Advertisement
SKIP THIS

Bala Rai

 

शेर्पा संघ दक्षिण कोरियाद्वारा आयोजित पत्रकार सम्मलेन सम्पन्न

शेर्पा संघ दक्षिण कोरियाले कोरियन नयाँ वर्ष (सलनाल) फरवरी 16 तारिक साँझ नेपालीको मौलिक पर्व स फ़ो. खि.लो 2145 औ ग्याल्बो लोशार सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागिरहेको अध्यक्ष सेर साङबो शेर्पाले बताउनु भयो । पत्रकार सम्मेलनको क्रममा अध्यक्ष शेर्पाले ग्याल्बो लोशारको अर्थ र महत्ववारे प्रश्टयाउनु भयो । परपूर्वकालदेखी यस ग्याल्बो लोशार नेपालमा विशेष गरी हिमाली क्षेत्रमा बसोवास गर्ने शेर्पा समुदायले मनाउनुदै आए पनि वर्तमान नेपालको संबिधानले राष्ट्रीय पर्वको रूपमा मान्यता दिईसकेको हुनाले अबको दिनहरूमा ग्याल्बो लोशार कुनै जाती विषेशको मात्र पर्व हो भने गलत हुने उनले तर्क गरे । योफुर्सदमा


कोरियामा बिपुल क्षेत्रिको कन्सर्ट र फनलभर्स ग्रुपको डान्स पार्टी छुट्टाछुट्टै भर्सनमा एईडेन छन्त्यालको रहर सार्वजनिक

कोरियामा आगामी सलनालको अवसरमा आयोजना हुन लागिरहेको बिपुल क्षेत्री एण्ड द ट्राभलिङ्ग ब्याण्डको कन्सर्ट तथा फनलभर्स ग्रुप कोरियाले आयोजना गर्न लागिरहेको सलनाल रोज पार्टीको लागि छुट्टाछुट्टै भर्सनमा गजलकार एईडेन छन्त्यालले आफ्नो ‘रहर’ गजलमार्फत सार्वजनिक गरेका छन् । बिपुल क्षेत्री एण्ड द ट्राभलिङ्ग ब्याण्डको कन्सर्ट सलनालको दोस्रो दिन एस २४ लाईभ हल ग्वाङ्नारु स्टेशन लाईन नम्बर ५ को एक्जित नम्बर २ सउलमामा हुँदैछ । त्यसैगरी फनलभर्स ग्रुप दक्षिण कोरियाको डान्स पार्टी सलनालको पहिलो दिन अर्थात फेब्रुरी १५ को राति ९ बजेदेखि बिहान ४ बजेसम्म दोङ्देमुन हिस्ट्री एन्ड कल्चर पार्क, न्यू छन्जीफुर्सदमा


उत्तर अमेरिकामा तामाङ सम्मेलन हुँदै, अध्यक्षमा लक्यान लामाको उमेद्वारी

मच्छे गुरुङ / न्युयोर्क उत्तर अमेरिका तामाङ सम्मेलन २०१८ आउने शनिबार र आइतबार जनवरी १३ र १४ मा न्यूयोर्कमा हुँदै छ । पहिलो पटक हुन लागेको सम्मेलनमा अध्यक्ष पदका लागि लक्यान लामाले उमेद्वारीको घोषणा गरेका छन् । लामाले, थकाली किचनमा एक कार्यक्रम गरी उमेद्वारी घोषणा गरेका हुन् । लामाले उमेद्वारीको घोषणा गर्दै ७ बुँदे प्रतिवद्धता र ४ बुँदे गुरुयोजना सहित घोषणपत्र पनि सार्वजनिक गरेका छन । उनले, तामाङ कल्चर एण्ड बुद्धिस्ट सेन्टर ट्रस्टी बनाउन आवश्यक पहल गर्ने, दक्ष प्राविधिक एवं विज्ञहरुको सहभागीतामा भर्चुअल तामाङ अनलाइन स्कूल सञ्चालन गर्ने, भाषा, धर्म,फुर्सदमा


