Advertisement
SKIP THIS

तामाङ सघ काेरियाद्वारा राहत वितरण


मिङमार लामा

सोल – नेपाल तामाङ सघ दक्षिण काेरियाको पदाधिकारी बैठकले गत बैशाख १२ गते नेपालमा गएकाे विध्वंसकारी भुकम्पमा परि मृत्यु भएका मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दै भुकम्पवाट अति प्रभावित जिल्लाहरु सिन्धुपाल्चाेक, दाेलाखा,काभ्रे,नुवाकाेट र धादिङ मा रु १,००,००० (एक लाख)काे दरले हुन अाउने अार्थिक तथा भाैतिक राहत बितरण गर्ने र बाकि ३ जिल्लाहरु रसुवा,मकवनपुर र रामेछापलाई दाेश्राे चरणमा राहत वितरण गर्ने जनाएको छ ।

उक्त राहत वितरण गर्दा नेपाल सरकारकाे स्थानिय सराेकारवाला निकायसंग समन्नय गरि नेपाल तामाङ सघ दक्षिण काेरियामा आवद्ध रहेर सम्बन्धित जिल्लाका नेपाल फर्केका व्यक्तिहरुसंग संपर्क गरि अति प्रभावित क्षेत्र छनाैट गरेर राहत वितरण गर्ने भएकाे छ । साथै काेरियामा राहत संकलन कार्य पनि जारी राख्ने संस्थाले जानकारी दिएको छ ।

पुनश्च – भुकम्पवाट अति प्रभावित ८ वटा जिल्लाका काेरियामा रहेका महानुभावहरुले तुरुन्त नेपाल तामाङ संघ दक्षिण काेरियामा सम्पर्क गर्न पनि अनुराेध गरिएको छ ।

सम्पर्क
पूर्णबहादुर तामाङ (माेक्तान ) -०१०४६३९८०८३
देवसिं तामाङ (दाेङ) -०१०४५५४९७७

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियामा चासोक तङनाम मनाइयो, पालामको लयमा झुम्यो सौल
  • नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको ७ औँ महाधिवेशन जनवरी ४ मा
  • डिसेम्बर २८ तारिक कोरियाको थेगुमा कलाकार ममता र पवित्रा गुरुङसँगै तमु ल्होसार भव्य मनाइने
  • युबिन श्रेष्ठको नेतृत्वमा प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको नयाँ समिति गठन
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...