Bala Rai
जनयुद्द दिवस मनाउदै (ONUF)ले गजेदो क्षेत्रीय कमिटी प्रस्तावित गठन गर्यो

२४औ महान जनयूद्ध दिवस तथा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रवासि नेपाली एकता मन्च, दक्षिण कोरीया क्षेत्रीय कमिटीले गजे क्षेत्रमा एक कार्यक्रम गरि भव्यरूपले सम्पन्न गरेको छ । जनयुद्धको महत्व र आजको नेकपा पार्टीको बैचारिक बहसलाई जोड्दै उक्त कार्यक्रममा उपस्थित कमरेडहरुले महान सहिदहरू प्रति श्रदाञ्जली अर्पण गरेर कार्यक्रमको शुरुवात गरिएको थियो । साथै बेपत्ता नागरिकको छिटो भन्दा छिटो पहिचान गरि घाइते र अपांग नागरिक हरुको स्वास्थ्य लाभ तथा न्यायको पनि माग गरेका थिए कार्यक्रममा बोल्ने सम्पुर्ण बक्ताहरुले केही सानातिना गल्तीहरु भएता पनि तत्कालिन अबस्थाको जनयुद्द ठिक रहेको धारणा ब्यक्त गरेका थिएफुर्सदमा
निलकमल फुल्यो गित लिएर आए गायक कमल बिरही थापा

नेपाली मन नेपालीपन जहाँ पुगे पनी आफ्नो भाषा संस्कृति प्यारो लाग्ने गर्दछ । फलस्वरुप दक्षिण कोरिया आफ्नो कर्मथलो बनाएका गीतकार, गायक तथा संगीतकार कमल बिरही थापाले ‘नीलकमल फुल्यो’ भन्ने बोलको गण्डक क्षेत्रको अत्यन्तै प्रचलित भाका ‘सालैजो’ गीत लिएर म्युजिक नेपालबाट नेपाली बजारमा आएका छन । रिलिज भएको एक दुई दिनमै धेरै स्रोताहरुको मन मुटु छुन सफल भइरहेको छ। उक्त गितमा स्वर शब्द तथा लय कमल बिरही थापाको रहेको छ भने चर्चित लोक दोहोरी गायिका टिका पुनले साथ दिएकी छिन। जसमा एरेन्ज तेजेन्द्र गुरुङ,सल्लाह तथा प्रेरणा वरिष्ठ लोक गायक तथा चलचित्रफुर्सदमा
कोरियाबाट फर्केर समाजसेवा गर्दै पेम साङ्बो शेर्पा

कोरियामा ५ बर्ष काम गरेर फर्केका पेम साङ्बो शेर्पा अहिले विभिन्न सामाजिक कार्यमा खट्दै आइरहेका छन् । अहिले उनकै पहलमा दोलाखा जिल्लाका अति दुर्गम बिगु गाउँ पालिका वडा नं ७ गौरी शंकर माविलाई भौतिक र आर्थिक सहयोग जुटाएर सहयोग गरिएको छ । यहि माघ १० गते उक्त सामग्रीहरु हस्तान्तरण कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमका बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष आङ निमा शेर्पा सहित प्रमुख अतिथिको रुपमा भर्खरै दक्षिण कोरियाबाट फर्केका युवा समाजसेवी पेम साङबो शेर्पा रहेका थिए । उक्त कार्यक्रममा स्थानिय बुध्दिजिवीहरू, समाजसेवीहरू र दोलखा बिगु शेर्पा युवा कल्व काठमान्डौफुर्सदमा
धनकुटे सेवा समाजले भ्वाइस अफ नेपालकी श्रेया राईलाई दक्षिण काेरियामा सम्मान