कोरियामा तमु (गुरुङ) ल्होसार/ल्होछारमा गुरुङ पहिरणमा सहभागी दिदीबहिनीहरु


कोरियामा तमु (गुरुङ) ल्होसार/ल्होछार-२०७४” भव्यताका साथ सम्पन्न

बोम्जन गुरुङ, दक्षिण कोरिया । “प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु।” अर्थात् “शास्त्र हराए, संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए मान्छे (जाति) नै हराउँछ ।” सदाको वर्षमा झैँ अंग्रेजी नयाँ वर्षको जनवरी महिनाको पहिलो आइतबार ल्होसार/ल्होछार मनाउँदै आएको तमु धीं दक्षिण कोरियाको परम्परा अनुसार यस पटक पनि गत २०१८ जनवरी ७ तारिक आइतबारका दिन सउल स्थित सउल मेरिना (SeoulMarina – 서울마리나) हलमा भव्यताका साथ सु-सम्पन्न भएको कुरा तमु खि-ल्होसार/ल्होछार मूल आयोजक समितिका संयोजक भिम गुरुङले जानकारी दिनुभएको छ । प्रवासी भूमि दक्षिणफुर्सदमा


नयाँ बर्षमा नलिना

अमेरिका, गायिका नलिना चित्रकार नयाँ बर्ष २०१८ मनाउँन परिवारसँग घुमघाममा ब्यस्त छिन् । ‘२०१७ भरी अत्यन्तै ब्यस्त भएकीले परिवारसँग घुम्ने समय मिलाउँन सकेकी थिईनँ’ उनले फेसबुक च्याटमा भनिन्, ‘छोरालाई गरेको प्रमीस पुरा गर्दैछु’ । फेम्ली भ्याकेशनबाट फर्कने बित्तिकै उनी तामाङ कोअपरेशन सोसाईटी अफ क्यालिर्नियाको आयोजनामा हुने ल्होछार कार्यक्रममा पर्फर्मेन्सको लागि पुग्ने बताईन् । तामाङ समुदायको अधिक जमघट हुने भएकोले सेलो शैलीका गीतहरु बढी प्रस्तुत गर्ने सोच रहेको उनले बताईन् । करीब तीन दशकदेखि प्रफेश्नल्ली गायन क्षेत्रमा रहेकी नलिना प्राय: ब्यस्त हुन्छिन् । २०१७ भित्र कहिले उनी नेपालमा कन्सर्ट गर्न पुगिन्फुर्सदमा


तिब्र गतिमा संगठन बिस्तारमा प्रवासी नेपाली मञ्च दक्षिण कोरिया

नेकपा एमाले प्रवास पार्टी कमिटी प्रवासी नेपाली मञ्च (ओएनएफ) दक्षिण कोरियाले कोरियामा क्षेत्रिय स्तरमा संगठन विस्तार तिब्र रुपमा अगाडि बढाएको छ । प्रवासी नेपाली मञ्च (ओएनएफ) ले कोरियाको विभिन्न क्षेत्रमा आफ्नो संगठन बिस्तार गर्ने क्रममा आइतबार छन्जुमा एक भेला आयोजना गरी लोकेन्द्र चन्दको संयोजकत्वमा एघार सदस्यीय अधिवेशन आयोजक कमिटि गठन गरेको छ । ओएनएफ कोरियाका केन्द्रिय सदस्य गोबिन्द प्रसाद बरालको आतिथ्यमा छन्जुमा बसेको भेलाले उक्त अधिवेशन आयोजक कमिटि गठन गरेको ओएनएफ कोरियाले जनाएको छ । नव गठित कमिटिले छन्जुमा छिटै नै क्षेत्रिय अधिवेशन गर्ने बताइएको छ । यसैबीच ओएनएफ ख्यंगिदोफुर्सदमा


