Advertisement
SKIP THIS

तपाईं अहिले अर्थ / कृषि सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

लुम्बिनी रमझम-२ को आय-व्याय सार्बजनिक

फोनिज कोरिया संवाददाता सोल-रुपन्देही सम्पर्क समिति कोरियाले गत २०१४ सेप्टेम्बर ८ तारिक छुसकको दोश्रो दिन आयोजना गरेको रमाईलो लुम्बिनी रमझम भाग २ साँस्कृतिक कार्यक्रमको आय-व्याय सार्बजनिक गरेको छ । समितिका अध्यक्ष प्रितम गुरुङका अनुसार कार्यक्रमको दिन बिक्री भएको टिकट र विभिन्न संघ-सस्था, व्यावसायी तथा व्यक्तीगत रुपमा प्राप्त भएको सहयोग रकमबाट जम्मा ३ करोड १६ लाख २७ हजार वन आम्दानी भएको र खर्च तर्फ २ करोड ९८ लाख ६१ हजार वनफुर्सदमा

बागलुङ संपर्क समिति कोरियाद्वारा जन्मभूमीका भूकम्प पीडितलाई सहयोग

निश्चल काउचा सोल – बागलुङ सम्पर्क समिति दक्षिण कोरियाले बागलुङका भूकम्प पीडितलाई सघाउनको निम्ति गत शुक्रबार एक समारोहको बीच संस्थाका सल्लाहकार राम प्रसाद शर्माले नेपाल रेडक्रस सोसाईटी बागलुङका सभापति जब्बर बहादुर लामिछाने र कोषाध्यक्ष श्रीधर कँडेललाई रु १ लाख ५० हजारको चेक हस्तान्त्रण गरेका छन् | यस अघि नै संस्थाले रसुवा जिल्लाका भुकम्प पिडितलाई सहयोग वितरण  गरि सकेको छ |

बैदेशिक रोजगारमा जान ३३ हजार तिर्नु पर्ने

फ़ोनिज कोरिया संवाददाता   सोल – नेपाल सरकारले वैदेशिक रोजगारीमा निशुल्क कामदार पठाउने बताएपनि अनिवार्य तिर्नैपर्ने रकम हिसाब गर्दा एक जनाले कम्तिमा ३३ हजार खर्च नगरी जानै नसक्ने देखिएको छ ।   पर्याप्त गृहकार्यबिना निशुल्क भनिए पनि विदेश जाने प्रत्येक कामदारले व्यवहारमा न्यूनतम ३३ हजारदेखि अधिकतम ५० हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ । म्यानपावर कम्पनीले लिने बाहेक पनि कामदारले विदेश जाँदा पूरा गर्नुपर्ने प्रक्रियाका लागि अन्य थुप्रै शीर्षकमा पैसा खर्च गर्नुपर्छफुर्सदमा

राजदूत लामा आर्थिक सहयोग धेरै जुटाउने सूचीमा

फोनिज कोरिया संवाददाता सोल-कोरियाका लागि नेपाली राजदूत कमानसिंह लामा भूकम्प पीडितका लागि आर्थिक सहयोग धेरै जुटाउने कूटनीतिक नियोग प्रमुखहरुको सूचीमा परेका छन् | परराष्ट्र मन्त्रालयले जनाए अनुसार धेरै सहयोग जुटाउने  सूचीमा राजदूत लामा तेश्रो नम्बरमा परेका हुन् | गत बैशाख १२ गतेको आएको बिनाशकारी भूकम्पले ल्याएको विनाश सामना गर्न विदेशस्थित कूटनीतिक नियोगसमेत परिचालन गर्ने सरकारको निर्णयअनुसार परराष्ट्रले सबै नियोगहरुलाई आर्थिक सहयोग संकलन गर्न निर्देशन दिएको थियो | सो निर्देशन अनुसारफुर्सदमा

स्याङ्जा परिवारले गोर्खा र स्याङ्जामा रहात बितरण गर्ने

नोमराज गुरुङ् सोल–कोरिया । बैशाख १२ गते नेपालमा गएको महा–भुकम्पबाट पीडितहरुको लागि स्याङ्जा परिवार दक्षिण कोरियाद्धारा सङ्कलित रहात गृह जिल्ला स्याङ्जा र गोर्खामा बिरतण गर्ने भएको छ । परिवारका अध्यक्ष धर्म गुरुङ्को अध्यक्षतामा आईतबार सोलको दोङ्देमुनमा बसेको बैठकले सङ्कलित कुल रकम १ करोड ३० लाख मध्य ४० प्रतिशत गृहजिल्लामा र ६० प्रतिशत गोर्खाका महा–भुकम्प पीडितहरुलाई बितरण गर्ने निर्णय गरेको हो । गोर्खा जिल्लामा रहात बितरणका लागि स्याङ्जा परिवार दक्षिण कोरियाकाफुर्सदमा

