेपाली संघ दक्षिण कोरियाका महासचिव अजय सोडारी बर्खास्त
  • नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीको प्रवास संगठनबीच एकिकरण
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...