Advertisement
SKIP THIS

Bala Rai

 

महिला हिंसामा महिला आफै कति जिम्मेवार?

घटना विक्रम संवत २०५७ तिरको हो । होलीको दिन थियो । मेरा साना नानी लगायत टोलका नानीहरु होलीको मज्जा लुटदै थिए । साना मझौला किशोर किशोरी सव एक आर्कामा कहिले रंग पानी छयाप्दै त कहिले लोला हान्दै होली खेली रहेको दृश्यको मज्जा म बार्दलीमा बसेर लिंंदै थिएं । त्यतिकैमा घरको फोनको घण्टी बज्यो । फोनमा कुरा गर्दै थिएं। अचानक मेरो भान्छा कोठाबाट ‘आन्टी  मलाई बचाउनुस’ भन्दै एउटा नानीको आत्तिएको आवाज गुञ्जियो । म दौडिदै भान्छातिर गएं । मेरो भान्छाको ढोका एक केटा मान्छेले ढकेल्दै थिए खोल्ने प्रयासमा। भित्रबाट तल भाडामाफुर्सदमा


कोरियामा दलित समुदाय माथी अपशब्द बोल्ने ब्यक्तिलाइ कडा कारबाहीको माग

  कोरियामा रहेका केही नेपालीले दलित समुदायलाइ होच्याउने गरि अपशब्द बोल्दै गरेको भिडियो सार्बजनिक भए सगै विभिन्न टिकाटिप्पणी र बिरोध शुरु भएको छ । भिडियो सार्बजनिक भए लगत्तै शशक्त दलित अभियान कोरियाले एक बिग्यती निकालेर शुरु गरेको बिरोध अभियान ब्यक्ति हुदै अहिले विभिन्न संघ सस्थासम्म पुगेको छ । उक्त भिडियोको अभिव्यक्तिले सिङ्गो दलित समुदाय माथिको अपमान र आत्मसंमानमा चोट लागेको भन्दै शशक्त दलित अभियान कोरियाले नेपाली राजदुताबास , एन सी सी ,र एन आर एन लाइ सम्बोधन गर्दै निज ब्यक्ती उपर कडा कारवाहीको माग समेत गरेको छ । कोरियामा रहेकोफुर्सदमा


जुलिफाको नृत्य

छाङवान विदेशी परामर्श केन्द्रले आइतबार आयोजना गरेको “2019 Gyeongnam Together Day” कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्दै जुलिफा तामाङले नृत्य प्रस्तुत गरेकी थिइन् ।


नेपाली सामुदायिक समिति ख्वाङ्जुको तेश्रो साधारण सभा सम्पन्न ,अध्यक्षमा अरुण क्षेत्री

ख्वाङ्जुमा रहेको नेपालीहरुको साझा सस्था ‘नेपाली सामुदायिक समिती ख्वाङ्जु’ ले चौथो कार्यकालका लागि नयाँ कार्यसमितिको चयन गर्दै तेस्रो साधारण सभा सम्पन्न गरेको छ ।  यहि मे १२ तारिक आइतबारका दिन ख्वाङ्जुमा सम्पन्न भएको तेस्रो साधारण सभाले अरुण क्षेत्रीलाइ चौथो कार्यकालका लागि अध्यक्ष्यमा निर्बिरोध चयन गर्दै १५ सदस्यीय कार्य समिति समेत गठन गरेको छ। निबर्तमान अध्यक्ष नवीन राइको सभापतित्वमा सम्पन्न भएको उक्त साधारण सभामा विभिन्न संघ सस्थाका प्रतिनिधिहरु सहित उल्लेख्य रुपमा नेपालीहरुको उपस्थित रहेको थियो । नेपाली राष्ट्रिय गान गाएर शुरु गरिएको उक्त कार्यक्रलाई राजु श्री ले सन्चालन गरेका थिए भनेफुर्सदमा


विश्व कोरियन भाषा बक्तृत्व प्रतियोगितामा कमल गौतम छनोट

सौल .  कोरियामा प्रत्येक बर्ष हुने विश्व कोरियन भाषा बक्तृत्व प्रतियोगितामा नेपालबाट कमल गौतम छनोट भएका छन् । इपीएस प्रणाली मार्फत ४ बर्ष अगाडी कोरिया प्रबेश गरेका गौतम बक्तृत्व प्रतियोगिताका लागि छनोट चरण पार गर्दै सहभागी हुन लागेका हुन् । यहि मे-१४ तारिक मंगलबारका दिन सउल स्थित KHYUNG HEE UNIVERSITY को क्राउन हलमा हुन लागेको २२ औं विश्व कोरियन भाषा बक्तृत्व प्रतियोगितामा कमलले पहिलो पटक नेपालीको तर्फबाट सहभागी जनाउन लागेका छन् । KHYUNG HEE University र योन्हाप न्युजको संयुुक्त आयोजनामा हुन लागेको उक्त कार्यक्रममा ५८ देशका १३१६ प्रतियोगी माझ लेखनफुर्सदमा


सोजु गफ: दाइ भनेको दाइ हो …..

