Advertisement
SKIP THIS

Bala Rai

 

सोलुखुम्बु सेवा समाज साथ मकवानपुर कोरीया मञ्चद्धारा संयुक्त पत्रकार सम्मेलन तथा बृहत अन्तरक्रिया गर्ने

सोलुखुम्बु सेवा समाज र मकवानपुर कोरीया मञ्च दक्षिण कोरियाले आगामी सलनाल अवसरमा आयोजना हुने सांस्कृतिक कार्यक्रमलाइ सभ्य र भब्य रुपले सम्पन्न गर्न कोरियामा रहेका सम्पूर्ण नेपाली संघसंस्था बीच बृहत अन्तरक्रिया पत्रकार सम्मेलन तथा चियापान कार्यक्रमको आयोजना गर्ने भएको छ । प्रवासमा आपसी समजदारी र सहकार्य बिना कुनै पनि कार्यक्रम सफल हुन् नसक्ने भन्दै कार्यक्रमलाइ के कसरि सभ्य र भब्य रुपले सम्पन्न गर्न सकिन्छ भन्ने वारेमा बिभिन्न संघ संस्थाका प्रतिनिधि बुद्दिजीवी पत्रकार ब्याबसाइ तथा कोरियामा रहेका समस्त नेपाली समुदाय बीच छलफलको लागि उक्त कार्यक्रम गर्न लागिएको संस्थाका अध्यक्ष टिआर खालीङ जानकारीफुर्सदमा


कोरियाको स्टेजदेखि सामाजिक सञ्जालसम्म भाइरल बन्दै युवा गायक नारायण पौडेल

निरज पान्डे कोरियाको नेपाली माझ लोकदोहोरी गायकका रुपमा चर्चा कमाएका युवा गायक नारायण पौडेल यतिखेर कोरियाको स्टेज कार्यक्रमदेखि सामाजिक सञ्जालसम्म भाइरल बन्दै गएका छन् । मध्यम वर्गीय परिवारमा जन्मेका पौडेल सानैदेखि गीतसंगीतमा रुचि राख्थे । नेपालमा सोचेँ जस्तो नभए पछि अन्य युवाहरु झैं उनमा पनि परदेशिने सोच पलायो । फलस्वरुप २०६९ सालमा कोरियन भाषाको परिक्षा पास गरेर कोरिया आएका नारायण कोरियाको कडा कामसँगै नेपाली गीतसंगीतमा पनि लागिपरे । नेपाली कार्यक्रमहरुमा आफ्नै शब्द तथा संगीतमा लोक दोहोरी गीतहरु गाउन थालेका पौडेल कोरियामा हुने नेपाली कोरियन कार्यक्रममा चर्चित कलाकारको रुपमा चिनिन थालेफुर्सदमा


चर्चित गायक राज सिग्देलको उपस्थितिमा गजल मुशायरा हुँदै

सौल, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज दक्षिण कोरिया च्याप्टरले आगामी फेब्रुअरी १६ का दिन गजल मुशायरा आयोजना गर्ने भएको छ । चर्चित गजल गायक राज सिग्देलको विषेश आतिथ्यतामा उत्कृष्ट गजलकारहरू मुशायरामा प्रस्तुत गरिने आयोजकले जानकारी दिएको छ । अनेसास कोरिया च्याप्टरले श्रृङखलाबद्ध रुपमा संचालन गर्दै आएको ‘काव्य-सुधा’को पाँचौं श्रृङखलाको रूपमा गजल मुशायराको आयोजना हुन लागेको च्याप्टरका अध्यक्ष प्रमाेद सारंगले बताउनुभयाे । चर्चित गजल गायक राज सिग्देलले अनेसास कोरिया परिवारद्वारा तयार गरिएको गजल एल्बममा संग्रहित गजलहरू समेत गाउने आयोजकले बताएको छ । दक्षिण कोरियाको राजधानी सौलको दाेङ्देमुन स्थित नेपाल हाउसमा संचालन गरिनेफुर्सदमा


मृत्युदण्डको कानून, टाँसी दे सरकार!

गजल / उत्तम खजुम मृत्युदण्डको कानून, टाँसी दे सरकार! अनि बलात्कारीलाई, फाँसी दे सरकार! देश र जनातालाई, जिउन गाह्रो पार्ने भ्रष्टाचारीलाई सिधै, मासि दे सरकार! राष्ट्रभक्ती सन्तती, हर साल जन्मदैँन राम्रो काम गर्नेलाई, साथी दे सरकार! आयु नै नपुगी किन? बारबार मर्छस् तँ अब पूरा पाँच वर्ष, बाँची दे सरकार!


कोरियामा बिपुल क्षेत्रिको लाईभ कन्सर्ट हुने

भरत शर्मा सौल, कोरियन नयाँ वर्ष सलनालको दोस्रो दिन कोरियाको राजधानी सउलमा बिपुल क्षेत्रिको लाईभ कन्सर्ट हुने भएको छ । कोरियामा रहेर नेपाल र नेपालीको हितमा विगत लामो समयदेखि सामजिक गतिविधि गर्दै आईरहेको सक्रिय युवाहरुको समूह बुद्ध ईन्टरटेन्टमेन्ट टिमले फेव्रुवरी १६ तारिखमा सो कन्सर्ट आयोजना गर्न लागेको हो । कार्यक्रम सामाजिक सेवाको लागि गर्न लागिएको र अन्य संघसंस्थाले गर्न लागेको कार्यक्रमलाई असर नपर्ने र सकेसम्म सहयोग गर्ने रहेको जनाइएको छ । सो कार्यक्रमबाट उठेको सम्पुर्ण आर्थिक मुनाफालाई नेपालको दुर्गम क्षेत्रको शिक्षा,स्वास्थ र बालबालिकाको निम्ति काम गरिरहेको संथा ‘राईज फर नेपाल’फुर्सदमा


