बागलुङ संपर्क समिति कोरियाद्वारा जन्मभूमीका भूकम्प पीडितलाई सहयोग
निश्चल काउचा
सोल – बागलुङ सम्पर्क समिति दक्षिण कोरियाले बागलुङका भूकम्प पीडितलाई सघाउनको निम्ति गत शुक्रबार एक समारोहको बीच संस्थाका सल्लाहकार राम प्रसाद शर्माले नेपाल रेडक्रस सोसाईटी बागलुङका सभापति जब्बर बहादुर लामिछाने र कोषाध्यक्ष श्रीधर कँडेललाई रु १ लाख ५० हजारको चेक हस्तान्त्रण गरेका छन् |
यस अघि नै संस्थाले रसुवा जिल्लाका भुकम्प पिडितलाई सहयोग वितरण गरि सकेको छ |