Advertisement
SKIP THIS

सोलुखुम्बु सेवा समाज साथ मकवानपुर कोरीया मञ्चद्धारा संयुक्त पत्रकार सम्मेलन तथा बृहत अन्तरक्रिया गर्ने


सोलुखुम्बु सेवा समाज र मकवानपुर कोरीया मञ्च दक्षिण कोरियाले आगामी सलनाल अवसरमा आयोजना हुने सांस्कृतिक कार्यक्रमलाइ सभ्य र भब्य रुपले सम्पन्न गर्न कोरियामा रहेका सम्पूर्ण नेपाली संघसंस्था बीच बृहत अन्तरक्रिया पत्रकार सम्मेलन तथा चियापान कार्यक्रमको आयोजना गर्ने भएको छ ।
प्रवासमा आपसी समजदारी र सहकार्य बिना कुनै पनि कार्यक्रम सफल हुन् नसक्ने भन्दै कार्यक्रमलाइ के कसरि सभ्य र भब्य रुपले सम्पन्न गर्न सकिन्छ भन्ने वारेमा बिभिन्न संघ संस्थाका प्रतिनिधि बुद्दिजीवी पत्रकार ब्याबसाइ तथा कोरियामा रहेका समस्त नेपाली समुदाय बीच छलफलको लागि उक्त कार्यक्रम गर्न लागिएको संस्थाका अध्यक्ष टिआर खालीङ जानकारी गराउनु भएको छ।

नेपालका ख्याती प्राप्त कलाकारहरूद्धारा सांगीतिक कार्यक्रम आयोजना हुन गई रहेको कार्यक्रमलाई सफलता पुर्वक सम्पन्न गर्नको लागि कोरियामा नेपाली संघसंस्था प्रतिनिधी लगायत दाजुभाइ तथा दिदीबहिनीहरूमा मकवानपुर कोरीया मञ्च अध्यक्ष सुरेश भोलान तामाङ अपिल गरेको छ ।
त्यसैगरी निम्न मिति र स्थानमा हुन् लागेको बृहत अन्तरक्रिया तथा पत्रकार सम्मेलनमा बिभिन्न संघ संस्थाका प्रतिनिधि, बुद्दिजीवी, पत्रकार ,ब्याबसाई बर्ग लगायत समस्त नेपाली समुदायलाइ उपस्थितिको लागि संस्थाले हार्दिक अनुरोध समेत गरेको छ ।

मिति:- 2018-1-21 आईतवार
समय:- दिनको ठिक 11 बजे देखी
स्थान:- सौल तुङदेमुन (लुम्बेनी रेष्टुरेन्ट)

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नवौं रेसुङ्गा भलिबल कप २०२५ उपाधी गुल्मीको पोल्टामा, उपविजेता सुदुरपश्चिम समाज
  • काभ्रे सम्पर्क समितिको ८औँ अधिवेशन सम्पन्न, सुष्मा थापा अध्यक्षमा निर्विरोध
  • कोरियामा नेपाले शेयर बजार सम्बन्धि छलफल तथा सचेतना कार्यक्रम हुँदै
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...