कोरियामा नेपालीहरुको रोजाईमा स्टार रेमिट, सरल सहज भएपछि नेपालीहरु आर्कषित

कोरियामा रहेका नेपालीहरुले सुरु गरेको स्टार रेमिट अहिले कोरियामा नेपालीहरुको रोजाईमा परेको छ । सरल, छिटो र सुरक्षित सेवा दिएको यस रेमिटयान्स मार्फत बैधानिक र अवैधानिक जो सुकैले पनि पैसा सजिलोसँग पठाउन पाउने भएपछि यसको लोकप्रियता नेपालीहरु माझ बढेको हो ।
अहिले नेपालीहरुले यस रेमिटट्यान्सको एप घरमा नै बसेर दर्ता गर्ने क्रम एकदमै बढिरहेको रेमिट्यान्स प्रतिनिधी अशोक मैनालीले बताए । रेमिटको सवै काम घरबाट नै हुन्छ कार्यालय जानु पनि पर्दैन, मोवाइलमा स्टार रेमिटको एप डाउनलोड गरेर घरबाट नै दर्ता गर्न सकिन्छ । नेपालीको रेमिट भएको कारण नेपालीले नेपालीलाई सहयोग गर्नुपर्छ भन्ने भावानाले पनि नेपालीहरु यस रेमिट तर्फ आर्कषित भएका हुन ।
पहिलो पटक नेपाल पैसा पठाउदा निशुल्क सुविधा दिएको यस स्टार रेमिटले १० देखि १५ प्रतिशतमा लोनको सुविधा दिदै आएको छ । यस रेमिटबाट लोन लिदा १० देखि १५ प्रतिशत भन्दा अन्य अतिक्ति शुल्क नलाग्ने प्रष्ट्याएको छ । भिषा अवधी, तलवको अवस्था हेरेर रेमिटबाट १० देखि १५ प्रतिशत भित्र ब्याजमा लोन सुविधा रेमिटबाट लिन सकिन्छ । दोगंदेमुन ३ नम्वर गेटमा रहेको यसको मुख्य कार्यलयका कारण पनि नेपालीहरुलाई धरै सजिलो भएको कार्यलयमा आएका नेपालीहरु बताउछन् ।
रेमिटले दोगंदेमुनसँगै कोरियाका विभिन्न ठाउहरुबाट पनि सेवा दिइरहेको छ । रेमिट सम्वन्धी कुनै पनि जानकारी लिन ग्राहक सेवा केन्द्रको फोन नम्वर ०२ ५२५ १९०० अथवा मोवाइल ०१० ४४९१ १९०१ मा भाइवर, इमो, काकाओबाट पनि सम्पर्क गर्न सकिने रेमिट कम्पनीले जनाएको छ । दोगंदेमुनमा रहेको रेमिटेन्स कम्पनीको मुख्य कार्यालय ३६५ नै दिनै खुला रहने छ ।