सोजु गफ: भाग १ दाइ भनेको दाइ हो ……….पल्लो कुनाको टेवलबाट अलि चर्कै आवाज आयो । शनिबारको एक साझ, नेपाली रेष्टुरेण्टको कुना काप्चातिर नेपालीहरुले आफ्नै संसार तयार पारी सकेका थिए । जाहा जाहा नेपाली त्याहा त्याहा नेपाली रेष्टुरेण्ट भन्ने चाही नेपाली समुदायको प्रमुख ब्यवसायिक नारा हो जस्तो लाग्छ । जती पनि नेपाली जुन देशमा गएर पनि ब्यवसाय गरेको समाचार सुन्दा लाग्छ अपवाद छोडेर सबैले गर्ने चाही रेष्टुरेण्ट नै रहेछ । जसका भित्री अनेक पाटाहरु होलान् आज त्यता तिर नजाउ । म कोरियाको कुरा गर्दै छु । हुन पनि अहिले दशफुर्सदमा


दुधकोशी सामुदायिक अस्पताल निर्माणार्थ कोरियामा सहयोग संकलन गरिदै

सोलुखुम्बु जिल्लाकै सबै भन्दा ठुलो गाउँपालिका थुलुङ दुधकोशीको केन्द्र मुक्लीमा स्थापन हुन गइरहेको दुधकोशी सामुदायिक अस्पताल निर्माणार्थ कोरियामा सहयोग संकलन सुरु गरिएको छ । उक्त सहयोग संकलनका लागि कोरियामा पनि वैदेशिक उपसमिति गठन भएको छ । दुधकोशी सामुदायिक अस्पताल निर्माणार्थ आयोजित श्रीमद भागवत ज्ञान यही चैत्र २ गते देखी ७ गते सम्म पंडित दीनबन्धु पोखरेलद्वारा बाचन हुने छ ।श्रीमद भागवत ज्ञान महायज्ञ तथा अध्यत्मिक महोत्सव २०७५ को आयोजना सगै दुधकोसी सामुदायिक अस्पताल निर्माण सहयोग संकलन उपसमिति अहिले अमेरिका,क्यानडा,पोर्चुगल,बेलायत लगाय बिभिन्न देशहरुमा उपसमिती गठन भइसकेको छ । कोरियामा गत मार्च ९फुर्सदमा


कोरियन भाषा परिक्षा तयारीको लागि आयो सजिलो मोबाइल एप्लिकेसन

कोरियन भाषा परिक्षा तयारि गर्नेहरुको लागि नया मोबाइल एप्लिकेसन आएको छ l Topik Quiz,hrd korea नामक यस एप्लिकेसन एण्ड्रोइड मोबाइल प्ले स्टोरबाट डाउन्लोड गर्न सकिन्छ l Topik quiz नामक यस एप्लिकेसनमा हाल करिब २,००० कोरियन प्रस्न र त्यसको उतर रहेको छ भने केहि समय पछि उक्त एप. मा करिब १०,००० प्रश्नहरु राखिने एप्लिकेसनका निर्माता पवन सिलवालले जानकारी दिए l यस एप्लिकेसमा प्रयोगकर्ताले आफुले भाग लिएको quiz set मा कति प्रस्न मिलाएको, कति नमिलाएको र कति नम्बर प्राप्त गरेको पनि हेर्न मिल्नेछ l बिशेस गरेर कोरियन भाषा परिक्षा दिने नेपालि युवाफुर्सदमा


कोरियामा नेपालीहरुको रोजाईमा स्टार रेमिट, सरल सहज भएपछि नेपालीहरु आर्कषित

कोरियामा रहेका नेपालीहरुले सुरु गरेको स्टार रेमिट अहिले कोरियामा नेपालीहरुको रोजाईमा परेको छ । सरल, छिटो र सुरक्षित सेवा दिएको यस रेमिटयान्स मार्फत बैधानिक र अवैधानिक जो सुकैले पनि पैसा सजिलोसँग पठाउन पाउने भएपछि यसको लोकप्रियता नेपालीहरु माझ बढेको हो । अहिले नेपालीहरुले यस रेमिटट्यान्सको एप घरमा नै बसेर दर्ता गर्ने क्रम एकदमै बढिरहेको रेमिट्यान्स प्रतिनिधी अशोक मैनालीले बताए । रेमिटको सवै काम घरबाट नै हुन्छ कार्यालय जानु पनि पर्दैन, मोवाइलमा स्टार रेमिटको एप डाउनलोड गरेर घरबाट नै दर्ता गर्न सकिन्छ । नेपालीको रेमिट भएको कारण नेपालीले नेपालीलाई सहयोग गर्नुपर्छफुर्सदमा


प्रबासी नेपाली एकता मन्च कोरिया द्वारा शोक बक्तब्य जारी , साथै यहि फाल्गुन १५ मा श्रद्धाञ्जली सभा गरिने

ताप्लेजुङको फुङलिङ, १० सिस्नेभिरमा एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परी निधन भएका नेकपाका केन्द्रिय सदस्य तथा पर्यटन मन्त्री रबिन्द्र अधिकारी सहित अन्य ६ जना विशिष्ट नागरिकहरुको निधन प्रती नेकपाको प्रबास संगठन प्रबासी नेपाली एकता मन्च (ONUF) द.कोरियाले गहिरो शोक बक्तब्य जारी गरेको छ । मन्चका प्रस्तावित संयोजक पर्शुराम सापकोटा र सचिब दिलिप धिताल द्वारा संयुक्त रुपमा हस्ताक्षर गरिएको उक्त शोक बक्तब्यमा मुलुकले एक कुशल, सङ्घर्शशिल र बिकाशप्रेमी युबा नेता गुमाएको जनाइएको छ ।मन्त्री अधिकारी सहित पर्यटन उद्दमी ,राष्ट्र सेबक कर्मचारी,चालक र अन्य विशिष्ट ब्यक्तित्व हरुको निधनले देशलाइ अपुरणिय क्षति पुगेको मंचकाफुर्सदमा


ताजा अपडेट

ईपिएस

आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

  २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...