उदयपुर सेवा समाज दक्षिण कोरियाले धनकुटाकी भ्वाइस अफ नेपाल रियालिटी शोकी टप ७ श्रेया राईलाई सम्मान गरेको छ । उनी कोरियामा आफ्नो प्रस्तुति दिन आएकी हुन् । श्रेयालाइ धनकुटा सेवा समाज दक्षिणका अध्यक्ष परदेश राई, संरक्षक गिता राई, सल्लहाकार बुद्ध लिम्बू र हिराण लामिछानेले संयुक्त रुपमा सम्मान पत्र सहित नगद १६ लाख १० हजार कोरियान वन सहित सम्मान गरिएको हो । कोरियाको ओन्यङ ओछन नमस्ते हिमालय रेष्टुरेन्टमा गरिएको उक्त कार्यक्रममा धनकुटेली जिल्लाबासी लगाएत सम्पुर्ण श्रेया राईका फ्यानहरुको बाक्लो उपस्थिति रहेको थियो । श्रेया राईलाई गीतसंगीत क्षेत्रमा सफलताका लागि सहयोग होसफुर्सदमा
कोरियामा पुर्ब एमाले माओबादि संगठनकाे एकता प्रक्रियाका लागी भेटघाट कार्यक्रम सम्पन्न।

सउल, कोरियामा पुर्ब एमाले माओबादिको संगठन एकताका लागि भेटघाट तथा काेरियन नयाँ बर्षकाे उपलक्ष्यमा शुभकामना अादान प्रदान गरिएकाेछ। नेपालका दुइ ठुला वाम पार्टीहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकीकरण संगै तल्ला कमिटीहरुको एकताको चरण जारी रहदा,प्रवासी नेपाली एकता मन्च दक्षिण कोरीया कार्यदलले प्रस्तावित कमिटी सिफारीस गरि संगठन एकता घोषणा गरेको हो । कोरियन पर्व सल्लारको विशेष अवसरमा राजधानि सउल स्थित तोंजेमुन शहरको एक सार्वजनिक हलवाट कोरियाका प्रतिष्ठित व्यापारी,समाजसेवी र उक्त पार्टीका अग्रजहरुको विशेष उपस्थितीमा सयौ पार्टि नेता कार्यकर्ताविच प्रस्तावित संयोजक पर्शुराम सापकोटाले औपचारिक रुपमा प्रस्तावित कमिटीको सार्वजनिकीकरण गरेका हुन्फुर्सदमा
अमेरिकाको जर्सी सिटी र इन्द्रावती गाउँपालिकाबिच सिस्टर सिटीको सम्झौता

ङिमा पाख्रिन/न्युुजर्सी अमेरिकास्थित न्युजर्सी राज्यको जर्सी सिटी काउन्सिल र सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाबीच सिस्टर सिटी अर्थात भगिनी सम्बन्ध कायम भएको छ । स्थानीय समयअनुसार जनवरी २४ मा आयोजित कार्यक्रममा जर्सी सिटीका मेयर स्टेभन फुलप र इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले सहमति पत्रमा हस्ताक्षर गरे । दुई शहरबीच शैक्षिक, प्राविधिक, सांस्कृतिक, कृषि, सामाजिक विकास, आर्थिक लगानी, वातावरणीय, आविष्कार, प्रसाशनिक तथा मानव साधनस्रोत, सुशासन, खेलकुद लगायतका क्षेत्रमा आदानप्रदान गर्नेसहितका आठ बुँदा सहमति पत्रमा रहेको छ। यो सँगै अन्य मुलुकका शहरसँग सिस्टर सिटी बन्ने इन्द्रावती नेपालको पहिलो गाउँपालिका बनेको दाबी छ । भगिनीफुर्सदमा
कृष्ण र रुपाको प्रेमले लेख्ने छ प्रेमको नयाँ परिभाषा