नेपाली संघीय समाज दक्षिण कोरियाले सलनालमा बृहत अन्तर्कृया कार्यक्रम आयोजना गर्ने

नेपाली संघीय समाज दक्षिण कोरियाले सलनालमा बृहत अन्तर्कृया कार्यक्रम आयोजना गर्ने भएको छ । कोरियाको राजधानी सौल स्थित दोङदेमुनमा आइतबार बसेको बैठकले उक्त निर्णय गरेको हो । सङ्घीय समाजवादी फोरमको प्रवाश संगठन दक्षिण कोरियाले आगामी कोरियनहरूको नया वर्ष (सलनाल) मा कोरियामा कृयाशील बिभिन्न राजनैतीक दलका भाद्रि संगठन र संघ संस्थाहरुलाई निमन्त्रणा गरी हाल नेपालमा सम्पन्न निर्वाचन पश्चात अब संबिधान कार्यान्यवयनको निम्ती रहेको चुनौती र पहिचानवादीहरुको माग संबिधानमा थप गरी मुलूकलाई कसरी समृद्धी बनाउने र प्रवाशमा रहेको नेपाली युवाहरुले के कस्ता भूमिका खेल्न सकिन्छ भन्ने विषयमा केंद्रित रहेर आगामी फरवरी 16फुर्सदमा


जनप्रगतिशिल मन्च किम्हे बुसानको अधिवेशन मार्चमा

नेकपा माओवादी(केन्द्र) निकट प्रवाश संगठन जनप्रगतिशिल मन्च दक्षिण कोरिया किम्हे, वुसानको दोस्रो क्षेत्रीय अधिवेशन 2018 मार्च 25 मा किम्हेमा हुने भएको छ । आइतबार रविन राईको अध्यक्षतामा वसेको तदर्थ समितिको बैठकले अधिवेशन सफलता पुर्वक सम्पन्न गर्न जिम्वेवारी बाडफाड समेत गरेको छ । अध्यक्ष रविन राई ब्यवस्थापक प्रमुख, निरज पाण्डे आर्थीक विभाग प्रमुख,प्रशान्तराज बानिया हल ब्यवस्थापक,सागर पोख्रेल प्रचार प्रसार प्रमुख रहने गरी जिम्मेबार तोकेको छ। जनप्रगतिशिल मन्चका केन्द्रिय वरिष्ठ उपाध्यक्ष इश्वर कठायतको विशेष उपस्थितिमा वसेको वैठकले मन्चका केन्द्रिय सदस्य, ख्यंनाम क्षेत्रका निवर्तमान क्षेत्रिय सचिव सागर पोख्रेल मिर्याङ् नेपाली समाजको अध्यक्षमा चुनिनुफुर्सदमा


नेपाली सामुदायिक समिति ख्वाङजुको दोश्रो साधारण सभा सम्पन्न, राइको नेतृत्वमा नयाँ कार्यसमिति चयन

नेपाली सामुदायिक समिति ख्वाङ्जुले आफ्नो दोश्रो साधारण सभा सम्पन्न गरे संगै तेस्रो कार्यकालको लागि कार्यसमितिमा पनि फेरबदल गरेको छ । यहि ७ तारिक आइतबारका दिन ख्वाङ्जुमा सम्पन्न भएको दोश्रो साधारण सभाले नवीन राईलाई तेस्रो कार्यकालका लागि अध्यक्ष्यमा निर्बिरोध चयन गर्दै ११ सदस्यीय कार्य समिति पनि चयन गरेको छ । निबर्तमान अध्यक्ष्य सन्तोष पराजुलिको सभापतित्वमा सम्पन्न भएको उक्त साधारण सभामा विभिन्न संघ सस्थाका प्रतिनिधिहरु सहित झन्डै १ सय जति नेपाली हरुको उपस्थित रहेको थियो भने कार्यक्रमलाई राजु श्री ले सन्चालन गरेका थिए। नेपाली राष्ट्रिय गान गाएर शुरु गरिएको उक्त कार्यक्रममा पर्बतफुर्सदमा


ताजा अपडेट

ईपिएस

आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

  २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...