तपाईं अहिले बिचार / अनुभूति सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
स्थानीय तह निर्वाचनले दिएको सन्देश

स्थानीय तहको हालै सम्पन्न निर्वाचनले निकै अनौठो सन्देश दिएको छ । यसको गहिराईमा हेर्दा देश निकै जटिल मोडमा उभिएको सङ्केत गर्दछ । निर्वाचन देशको परिस्थितिको परिक्षण पनि हो । यसर्थ, देशले कस्तो अवस्थाको दुर्दशा भोग्दैछ ? कस्तो नेतृत्वको पक्षमा जनमत खुम्चिन गएको छ ? कसरी देश चल्न खोजेको छ भन्दा पनि चलाउन खोजिएको छ ? यस्ता विविध कुराहरुको सरल सङ्केतहरु सतहमा आउने गर्दछ । यसबारे सबैले आफु अनुकुल व्यख्य गर्नुफुर्सदमा
बाउको चिठ्ठि आईपुग्यो कोरियामा

छोरा ठुले, धेरै सम्झना अनि आर्शिवाद ! भगवानको कृपाले तलाई त्यहाँ सञ्चै होला भन्ने आशा गरेको छु । र यता हामीलाई पनि ठिकै छ । यो स्थानिय चुनाव आए पछाडि मलाई ग्यास्ट्रिक अलि बढेको छ । सायद यी नेताहरुको चिल्ला भाषण सुनेर हो कि भन्ने मेरो ठम्याई छ। छोरा, तर चिन्ता नगरेस् । बिस्तारै कम हुदैछ आजकल । यो ठुलो भुकम्प पछाडि गाँउमा खासै मान्छे बस्दैनन्, छोरा । बलफुर्सदमा
के हो बुढीगण्डकीको वास्तविकता ?

नेपाली जनताले लोडसेडिङ्को समस्या अझै भोगिरहेका छन । कुलमानले काठमाडौँलाई कमाल तरिकाले लोडसेडिङ मुक्त गरे पनि सिङ्गो मूलुकको समस्य ज्यूकात्यूँ छ । यसको अन्त्य गर्दै मूलुकको आर्थिक, सामाजिक विकासमा योगदान पु¥याउने उच्च उद्देश्य लिएर जसरी बुढीगण्डकी जलविद्युत आयोजना विकास समिति बन्यो ! त्यसरी, यसको उद्देश्य अनुरुप काम हुन सकेन । थुप्रै जलविद्युत परियोजना मध्ये आशाको मूख्य किरण बुढीगण्डकी पनि हो । यसको निर्माण कार्यमा लापरवाही हुनगए राष्ट्रिय अर्थतन्त्रमा नै धक्काफुर्सदमा
यसकारण नयाँशक्ति नै वैकल्पिक शक्ति

मिलनकान्छा किराती नेपाली राजनीतिमा वैकल्पिक शक्तिको चर्चा चुलिरहेको छ । तर, यसको बहश जसरी भैरहेको छ, त्यो सतही भैरहेको पाइन्छ । गहिराईमा प्रवेश गर्न सकिरहेको छैन । मूलतः यसबारे सतही तर्क–वितर्क समेत छाडेर निराधार गाली–गलौज र आरोप–प्रत्यारोपमा सबैले समय बर्बाद गरिरहेको देखिन्छ । यसले नेपाली समाज चेतनाको कुन स्तर बोकेर हिडिरहेको छ भन्ने सङ्केत गर्दछ । यो दुःखद कुरा हो । वैकल्पिक शक्ति निर्माणको निम्ति थुप्रैको ओठे प्रतिवद्धता र लिखितफुर्सदमा
मैले केही केही भुलेको छैन

नरेन्द्र गुरुङ (अरेन्द्र) निकै लामो समय देखी म जिजिबिसाको लागि बिरानो प्रवासमा बस्दै आएको छु । यो सहरको भिडमा जति सुकै मान्छे देखे पनि जति सुकैसंग हाँस्दै हात मिलाए पनि म संधै एउटा तितो यथार्थमा दु:खी भएर हिड्ने गर्छु । जब भिड्भाडबाट अलि पर पुग्छु, एक्लोपनले असाध्यै सताउँछ । उदास उदास हुँदै पुराना ती स्मृतिहरुलाई एक पछि अर्को गर्दै केलाउदै टोलाउने गर्छु । तर पनि कसरी कसरी यति लामो समयफुर्सदमा
एकसाँझ–सोल टु सुन्धारा !