जाती र जातीयता सबैले सबैको सम्मान गरौ

जाती भन्ने कुरा नेपालिहरुलाई बिस्तारै सामान्य हुदै गैरहेको छ वा भनौ पाच्य हुदै गैरहेको छ तर जातियता भन्ने कुराले भने समाजमा अझै खैलाबैला मच्याउने गर्दछ। जाती र जातीयता भन्ने शब्दहरु सुन्दा खासै फरक नलागे पनी यसको अर्थ भने पृथक छ। जाती ब्याक्ती बिषेश लाई जनाउने शब्द हो भने जातीयता ब्याक्ती बिषेशको पहिचानलाई झल्काउने शब्द हो। यसरी एक अर्काका परिपूरक यी दुई शब्दको अन्तरद्वन्द्व नै आज नेपालमा देखिएको प्रमुख समस्या हो। जाती भन्ने कुरामा कुनै मदभेद रहेन, अब कुरा जातियतामा आएर अड्केको छ। जाती : बाहुन क्षेत्री आदिबासी जनजाती दलित लगाएतफुर्सदमा


लाफा इन्भेष्टमेन्टकम्पनी लि. ले कोरियामा सेमिनार गर्दै

समग्र आर्थिक सम्व्रिद्धीको लागी देश विदेश रहेका मगर हरुको सामुहिक लगानीमा स्थापित पब्लिक लगानी कम्पनी लाफा इन्भेष्टमेन्ट लिलिटेड ले कोरियाको राजधानी सौल स्थित नेपाल हाउसमा आगामी फेब्रवरी १७ तारिक दिउसो ३ बजे कोरियन नयाँ बर्ष सलनालको विदा पारी लगानी सम्बन्धि सेमिनार गर्ने भएको छ । उक्त सेमिनारमा नेपाल बाट भाग लिन आउने कम्पनीका बोर्ड सदस्यहरसँग कम्पनीको बारेमा प्रत्यक्ष अन्तर्कृया गर्न पाइने भएकोले कोरियाबासीहरुमा उपस्थितिको लागी कम्पनीले अनुरोध गरेको छ । नेपाल, हङकङ, दक्षिण कोरिया, कतार, इजरायल, मलेसिया, बेलायत, अमेरिका, बेल्जियम, ईटाली, पर्चुगल, कुबेत, युएई, बर्मुडा र स्पेनका मगरहरु सस्थापक शेरधनीफुर्सदमा


कोरियामा रेसुंगा सांस्कृतिक झलकको प्रचार प्रसार तिब्र ,कार्यक्रम ऐतिहासिक हुने आयोजकको दावी

कोरियाली नया बर्ष सलनाल अर्थात फेब्रुरी १६ तारिखको दीन आयोजना हुन लागेको रेसुंगा संस्कृतिको झलक भाग ३ को तयारि तिब्र रुपले भैरहेको आयोजक गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले जनाएको छ । कोरियामा रहेका बिभिन्न संघसंस्थाहरुको साथ र समर्थनमा आयोजना गर्न लागिएको उक्त कार्यक्रमको प्रचार प्रचार पनि उत्तिकै रुपमा अगाडी बढिरहेको बताएको छ । यस अघिनै कार्यक्रमको उदेश्य वारे थप जानकारी दिन पत्रकार सम्मेलन तथा संघसंस्था बीच अन्तरक्रिया समेत आयोजना गरेको संस्थाले कोरियाको राजधानी सोल ,छलानाम्दो ,थेगु ,बुसान आदि स्थान हरुमा पोस्टर तथा प्रोमो सो गरिरहेको सास्कृतिक संयोजक टोलिले जनाएको छफुर्सदमा


कोरियामा माघे संक्रान्ति मनाउदै मगर युवाहरु


निर्देशक हाङ चेम्जोङको म्युजिक भिडियो ‘बिन्ती कोहि’ बजारमा

दक्षिण कोरियामा रहेर एक दर्जन भन्दा बढी म्युजिक भिडियो निर्देशन गरिसकेका निर्देशक हाङ चेम्जोङ द्वारा निर्देशित नया गितको भिडियो ‘बिन्ती कोहि’ बजारमा आएको छ । नेपालको पुर्बी पाँचथर स्थाई घर भै हाल कोरियालाई कर्म थलो बनाउदै निर्देशनमा जमि रहेका निर्देशक हाङ्ग चेम्जोङले एक पछि अर्को गर्दै थुप्रै नयाँ नयाँ स्वाद्का म्युजिक भिडियोहरु दर्शक माझ ल्याई सकेका छन । त्यस्तै उनको नयाँ म्युजिक भिडियो ‘बिन्ती कोहि’ मा चर्चित गितकार निलम आङ्बुहाङ राइको शब्द रहेको छ भने प्रबिन बराईलीको संगीत र गायिका प्रश्ना शाक्यको स्वर रहेको छ । दक्षिण कोरियाको विभिन्न रमणीयफुर्सदमा


ताजा अपडेट

ईपिएस

आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

  २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...