Advertisement
SKIP THIS

जनयुद्द दिवस मनाउदै (ONUF)ले गजेदो क्षेत्रीय कमिटी प्रस्तावित गठन गर्यो


 

२४औ महान जनयूद्ध दिवस तथा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रवासि नेपाली एकता मन्च, दक्षिण कोरीया क्षेत्रीय कमिटीले गजे क्षेत्रमा एक कार्यक्रम गरि भव्यरूपले सम्पन्न गरेको छ । जनयुद्धको महत्व र आजको नेकपा पार्टीको बैचारिक बहसलाई जोड्दै उक्त कार्यक्रममा उपस्थित कमरेडहरुले महान सहिदहरू प्रति श्रदाञ्जली अर्पण गरेर कार्यक्रमको शुरुवात गरिएको थियो । साथै बेपत्ता नागरिकको छिटो भन्दा छिटो पहिचान गरि घाइते र अपांग नागरिक हरुको स्वास्थ्य लाभ तथा न्यायको पनि माग गरेका थिए कार्यक्रममा बोल्ने सम्पुर्ण बक्ताहरुले केही सानातिना गल्तीहरु भएता पनि तत्कालिन अबस्थाको जनयुद्द ठिक रहेको धारणा ब्यक्त गरेका थिए ।

उक्त कार्यक्रममा प्रधान्मन्त्री रोजगारको बिषयमा सबैले खुसी ब्यक्त गर्दै यस्ता कार्यक्रमहरूले सिधै जनता संग सम्बन्ध राख्ने भएकाले तत्काल लागु गरेर जान पनि सुझाव दिएका थिए । केही समय पहिले कोरियामा प्रबासी नेपाली एकता मन्च केन्द्रिय कमिटी प्रस्तावित भएता पनि क्षेत्रीय कमिटी हरु समायोजन हुन नसकिरहेको अबस्था थियो । भने यसै कार्यक्रममा दुई क्षेत्रीय संगठन हरु प्रबासी नेपाली मन्च र नेपाली जनप्रगतिशिल मन्चलाइ समायोजन गरि हर्क सिंह केसि संयोजकत्वमा १७ सदस्यीय क्षेत्रीय कमिटी प्रस्तावित गरिएको कुरा प्रबासी नेपाली एकता मन्चका केन्द्रिय सदस्य तथा गजेदो एकता समायोजन समिती बनेको छ ।

उक्त कार्यक्रमको अध्यक्षता तत्कलिन जनप्रगतिसिल मञ्च गजेदो का अध्यक्ष क. हर्क सिंह केसीले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन तत्कालिन प्रवासी नेपाली मञ्च गजेदो का अध्यक्ष क.शंकर भुसालले गर्नुभएको थियो । कार्यक्रम केन्दिय सदस्य क.प्रेम विश्वकर्माको प्रमुख आतिथ्यता तथा तत्कालीन प्रवासी नेपाली मंच दक्षिण कोरियाको केन्द्रीय उपाध्यक्ष कमरेड टिकाराम उपाध्याय तत्कालीन जन प्रगतिशिल मञ्च दक्षिण कोरियाको सल्लाहकार श्याम सुन्दर नेपाल तथा केन्द्रीय सदस्य रमेश भण्डारी को आथित्यतामा सु-सम्पन्न भएको थियो ।

गजेदो क्षेत्रीय एकता समायोजन कार्यदल सदस्य प्रदिप किसानीका अनुसार प्रवासी नेपाली एकता मञ्च क्षेत्रीय कमिटी दक्षिण कोरियाको केन्द्रमा प्रस्ताबित गरिएको कमिटि यस प्रकार रहेको छ,
संयोजक -हर्कसिंह केसी
सचिव -राम फुयाल
सदस्यहरू-
दिपक पौडेल डोलराज विश्वकर्मा
गोकुल दंगाल
करण रसाईली
कुशल पुन
रमेश भण्डारी
गोपाल गूरूड़
कमल मिश्र
जिवन भण्डारी
भवानी थापा
होम नेपाली
हर्क जिसी
कुलप्रसाद अधिकारी
कुशल राना
दिवाकर अर्याल

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५ को सम्पूर्ण तैयारी पूरा
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...