सञ्चारको प्रयोगले संसारलाइ सानो पार्क बनाइरहेको आजको विश्वमा हरेक दिन र समय हरेक मानव मस्तिष्क हल्लाउने र जिवनलाइ फरक रुपमा पढिरहन पाइन्छ। यसरि उपलब्ध हुने सूचना तथा जानकारि रोमाञ्चक मात्र छैनन पिडादायक पनि छन । तपाइ सञ्चारको प्रयोगले जति खुसिहरु सहज पाउनु हुन्छ त्यतिकै सहजताका साथ त दुखहरु पनि पाउनु हुनेछ। यो आजको विश्वको विशेषता हो। जोकोहीलाइ जोकोहीसंग सहजै स्पर्समा पुर्याएको छ ईन्टरनेटले। जस्को भरपुर प्रयोग गरेर जिवनका पाइलाहरुमा चल्न सहज अनुभुत गर्न सकिन्छ। पछिल्लो समय दाङ्का कृष्ण ओलीको जिवनको आइपरेको दर्दनाक अवस्थाको पिडालाइ बाँडनमा यसरिनै सञ्चारको दुनियाँले सघायो। उक्तफुर्सदमा
इपिएसको श्रमिकलाई कम्पनीको गल्ति भएमा बिना अनुमति कम्पनी परिबर्तन गर्न पाउने नियममा परिबर्तन

प्रवासी मजदुर संगठन (एमटियु)को निरन्तर दबाबको कारण कोरियाको रोजगार तथा श्रम मन्त्रालयले इपिएसको श्रमिकलाई कम्पनीको गल्ति भएमा बिना अनुमति कम्पनी परिबर्तन गर्न पाउने नियममा केहि परिबर्तन गरेको छ । रोजगार तथा श्रम मन्त्रालयले इपिएसको श्रमिकलाई २०१९ फेब्रुअरी १ तारिकदेखि लागु हुने गरि कम्पनीले कानुनमा तोकिएको शर्त उलंघन गरेको प्रमाणित भएमा कम्पनीको बिना अनुमति कम्पनी परिबर्तन गर्न पाउने नियम बनेको हो । जसअनुसार सरकारले अबदेखि प्रवासी श्रमिकलाई मजदुर आधार कानुन नियमावलीको दफा ५५ र धारा ५८ मा तोकिए बमोजिमको कोठा ,जाडोमा भुइँ तताउने बोइलर ,शौचालय र नुहाउने ठाउँ ,कोठा, शौचालय रफुर्सदमा
श्रम गर्दा बिदेशि भुमिमा हेपिएको मान्छे हु म

गजल/ श्रम गर्दा बिदेशि भुमिमा हेपिएको मान्छे हु म आफ्नै देश परिवारबाट बेचिएको मान्छे हु म सरकार न आफन्त गरि खावोस भन्दैन देशमा बाध्यताको लौरी देखाइ लखेटिएको मान्छे हु म देशलाई रिमिट्यान्स इच्छा पुरा घरको सबैको गर्दा पनि कुनै इतिहास नलेखिएको मान्छे हु म आफु डुब्दै आशुको भेलमा अरुलाई तार्न पारि रात दिन नभनि प्रदेशमा खटिएको मान्छे हु म देश परिवार सबै परजिबि भए पछि बर्षौ देखि सबैको भोको पेट भर्न बिदेशिएको मान्छे हु म सुन्दर हरैचा मोरङ हाल, दक्षिण कोरिया
सत्यको खोजि

कविता/ म अझै, एउटा सत्य खोजिरहेछु, मृत्यु भन्दा अर्को ध्रुवसत्य। जन्म पनि त सत्य हो नि, अनि जन्माउने आमा भेट्छु,देख्छु र पाउँछु उत्तरहरु तर, भन्न सक्दिन यो नै सत्य हो भनेर, किन कि, यि सत्यहरु त सबैले भेटेका, देखेका र भोगेका सत्यहरु हुन। त्यसैले, अझै,सत्य खोजिरहेछु, मृत्यु भन्दा अर्को ध्रुवसत्य। लाग्छ, कहिलेकहीँ सत्यको पंत्तिमा म आफैलाई पनि भेट्दिन। भेटु पनि कसरि ? मेरो पर्यायवाची रक्सि हो भन्छन। तर, मदहोसिमा सत्य ओकल्ने बानिले, आजकाल, मैले रक्सिको पैसा तिर्नु पर्दैन। अनि, आफै गम्छु, सांसद भवन देखिलिएर, अदालत, पुलिस थाना/चौकि सबैमा रक्सि पिएर,फुर्सदमा