मिलनकान्छा किराती घाम र पहाडको दुरी तीन हात जति होला ! हान नदी छिचोल्दै बत्तास मतिर हुत्तिन्छ । नदी र सडक किनार भूईंफूलको सुगन्ध चल्छ । लस्करै सजाइर्एका कोरियन झण्डा फर्फराउँछन् । रुखको चिउला पात फिरफिर हल्लिन्छ । साँझको सिर्सिरे बत्तास ! निर्लज्ज गालामा स्पर्श गर्छ । पलभरमै हराउँछ । सडकमा सवारी साधनको चाप बढ्दै जान्छ । शायद, कोरियनहरु कामबाट फर्कदैछन । हिउँले नाङ्गिएका पहाडहरु फूलहरुले सजिदै छन । सुन्दरीहरुफुर्सदमा
कोरियाको कर्णाली

नेपालको कर्णाली । जान, घुम्न गाह्रो छ । गाडी जाने सडक छैनन् भएका पनि राम्रा छैनन् । हवाइउडान हुने ठाउँमा हुन्छ हुदैन थाहा हुदैन । स्वास्थ्य, शिक्षा, बिजुली जस्ता कुरा झन पर भैहाले । विद्यालयमा बढ्दा ताका सामाजिक शिक्षा पढ्ने बेला सडक भनेको देशको मेरुदण्ड भन्थे । हो झै लाग्छ । सडक भए धेरै कुरा सहज हुने । बजार पुग्न बजारबाट केही सामान ल्याउन । कर्णालीको धेरै ठाउँमा सडक पुगेकाफुर्सदमा
सोनसिक सेमिनार डायरी

कोरियामा अध्ययरत नेपाली विद्यार्थीहरुको संगठन, नेपाली विद्यार्थी समाज दक्षिण कोरिया (सोनसिक)ले आयोजना गर्ने सबै जसो कार्यक्रमहरुमा कोरियामा रहेका विद्यार्थी, बुद्धिजीवी तथा सम्पूर्ण नेपालीहरुको ध्यान आकर्षण हुने गर्दछ । कोरियामा अध्ययनरत नेपाली बिधार्थीहरुलाई बिगत १३ वर्ष देखि एक ढिक्का बनाएर, नेपाल र कोरियामा रहेका सम्पूर्ण नेपालीहरुका लागि यसले गर्दै आएका कामहरुको सफलताले गर्दा नै यो संस्था नेपालीहरु बीच लोकप्रिय रहेको छ। सोनसिकले गर्ने सबै कार्यक्रमहरुको जानकारी आफ्ना सम्पूर्ण कोरिया भरि छरिएरफुर्सदमा
हिउँ

कोरियामा हिउँ नदेख्ने को छ र ? जाडो महिना सुरु भए पछि तुसारो पर्छ । झन जाडो भए पछि हिउँ पर्छ । फुस फुस परि रहन्छ । सुरुमा हिउँ झर्दा भुँईमा जम्दैन । बिलाउँछ पानी बन्छ । धेरै झरे पछि हिउँको चाला आफ्नै छ । अलि अलि जम्न खोज्छ । जम्छ । झन जम्छ । तह तह बन्छ । सबैले पढेकै हो पानी माइनस तापक्रम तिर झरे पछि जम्छफुर्सदमा
परदेशी
‘घर छाडेर हिडेपछि सबै परदेशी ।’ बाजे केही कुरा गर्न पर्यो कि यसै भन्थे । ‘म पनि नेपाल गएँ । सात दिन हिडेर । लामुसाँगुबाट तीन दिन लाएर नुन बोकेँ । के के गरिन ? तेरो आनी(फुपू) बलिङमा थिइ । त्यहाँ पनि म गएँ । कम्ता दुःख भएन । पाकेटमारले रेलमा झन्डै नमारेको । मान्छे भए पछि कता कता पुग्नु पर्छ । तर जता पुगे पनि फर्र्केर आफै जन्मेको ठाउँमाफुर्सदमा