एचआरडी कोरियाद्वारा १ करोड वन सहयोग

फोनिज कोरिया संवाददाता सोल-कोरियाको मानव संशाधन विकास सेवा (एचआरडी) ले नेपालको भूकम्प पीडितलाई १ करोड वन सहयोग गरेको छ | सो सहयोग सेवाका प्रमुख ब्यबस्थापक पार्क योङ बुमले सोलस्थित नेपाली दूताबासमा राजदूत कमानसिंह लामालाई हस्तान्तरण गरेका थिए | एचआरडीले रोजगारीको लागि कोरिया प्रवेश गर्ने बिदेशी कामदारको भाषा परीक्षा र तालिम संचालन गर्दै आएको छ | ईपीएसको भाषा परीक्षा एचआरडी संचालन गर्दै आएको छ | नेपालमा गएको विनाशकारी भूकम्प पीडितलाई सहयोगफुर्सदमा

नेपाली सम्पर्क समिति कोरियाबाट ताप्लेजुंग र जाजरकोटलाइ राहत

बलाराम पुन सोल, केही समय अघि ताप्लेजुङमा भएको आगलागि र जाँजरकोटमा फैलिएको महामारीको सहयोगार्थ जम्मा भएको रकम नेपाल पठाइएको छ । नेपाली सम्पर्क समिति दक्षिण कोरियाको आव्हानमा विभिन्न संघसंस्थाबाट संकलन भएको रकम ताप्लेजुङ र जाँजरकोटमा पठाइसकेको नेपाली सम्पर्क समितिले जनाएको छ । राहत संकलन गर्दागर्दै नेपालमा गएको महाभूकम्पले गर्दा सबैको ध्यान भूकम्प राहत संकलनतिर गएपनि सबै संघसंस्थाहरुको पहलमा ५६ लाख ६२ हजार वन संकलन भएको थियो । जम्मा भएको रकममध्येफुर्सदमा

तामाङ सघ काेरियाद्वारा राहत वितरण

मिङमार लामा सोल – नेपाल तामाङ सघ दक्षिण काेरियाको पदाधिकारी बैठकले गत बैशाख १२ गते नेपालमा गएकाे विध्वंसकारी भुकम्पमा परि मृत्यु भएका मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दै भुकम्पवाट अति प्रभावित जिल्लाहरु सिन्धुपाल्चाेक, दाेलाखा,काभ्रे,नुवाकाेट र धादिङ मा रु १,००,००० (एक लाख)काे दरले हुन अाउने अार्थिक तथा भाैतिक राहत बितरण गर्ने र बाकि ३ जिल्लाहरु रसुवा,मकवनपुर र रामेछापलाई दाेश्राे चरणमा राहत वितरण गर्ने जनाएको छ । उक्त राहत वितरण गर्दा नेपालफुर्सदमा

आन्सानबाट भूकम्प पीडितलाई आर्थिक सहयोग

मिङमार लामा सोल – नेपालमा गएको महा -भूकम्पले घर ,परिवार र आफन्त गुमाएका पिडितहरुको लागि आन्सानमा भएका नेपाली र आन्सान माईग्रेन्ट सेन्टरले संयुक्त रुपमा संकलन गरेको ४ करोड ६८ लाख २१००० हजार कोरियन वन आज आन्सान नगरपालिका नगर प्रमुखले कोरियाका लागि नेपाली महामहिम राजदुत कमान सिंह लामालाई हस्तन्तारण गरेका थिए | मार्च २ गते आन्सानमा रहेका नेपालीहरुले भूकम्पमा परि मृत्यु भएकाहरुलाई श्राद्धञलि दिन र घाइतेहरुको सिघ्रास्वस्थ लाभको कामनाको लागि दिपफुर्सदमा

ग्याङसाङनाम्दो विश्व दिवसमा भूकम्प पिडितका लागि राहत संकलन

फोनिजकोरिया सम्वाददाता छाङवन, ग्याङसाङनाम्दो र छाङवन विदेशी मजदूर तथा परामर्श सेवा केन्द्रले हरेक वर्ष आयोजना गर्दै आएको ग्याङसाङनाम्दो विश्व दिवसको अवसरमा आइतबार दक्षिण कोरियाको छाङवनस्थित प्रोभिनल अडिटोरियम आउटडोर प्लाजामा विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ । विभिन्न मुलुकको सहभागिता रहेको कार्यक्रममा नेपाल, भियतनाम, फिलिपिन, कम्बोडिया, पाकिस्तान, श्रीलंका, बंगलादेश, उजवेकिस्तान, चीनलगायतका दश मुलुकका खानाका स्टलसमेत राखिएको थियो । विहान ११ बजे सुरु भएको कार्यक्रममा कोरियाको परम्परागत बाजा, बेली नृत्यका साथै केपपफुर्सदमा

ताजा अपडेट

ईपिएस

आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

  २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...