तपाईं अहिले बिचार / अनुभूति सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
जनताका बिजुली , जनार्दन र कुलमान

एउटा अनौठाे परिघटना घटेको छ काठमाण्डु खाल्टोमा । कालो राजधानि उजेलिएको छ । सधै अध्यारो कालरात्री आज झिलिमिलि छ । मान्छेहरु भित्ताका अन अफ बटनलाई रमाइलो मानेर चेक गरिरहेका छन् । अहो यो बटन जतिबेला फ्याट्ट पार्दा पनि बिजुली झिलिक्क बलेको छ । के अचम्म भयो , पत्यार लागेकै छैन। हैन हामिलार्इ बिजुलीले कतै छक्काएको त हैन ? आज बिजुली आइराख्दा आम नागरिकलाई छक्काउने को रहेछन भन्ने मेसोफुर्सदमा
जीबनलाई फर्केर हेर्दा
“जिन्दगी जिउनुको मजा त यही छ” धेरै मान्छेको मुखबाट यो बाक्यांस सुन्ने गर्थें । मलाई लाग्थ्यो आहा ! कति भाग्यमानि मानिसहरू । आफुलाई मात्र दुःखी लाग्थ्यो सायद आफै सोच्थे मेरोमात्र यति धेरै आबश्यकताहरू थिए दुनीयाँमा जुन पुरा गर्न मलाईमात्र गारो थियो । म बिबिएस पढ्दै गर्दा एकजना साथी संगीताले वाईएफसिको कार्यक्रममा निमन्त्रणा गरिन् । उक्त कार्यक्रममा एकजना दाइको मन्तब्य थियो जुन मेरो आफ्नै जीबनमा मेल खाए जस्तो लाग्यो । सानैदेखि घरबाटफुर्सदमा
समाबेशी समाज ?

मानवशास्त्रीहरु भन्छन् ‘मानिसलाई मार्न परे गोली हान्नु पर्दैन । संस्कार र संस्कृति मारे पुग्छ ।’ अहिले नेपालमा भएका विभिन्न आन्दोलनहरुमा पहिचान सहितको भौगोलिक क्षेत्रका बारेमा पनि चर्चा भैरहेको छ । धेरैलाई लागेको पनि छ पहिलेको समाज शान्त थियो । तर यर्थाथ धेरैले ठाने जस्तो शान्त पनि थिएन । ….. दुईटा प्रसँग । कक्षा ९ मा पढ्दै थिएँ । हामी पढाई नभएको समयमा कक्षामै हाजरीजवाफ प्रतियोगिता गथ्र्यौ । प्रश्नहरु कक्षाफुर्सदमा
दोङ्देमुनको बजारैमा

कोरियाको दोङ्देमुन बजार (सिजाङ)मा धेरै नेपालीहरु भेटिए । झट्टै हेर्दा काठमाडौ जस्तै लाग्ने आ आफ्नो धुनमा मस्त, कोहि फोटो खिच्ने ध्यानमा कोहि गफ गाफको सुरमा । कोहि आफन्त खोज्ने सुरमा कोहि के कोहि के गर्ने सुरमा । नेपालीहरुको भिड देख्दा नेपालको आधा भन्दा युवा बिदेशमै रहेछन् भन्ने बास्तबिकता मेरो दृश्यमा कैद भएरहेको थियो । अग्लाअगला मानव निर्मित भवनहरु खडा थियो त्यो भिडहरुको सामु । म पनि त्यो भिड्मा हराई रहेकोफुर्सदमा
कोरियाको नेपाल हाउस किन पक्षपाती हँ…..?
कोरियामा रहेर कलम चलाउने नेपालीहरु औलामा गन्न सकिने छन । त्यस मध्य समसामयिक बिषय बस्तुमा कलम चलाउन माहिर मानिने डोलु आले मगरले आज बिहान नै ” कोरियाको नेपाल हाउसलाई तोकेरै “नेपाल हाउस किन पक्षपाती हँ ….? भनेर एउटा स्टाटस राखे । दुई बर्ष अगाडि निकै महत्वाकांक्षी योजनाका साथ नेपाल हाउस निर्माण गर्न प्रचार प्रसार गरिएको थियो । आकर्षक नाराका साथ गरिएको प्रचार प्रसार र प्रबासमा भोग्नु परेको आबासिय पीडा सम्झेरफुर्सदमा
जादुको कुर्सी
कथा एका देशमा एउटा ठूलो गाउँ थियो। प्रकृतिको सुन्दरताले भरिपुर्ण त्यो गाउँ जहाँका हावाहरुमा सुगन्धित फूलका बास्नाहरुले भरिएका, पानीहरु पहराको यौबनले भरिएका, जहाँका फूलहरु अप्सराका मुहारको प्रतिबिम्बाहरुले भरिएका, जहाँका माटोहरु बुद्धका बानिहरुले भरिएका थिए। मान्छेहरु थिए, देउताका पुनर्जन्म लिएका जस्तै। सुन्दर गाउँ जस्को नाम सुन्दै मान्छेहरु धन्य महसुस गर्थे। सँसार भरी सबै देशहरुमा त्यस गाँउको नाम फैलिएको थियो। सबै देशका मान्छेहरु स्वर्ग भनेर त्यस गाँउमा घुम्न आँउथे। त्यहाँका मान्छेहरु पनिफुर्सदमा
आर्लराम जिन्दगी

