नेपाली सम्पर्क समिति कोरियाबाट ताप्लेजुंग र जाजरकोटलाइ राहत


बलाराम पुन
सोल, केही समय अघि ताप्लेजुङमा भएको आगलागि र जाँजरकोटमा फैलिएको महामारीको सहयोगार्थ जम्मा भएको रकम नेपाल पठाइएको छ । नेपाली सम्पर्क समिति दक्षिण कोरियाको आव्हानमा विभिन्न संघसंस्थाबाट संकलन भएको रकम ताप्लेजुङ र जाँजरकोटमा पठाइसकेको नेपाली सम्पर्क समितिले जनाएको छ ।

राहत संकलन गर्दागर्दै नेपालमा गएको महाभूकम्पले गर्दा सबैको ध्यान भूकम्प राहत संकलनतिर गएपनि सबै संघसंस्थाहरुको पहलमा ५६ लाख ६२ हजार वन संकलन भएको थियो । जम्मा भएको रकममध्ये ४० लाख वन ताप्लेजुङको अग्निपिडितको लागि पठाइसकेको र बाकी रकम जाजरकोट महामारी रोगका लागि नेपालगञ्जबाट औषधि किनेर जाजरकोट जिल्ला स्वास्थ्य केन्द्रलाई पठाइएको छ ।

नेपाली सम्पर्क समितिको संयोजनमा राहत उठाइ सहयोग गर्ने विभिन्न संघसंस्था र व्यक्तिहरुलाई समितिले हार्दिक धन्यवाद ज्ञापन गर्दै आगामि दिनमा पनि एकअर्कामा सहकार्य गर्दै अघि बढनुपर्नेमा जोड दिएको छ ।
अग्नि पिडित र जाजरकोट महामारीको लागि राहत संकलन गरेर सयोग गरिदिने सबै संघसंस्थाहरुलाई नेपाली सम्पर्क समिति धन्यवाद दिदै सहयोग गर्ने सस्थाहरु को नाम र रकम क्रमस राखियको छ.
१ नेपाली सम्पर्क समिति ~६२५००० वन
२ ठकुरी समाज ~~~~८३९०००वन
३ दोलखा सेर्पा वच सम्पर्क ~~७०४००० वन
४ अटिजम बालबालिका सयोग अभियान ~५२०००० वन
५ धनकुटा सेवा समाज ~~~३८०००० वन
६ संखुवासभा समाज~~~~३२६०००वन
७ सिन्दू समाज ~~~~~~२०००००वन
८ नेपाल मगरसँघ ~~~२०००००वन
९ तनुहु सम्पर्क समिति ~१५१००० वन
१० किरात राइ यायोक्खा~१५००००
११ मोरंग डाइनामिक ~~१५१०००वन
१२ ओखलढुंगा समाज ~~१५१००० वन
१३ चितवन सम्पर्क समिति ~१००००० वन
१४ बाग्लुङ सम्पर्क समिति~ १००००० वन
१५ खोटांग सेवा समाज ~~~१००००० वन
१६ म्याग्दी सम्पर्क समिति ~१००००० वन
१७ स्यांग्जा परिवार ~~१५०००० वन
१८ काभ्रे सम्पर्क समिति ~१००००० वन
१९ बौध परिवार ~~~~ १००००० वन
२० नमस्ते पाल्पा परिवार ~~१०५००० वन
२१ गुल्मी सम्पर्क समिति ~`१००००० वन
२२ झापा मिलन समाज~ १५००००
२२ एकता समाज ~~~ ५०००० वन
२३ थकाली समाज ~~१००००० वन

भूकम्पको लागि उठाएको रकम सबै सस्थाले यथा सिग्ग्र नेपाल पठाई|कुन सस्थाले कति पठायो सबै जानकारी ncc लाइ यो महिना भित्र जानकारी गराउनु र कुनै व्यक्ति बिसेस र सानो रकम उठाएको कुनै सस्था छ भने ncc सग सम्पर्क गर्नु होला| किन भने होल कोरिया वाट कति रकम जाने छ भन्ने कुरा ncc ले अन्तिम मा सबैलाई धन्यवाद का साथै जम्मा रकम कोरिया वाट के कति गयो सो को जानकारी गराउनु पर्ने भएकोले यथासिग्र सबैले ncc लाइ जानकारी गराउन हार्दिक अनुरोद गर्दछ|
र अन्त्यमा ncc को अत्यन्त जरुरि सूचना|||
आउदो june २१ तारिक ठिक ११ बजे mtu हल बुल्ख्वान्ग्मा ncc को १५ अधिबेसन हुने भएको सम्पूर्ण संगः सस्था र कोरिया मा हुने आम जनमासमा यो सूचना जानकारी गराउदा छौ

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • छुसकमा शेर्पा संघले “हिमालयन सांगितिक धमाका” आयोजना गर्ने
  • ‘छ्योर्तेन राम्रो..’मा गौतम र मिनुको अभिनय (भिडियो)
  • गौतम गोलेको दोस्रो म्युजिक भिडियो ‘छ्योर्तेन राम्रो’को पोस्टर सार्वजानिक
  • गौतम गोलेको दोस्रो म्युजिक भिडियो ‘छ्योर्तेन राम्रो’को पोस्टर सार्वजानिक
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...