Advertisement
SKIP THIS

कोरियामा पुर्ब एमाले माओबादि संगठनकाे एकता प्रक्रियाका लागी भेटघाट कार्यक्रम सम्पन्न।


सउल,  कोरियामा पुर्ब एमाले माओबादिको संगठन एकताका लागि भेटघाट तथा काेरियन नयाँ बर्षकाे उपलक्ष्यमा शुभकामना  अादान प्रदान गरिएकाेछ।  नेपालका दुइ ठुला वाम पार्टीहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकीकरण संगै तल्ला कमिटीहरुको एकताको चरण जारी रहदा,प्रवासी नेपाली एकता मन्च दक्षिण कोरीया कार्यदलले प्रस्तावित कमिटी सिफारीस गरि संगठन एकता घोषणा गरेको हो ।
कोरियन पर्व सल्लारको विशेष अवसरमा राजधानि सउल स्थित तोंजेमुन शहरको एक सार्वजनिक हलवाट कोरियाका प्रतिष्ठित व्यापारी,समाजसेवी र उक्त पार्टीका अग्रजहरुको विशेष उपस्थितीमा सयौ पार्टि नेता कार्यकर्ताविच प्रस्तावित संयोजक पर्शुराम सापकोटाले औपचारिक रुपमा प्रस्तावित कमिटीको सार्वजनिकीकरण गरेका हुन् । कोरियामा आधिकारीक रुपमा प्रवासी नेपाली मन्च(एमाले)र प्रगतिशील नेपाली मन्च (माके)का प्रवास कमिटीहरु क्रियाशील रहेका थिए।
नेपाल कम्निस्ट पार्टी प्रवास एकता कमिटीको सर्कुलर वमोजिम रहेको कार्यदलले लामो वैचारिक र सागठनिक छलफल पश्चात उक्त कमिटी सिफारीस गरिएको प्रस्तावित संयोजकले जानकारी दिए। यो संगै दक्षिण कोरिया प्रवास कमिटी एउटै भएको छ।
घोसणा कार्यक्रममा प्रवासी नेपाली मन्चका संस्थापक अध्यक्ष मानध्वोज लामाले स्थापनाको समयको कठिनाइ र विभिन्न कालखण्डमा कोरियन सरकारसंग गरिएको सहकार्यको उर्जाशिल मनतव्य,एनआरएन एशिया प्यासाफिक सहसंयोजक एंम दुर्गा प्रालीका प्रोप्राइटर विनोद कुवरले अव उत्पादनशिल र गतिशिल अर्थतन्त्रको निर्माणमा क्रियाशील रहन विशेष आग्रह गरे । पुर्ब जन प्रगतिशिल मञ्चका अध्यक्ष तथा एकता कार्यदलका सदस्य खगेन्द्र बुढामगरले जन प्रगतिशिल मञ्चकाे एतिहासिक पृष्ठभुमि तथा एकता प्रकियाकाे बारेमा बाेलेका थिए।  त्यसैगरी वरिस्ट समाजसेवी एंम स्टार रेमिट प्रालीका अध्यक्ष रुद्र शर्माले तपाइहामी वाध्यताको श्रमिक रहेको र अव यस्को अन्त्यको निमीत्त मजवुत एकता र त्यसको आधारमा रास्ट्रनिर्माणमा आर्थिक लगानी गर्न वातावरण कामवाटै हस्तक्षेप गर्नुपर्ने जस्को हस्तक्षेपसंगै राजनितीमा रहेको भ्रस्ट मानसिकता अन्त्यहुने र नेत्रित्वमा उर्जा़शिल पुस्ता स्थापित हुने वताए।
हलमा खचाखच उपस्थित नेता कार्यकर्ताहरुले लिखित तथा मौखिक रुपमा संगठन निर्माणवारे आफ्ना धारणाहरु व्यक्त गरेका थिए। उक्त कार्यक्रममा प्रवासी नेपाली मन्चमा आवद्ध विभिन्न सामाजिक कार्यहरुमा सक्रिय रहनु हुनेहरुको विदाइ पनि गरिएको थियो।
पत्रकार महाशंघ दक्षिण कोरिया शाखाका निवर्तमान अध्यक्ष खेम कार्की र पुर्वान्चल सरोकार समाजका महासचिव राजु थापाको संगठनको तर्फवाट औपचारिक विदाइ गरिएको थियो।
प्रस्तावित संयोजकवाट सार्वजनिक कमिटीको नामावली :
संयोजक: – क. परशुराम सापकोटा (ONF अध्यक्ष)
सचिव: -क. दिलिप धिताल(नेकपा माअोबादि कोरिया संयोजक)
प्रवासि नेपालि मञ्च (ONF)को तर्फबाट सिफारिस हुनु हुने सदस्यहरु: –
(१)क. श्रमदीप चौलागाई
(२) क. सृजना नेपाली
(३) क. मीना थापा
(४) क. गुन राना मगर
(५)क. लाल साउद
(६)क. ठगेन्द्र प्र.न्यौपाने
(७)क. दिल कुमार श्रेष्ठ
(८)क. नेत्र चौधरी
(९) क. डम्बर साउद
(१०) क. प्रेम विश्वकर्मा
(११)क. दिपेन्द्र अधिकारी
(१२)क. टेक पुन
(१३) क. अानन्द अधिकारी
(१४)क. भीम गुरुङ
जन प्रगतीशिल मञ्च (PPF)तर्फ बाट: –
(१) क. खगेन्द्र बुढा मगर
(२) क. भोला पौडेल
(३) क. दिपक पुन
(४)क. पुरुशोत्तम गौतम
(५)क. प्रितम गुरुङ
(६) क. श्री प्रसाद श्रेष्ठ
(७)क. चुडामणी अधिकारी
(८) क. इश्वर कठायत
(९) क. प्रदिप रावत ( किसानी))
(१०)क. लक्ष्मण पाण्डे ( बैरागी )
(११)क. जीवन खतिवडा
(१२) क. राजु श्री ( झपड )
(१३) क. लाल काजी बस्नेत
(१४) क.रबि सुवेदी
(१५)क.ङ प्रसाद गौतम

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५ को सम्पूर्ण तैयारी पूरा
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...