ढकढक ढोका ढकढकियो । ‘ओइ सुति राको ?’ ‘अँ ।’ कोरियन ब्लाङकेट मुखबाट नहटाइ नै भने । ‘मुला अनि काममा आउनु पर्दैन ?’ ‘काममा ?’ ‘अँ, काममा । डाक्न पठाएर आको । छिटो आइज । कराउँदै छ फुजाङनीम ।’ साथी त्यति भन्यो । कोठामा नछिरि नै फर्कियो । उसको काम मलाई उठाउने थियो । ००० कोठा बाहिरको मौसम माइनस सात डिग्री छ । जता हेर्यो त्यतै हिउँ जतिकै देखिने तुसारोफुर्सदमा
छोरीले सोध्छे, ‘कहाँ दुख्यो आमा ?’
कोरियामा विवाह गरेर आएका विदेशी महिलालाई सरकारी निकायद्धारा संचालित धामुन्ह्वा सेन्टर(बहुसाँस्कृतिक परिवार सहायता केन्द्र) बाट निशुल्क भाषा सिकाइन्छ । घरमै पनि छ महिनासम्म शिक्षिका आएर कोरियन भाषा सिकाउछन् । आफ्ना छोराछोरीको लागि भएपनि विदेशी आमाले चाँडै भाषा सिकोस् जानोस भनेर विभिन्न सेन्टरहरुमा भाषाका कक्षाहरु संचालन गरिएका छन् । कोरियन भाषाको साथै कम्प्युटर तालिमदेखि विभिन्न सिपमूलक तालिमहरुको समेत व्यवस्था गरिएको हुन्छ । त्यसैले बच्चा जन्मेपछि पनि बच्चालाई कसरी हुर्काउने, स्याहार सुसारफुर्सदमा
हिसाव र शैलुङे

हन भाइहरु म चाही शान्ता राई हो क्या । पढ्न त पढियौ हौ उतै क्या झापा तिरै । अन्त तिमीहरुलाई पढाउन आको कि । उनी कक्षामा पस्ने बितिक्कै यस्तै कुरा सुनाउँथिन् । गोरीगोरी, थेप्चो नाक, चिम्सा आँखा, होचा कदकी शान्ता म्याम । म्याम मेरा लागि इङलिसे गुरु गोपाल राईले भर्खरै बिहे गरेर ल्याएकी नयाँ दुलही म्याम थिइन । अनि पछि मात्रै हामीलाई गा¥हो लाग्ने बिषय पढाउन आएकी शिक्षिका ।फुर्सदमा
फुजाङनिम अर्थात बिरालो हाकिम

नयाँ कम्पनीका नयाँ कुरा धेरै छन् । मान्छेहरु सबै नयाँ नयाँ छन् । गोरो अनुहार, चिम्सा आँखा, मध्यम हाइटका धेरै कोरियन छन् । ती एक छिनमा परिचित हुन्छन् । छिनमा ती परिचित झै अरु नै अपरिचित आइ पुग्छन् । अघि मान्छे नै भनेर बोल्यो अरु नै पो पर्ने । समस्या त्यतिमै सकिदैन । तिनका नाम पनि भुसुक्कै बिर्सन्छु । कति अप्ठ्यारा नामहरु छन् । छङसुयन, जोयोङमीन, जोख्यानमीन । यस्ताफुर्सदमा